तीन दिनको राइडर्स मिट सिक्किममा हुने

गान्तोक: इस्टर्न इनफिल्डर्स मोटरसाइकल क्लब सिक्किमले आगामी १५ देखि १७ मइसम्म राइडर्स मिट आयोजना गर्ने भएको छ। सिक्किम राज्यको पचास वर्षको उत्सवको एउटा भाग स्वरूप पूर्व सिक्किमको सरमसामा गार्डनमा तीन दिनको ५०औं स्टेटहुड राइडर्स मिट आयोजना गर्ने तयारी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ। यो कार्यक्रममा सिक्किम बाहेक भुटान, नेपाल र भारतको विभिन्न राज्यबाट लगभग ५०० राइडर्स सहभागी बन्नेछन्। तीन दिने यो मिटमा सर्ट राइड, सांस्कृतिक कार्यक्रमहरू, अन्तरक्रियात्मक सत्रहरू र सामुदायिक गतिविधिहरू समावेश गरिएको साथै सामाजिक सेवामा संलग्न तथा वरिष्ठ राइडर्सलाई सम्मान जनाउने कार्यक्रम पनि रहेको आयोजक पक्षले जानकारी दिएको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह