रिनाकमा जनभेट कार्यक्रमको आज अन्तिम दिन

गान्तोक: रिनाक निर्वाचन क्षेत्रको तीन दिनको जनभेट कार्यक्रमको आज अन्तिम दिन मुख्यमन्त्री पीएस गोलेले अम्बा गौशालामा विभिन्न ग्राम पञ्चायत क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। रिनाक निर्वाचन क्षेत्रको अम्बा, ताजा दुई ग्राम सबै वार्ड र छलमथाङ पाचेखानी ग्राम पञ्चायतबाट चारवटा वार्डसहित कूल १४ वटा वार्डका जनतासँग मुख्यमन्त्रीले आज प्रत्यक्ष भेटघाट र सम्वाद गर्नेछन्।
मुख्यमन्त्रीले जनभेट कार्यक्रम अवधि लगातार तीन दिन पहिलो चरणमा सम्बन्धित ग्राम पञ्चायत क्षेत्रका बिरामी र बृद्धजनसंग भेटघाट गरे। विरामीलाई सहयोग गर्नका लागि एसकेएम पार्टीको जनकल्याण प्रकोष्ठले पनि सहयोग पुऱ्याइरहेको छ। आज अन्तिम दिन मुख्यमन्त्रीले १४ वार्डका विरामी साथै पञ्चायत, जिल्ला पञ्चायत, बिडिओ साथै अन्य सरकारी निकायबाट अनुमोदन गरेर कुपन पाएका मानिसहरूलाई भेटिरहेका छन्।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह