चुनाउ आयोगद्वारा उपराष्ट्रपति चुनाउका लागि रिटर्निङ अफिसर नियुक्ति
नयाँ दिल्लीः जगदीप धनखडले राजीनामा दिएपछि खाली भएको उपराष्ट्रपति पदको चुनाउ गराउन चुनाउ आयोगले रिटर्निङ अफिसरको नियुक्ति गरेको छ। आयोगले राज्यसभा सचिवालयकी संयुक्त सचिव गरिमा जैन र राज्यसभा सचिवालयका निर्देशक…
नाथुलाबाट कैलाश मानसरोवर यात्राको पहिलो टोली चीन प्रवेश
गान्तोक: सिक्किमको नाथुला मार्ग भएर कैलाश मानसरोवर यात्राका लागि तिर्थयात्रीको पहिलो टोली शुक्रबार चीन प्रवेश गरेको छ। 33 जना तीर्थयात्री, दुईजना लाइजनिङ अफिसर र एकजना डाक्टरसहित कूल 36 सदस्यको टोलीलाई…
राजौरीमा पाकिस्तानको गोलाबारीबाट प्रशासनिक अधिकारीको निधन
गान्तोक: जम्मु कश्मीरको राजौरीमा पाकिस्तानबाट भएको गोलाबारीमा प्रशासनिक अधिकारी डा. राजकुमार थापाको निधन भएको छ। थापा हाल राजौरीका अतिरिक्त जिल्लापाल (ADC) थिए। उक्त घटनाप्रति दार्जिलिङका सांसद राजु विष्ट र जम्मु…
पहिलोपल्ट टिएसडी कार ऱ्याली आयोजना गर्दै सिक्किम
गान्तोक: आगामी २२ देखि २६ मईसम्म सिक्किममा पहिलो ‘माउन्टेन रश’ टाइम, स्पिड, डिस्टेन्स (टिएसडी) कार र्याली आयोजना हुने भएको छ। सिक्किम राज्य स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा २२ देखि २६ अप्रेल…
सिक्किममा २०२७ भित्र सय प्रतिशत बीमा पहुँच सुनिश्चित गर्न एफजीआईआई प्रतिवद्ध
गान्तोक: फ्युचर जेनेरली इन्डिया इन्स्योरेन्स (FGII), कम्पनीले २०२७ भित्र राज्यमा १०० प्रतिशत बीमा पहुँच सुनिश्चित गर्ने लक्ष्य लिएको छ। सिक्किमका लागि लिड इन्स्योररको रूपमा कार्यरत यस कम्पनीले निर्धारित लक्ष्य प्राप्ति…
सर्वेक्षणमा पीएस गोले पुनः बने लोकप्रिय मुख्यमन्त्री
गान्तोक: सिक्किमका मुख्यमन्त्री पीएस गोले फेरि गृह राज्यमा सबैभन्दा लोकप्रिय नेता बन्नपुगेका छन्। इण्डिया टुडेको एमओटीएन पोल अनुसार राज्यमा सबैभन्दा लोकप्रिय नेताको रूपमा पीएस गोले देखा परेका छन्। यसै फरवरी…
लेप्चा, भोटिया र लिम्बू भाषालाई संविधानको आठौं अनुसूचीमा समावेश गर्न माग
नयाँ दिल्ली: सिक्किमका राज्यसभा सांसद डी.टी. लेप्चाले भारत सरकारलाई लेप्चा, भोटिया र लिम्बू भाषालाई संविधानको आठौं अनुसूचीमा समावेश गर्न आग्रह गरे। उनले यी भाषाहरूको सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई जोड दिँदै…
केन्द्रिय बजेट 2025-26 को सारांश
नयाँ दिल्लीः केन्द्रिय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले आज संसदमा केन्द्रीय बजेट 2025-26 पेश गरिन्। उनको बजेट भाषणको सारांश यस प्रकार छ; भाग ए तेलुगु कवि तथा नाटककार…
एसीटीद्वारा टिस्टा-III बाँध पुनर्निर्माणको अनुमतिप्रति आपत्ति
गान्तोक: अफेक्टेड सिटिजन्स अफ टिस्टा (एसीटी) ले भारतको वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय (MoEFCC) द्वारा टिस्टा-III बाँध पुनर्निर्माणका लागि दिएको स्वीकृतिप्रति कडा आपत्ति जनाएको छ। जानकारी गराइन्छ, १०जनवरी २०२५…
सर्वोच्च न्यायालयको निर्णय “पीजी मेडिकलमा निवास आधारित आरक्षण असंवैधानिक”
गान्तोक: सर्वोच्च न्यायालयले पीजी मेडिकल कोर्समा निवास अथवा डोमिसियलको आधारमा आरक्षण दिनु असंवैधानिक रहेको बताएको छ। बुधबार 29 जनवरीको दिन न्यायलयले महत्त्वपूर्ण फसेला गर्दै निवासको आधारमा आरक्षणलाई असंवैधानिक ठहर गरेको…















