आगामी वर्षदेखि ५० हजार आमालाई आमा सशक्तिकरण योजनामा समेटिने

रम्फू: सिक्किम सरकारले आमा सशक्तिकरण योजनाको दायरा थप विस्तार गर्दै आगामी वर्ष अर्थात् २०२७ देखि ५० हजार आमालाई योजनामा समेट्ने घोषणा गरेको छ। रम्फूको गोली मैदानमा सोमबार आयोजित दोस्रो आमा…