राज्यसभा सांसद डीटी लेप्चाले प्रदान गरे मोर्डन उच्चतर माध्यमिक विद्यालयलाई सहयोग
गान्तोक, ८ सेप्टेम्बरः दुई दिनअघि भएको आगलागीबाट प्राचार्यको कार्यालय जलेर नष्ट भएपछि सहयोगका लागि राज्यसभा सांसद डीटी लेप्चा अघि आएका छन्। आइतवार सांसद लेप्चाले मोर्डन उच्चतर माध्यमिक विद्यालयको भ्रमण गरेर…
पत्रकार प्रवीण खलिङले पाउने हिलटाईम्स पत्रकार पुरस्कार
गान्तोक, ८ सेप्टेम्बरः सिक्किमका पत्रकार एवम् साहित्यकार प्रवीण खालिङले हिलटाईम्स पत्रकार पुरस्कार पाउने भएका छन्। हिलटाईम्स साहसिक पुरस्कारका लागि कञ्चनजङ्घा उद्दार केन्द्रकी संस्थापक रङ्गू सौरियाको नाम घोषणा गरिएको छ। प्रत्येक…
“महिलाहरूलाई टिकट नदिनु ‘एसडीएफ’-लाई लाग्यो पाप”
गान्तोक, ८ सेप्टेम्बरः सिक्किमका आमा-चेलीलाई विधानसभा चुनाउमा एउटै पनि सीटबाट नउठाएको पापले २५ वर्ष सरकार चलाउने पार्टी सिक्किमको राजनीतिबाट कहिल्यै नउठ्नेगरी पराजय भएको मुख्यमन्त्री पीएस गोलेले बताएका छन्। तथापि कुनै…
जाइकाको सहयोगमा १,४४० करोड़ रुपियाँका पाँच सड़क परियोजना सञ्चालन गर्ने तयारीमा सिक्किम
गान्तोक, ८ सेप्टेम्बरः जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) को सहयोगमा सिक्किमले पाँचवटा सड़क निर्माणको तयारी गरिरहेको छ। अनुमानित १,४४० करोड रुपियाँको लागतमा निर्माण गरिने पाँचवटा सड़कको निर्माण परिजोना माथि विस्तृत…
जीएलओएफ अभियान टोलीले गऱ्यो दुईवटा हिमतालको सर्वेक्षण
गान्तोक, ७ सेप्टेम्बरः उत्तर सिक्किममा ग्लेशियल लेक आउटब्रस्ट फ्लड (जीएलओएफ) माथि अध्ययन गर्न गएको अभियान टोली शनिवार १८,००० फुटको उच्चाइमा अवस्थि खाङ्चुङ छो तालको सर्वेक्षण गऱ्यो। उच्च क्षेत्रमा अत्याधिक हावा…
कार्यकर्ता मार्गदर्शन विमोचन साथै सदस्यता नविकरण शुरु गऱ्यो सिटिजन एक्सन पार्टी सिक्किमले
गान्तोक, ७ सेप्टेम्बरः सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले पार्टीको “कार्यकर्ता मार्गदर्शन” विमोचन गरेको छ साथै आजदेखि सदस्यता नविकरण पनि शुरु गरेको छ। अदमपुलस्थित पार्टी मुख्यालमा आज बसेको केन्द्रिय कार्यकारिणी समितीको…
दाउछो लेप्चाले दिए सिटिजन एक्सन पार्टीबाट राजीनामा
गान्तोक, ७ सेप्टेम्बरः सिटिजन एक्सन पार्टीका संस्थापक तथा गत विधानसभा चुनाउमा गान्तोक निर्वाचन क्षेत्रका उम्मेदवार दाउछो लेप्चाले पार्टीबाट राजीनामा दिएका छन्। लेप्चाले आज पार्टी अध्यक्षलाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा…
“तलथोप्लीबिनाका कृतिहरूलाई साहित्य अकादमीले बहिष्कार गर्नेछ”
गान्तोक, ७ सेप्टेम्बरः सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पारिरहेको साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकालले आरोप लगाएका छन्। किनार प्रकाशन गान्तोकद्वारा शनिवार नेपाली साहित्य परिषद् सिक्किममा आयोजित…
राजभवनमा खटिएका सुरक्षाकर्मी भेटिए मृत अवस्थामा
गान्तोक, ७ सेप्टेम्बरः सिक्किमको राजधानी गान्तोकको राजभावनमा ड्युटीमा खटिएका जवानलाई मृत अवस्थामा फेला पारिएको छ। भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) का जवानलाई राजभवनको भीआईपी गेटमा मृतक अवस्थामा फेला पारिएको हो। शवको…
सामूहिक तीज उत्सवको तयारीमा एसकेएम नारीशक्ति
गान्तोक, ७ सेप्टेम्बरः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको नारीशक्तिले भोलि ८ सेप्टेम्बरमा हिन्दू महिलाहरूको महत्त्वपूर्ण पर्व तीजको अवसरमा सामूहिक उत्सव आयोजन गर्ने भएको छ। एसकेएम नारीशक्तिले सिक्किम राज्यस्तरीय सामूहिक तीज…















