सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

गान्तोकः सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी…

सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

गान्तोकः पूर्व सिक्किमको सिङ्ताम नगर पञ्चायतका मानिसहरूलाई समर्पित गर्दै निर्माण गरिएको ‘निर्वाणा पार्क’ को सोमबार बिहान सिक्किम सरकारका मन्त्री एनबी दाहालले औपचारिक उद्घाटन गरे। यो पार्क नगर पञ्चायतका अध्यक्ष सुरेश…

सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

नयाँ दिल्लीः सिक्किमका लोकसभा सांसद डा. इन्द्र हाङ सुब्बाले राई, शेर्पा, तामाङ र गुरुङ भाषाहरूलाई केन्द्रिय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) अन्तर्गत कक्षा 11 र 12 मा वैकल्पिक दोस्रो भाषा विषयको…

चालकहरूको योगदानको मूल्याङ्कन गर्दै मुख्यमन्त्रीद्वारा विविध कल्याणका योजनाहरू सार्वजनिक

गान्तोकः मनन केन्द्रमा आज आयोजित 7औं सारथी सम्मान दिवस कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सिक्किमका मुख्यमन्त्री पीएस गोलेले राज्यका चालकहरूको सम्मानमा समर्पित यो कार्यक्रम विश्वमै अनुपम रहेको बताए। उनले…

सारथी सम्मान दिवसमा 12 जना चालकलाई सरकारले प्रदान गऱ्यो वाहन

गान्तोकः सिक्किम सरकारले चालक वर्गप्रति सम्मान प्रकट गर्ने उद्देश्यले मनाउने “सारथी सम्मान दिवस” यस वर्ष पनि पालन गरिएको छ। गान्तोकस्थित मनन केन्द्रमा आयोजित 7औं संस्करणमा 6 वटै जिल्लाबाट छानिएका 12…

वाईटी लेप्चाको कडा आपत्ति : आफूलाई पार्टीबाट निष्कासन गरिएको खबरलाई बताए असंवैधानिक

गान्तोक: पूर्व विधायक तथा भारतीय जनता पार्टी (भाजपा), सिक्किमका सदस्य वाईटी लेप्चाले आफूमाथि पार्टी अध्यक्ष डीआर थापाको आदेशमा निष्कासन गरिएको भन्ने समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले एक प्रेस विज्ञप्ति…

सिक्किम स्टेट बक्सिङ च्याम्पियनसिप शुरु

गान्तोकः सिक्किम अमेच्योर बक्सिङ एसोसिएसनको आयोजनाम आजदेखि 19औं सब जुनियर अनि 20औं जुनियर सिक्किम स्टेट बक्सिङ च्याम्पियनसिप शुरु भएको छ। गान्तोक नजिक रेसीथाङको खेलो इण्डिया उत्कृष्ठता केन्द्रमा सिक्किमका किशोर तथा…

देवराली र तादोङमा मुख्यमन्त्री गोलेद्वारा तीनवटा पूर्वाधार उद्घाटन

गान्तोकः सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आज गान्तोकको तादोङ र देवरालीमा तीनवटा महत्त्वपूर्ण पूर्वाधार उद्घाटन गरे। मुख्यमन्त्रीले तादोङ होली क्रस स्कूल नजिकै निर्माण सम्पन्न भएको नयाँ फुटओभर ब्रिज, तादोङ डाँडागाँउमा शुरु…