जीएलओएफ अभियान टोलीले गऱ्यो दुईवटा हिमतालको सर्वेक्षण

गान्तोक, ७ सेप्टेम्बरः उत्तर सिक्किममा ग्लेशियल लेक आउटब्रस्ट फ्लड (जीएलओएफ) माथि अध्ययन गर्न गएको अभियान टोली शनिवार १८,००० फुटको उच्चाइमा अवस्थि खाङ्चुङ छो तालको सर्वेक्षण गऱ्यो। उच्च क्षेत्रमा अत्याधिक हावा र हिमनदीको खतराका कारण टोलीले यस तालको सर्वेक्षण पूरा गर्न सकेन।

आज अभियान टोलीलाई दुई भागमा विभाजन गरिएको थियो भने दोस्रो टोलीले १६,००० फुटको उचाइमा रहेको साको छो तालको प्रारम्भिक मूल्याङ्कन पनि गरेको थियो। साको छो हिमतालको पानी बाहिर बग्नका लागि प्राकृतिक निकास नरहेका कारण यसबाट थाङ्गु गाउँलाई खतरा रहेको छ। अभियान टोलीले तालको सर्वेक्षणका क्रममा यसको खतरा न्यूनिकरण बारे पनि अध्ययन गरेको बताइएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह