वाईटी लेप्चाको कडा आपत्ति : आफूलाई पार्टीबाट निष्कासन गरिएको खबरलाई बताए असंवैधानिक

गान्तोक: पूर्व विधायक तथा भारतीय जनता पार्टी (भाजपा), सिक्किमका सदस्य वाईटी लेप्चाले आफूमाथि पार्टी अध्यक्ष डीआर थापाको आदेशमा निष्कासन गरिएको भन्ने समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले एक प्रेस विज्ञप्ति…

वाईटी लेप्चा भाजपा सिक्किममा आवद्ध नरहेको पार्टीको भनाइ

गान्तोकः भारतीय जनता पार्टी (भाजपा) सिक्किमले पूर्व विधायक वाईटी लेप्चा पार्टीसँग कुनै पनि रूपमा आबद्ध नरहेको बताएको छ। यसका साथै लेप्चाले पार्टीको नाम लिएर दिएका कुनै पनि अभिव्यक्तिहरू पूर्ण रूपमा…

सिएपी सिक्किमको संगठनात्मक सभा आयोजित

गान्तोक: सिटिजन एक्सन पार्टी (सिएपी) सिक्किमको पाकिम जिल्ला कार्यकारिणी परिषद् अन्तर्गत एक महत्वपूर्ण संगठनात्मक सभा आज रम्फूस्थित पार्टी सर्कल कार्यालयमा सम्पन्न भयो। पार्टीको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, जिल्ला अध्यक्ष गजेन्द्र राईको…

३३औँ सम्पूर्ण क्रान्ति दिवसमा चामलिङले लगाए एसकेएम सरकारमाथि गम्भीर आरोप

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले आइतबार गान्तोकस्थित एसडीएफ भवनमा ३३औँ सम्पूर्ण क्रान्ति दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्‍यो। पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका…

दिल्लीमा सिटिजन एक्सन पार्टी सिक्किमको राष्ट्रिय समन्वय बैठक सम्पन्न

नयाँ दिल्ली: सिटिजन एक्सन पार्टी सिक्किमले आफ्नो पहिलो राष्ट्रिय समन्वय बैठक शनिबार नयाँ दिल्लीमा आयोजना गरेको छ। यो बैठक सिक्किम बाहिर आयोजित पहिलो औपचारिक राजनीतिक बैठकको रूपमा ऐतिहासिक बनेको पार्टीले…

हिंसात्मक घटनाको छानबिन गर्न भाजपाले गऱ्यो पुलिस जबाफदेहिता आयोगलाई आग्रह

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राज्यमा अराजकताको माहोल सिर्जना भएको आरोप लगाउँदै हालै भएका हिंसात्मक घटनाको स्वतः अनुसन्धान गर्न सिक्किम पुलिस जबाफदेहिता आयोगलाई आग्रह गरेको छ। मंगलबार गान्तोकमा आयोजित…

न्यूनतम ज्याला लागू नहुँदा अस्थायी कर्मचारीमाथि अन्याय भएको एसडीएफको आरोप

गान्तोक: सिक्किम सरकारले निजी क्षेत्रमा न्यूनतम ज्याला १५,००० रुपैयाँ लागू गरेको लामो समय भइसके पनि सरकारी क्षेत्रका अस्थायी कर्मचारीहरूले यो सुविधा अझै पाउन नसकेको भन्दै सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले…

सिक्किममा लोकतन्त्र संकटमा रहेको एसडीएफको आरोप

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारमाथि लोकतान्त्रिक मूल्य र मान्यता संकटमा पारेको गम्भीर आरोप लगाएको छ। एसडीएफ पार्टीका उपाध्यक्ष (प्रचार प्रसार) कृष्ण खरेलद्वारा जारी…

एसकेएम प्रवक्ताहरूको बैठकमा राजनीति र भावी योजनाबारे छलफल

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका प्रवक्ताहरूले बुधबार एउटा बैठक गरेर विभिन्न विषयमा छलफल गरेका छन्।‌ पार्टीले दिएको जानकारीअनुसार बैठकमा सीपी शर्मा, जेकब खालिङ, विकास बस्नेत, कृष्ण लेप्चा, युगेन तामाङ…

एसडीएफ पार्टीको सभा आयोजित

जोरथाङ: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले जोरथाङस्थित गरिब उत्थान भवनको जोनल पार्टी कार्यलयमा आज एउटा सभा आयोजन गऱ्यो। यस सभामा अवसरमा दक्षिण र पश्चिम सिक्किमका विभिन्न क्षेत्रहरूबाट सिक्किम डेमोक्रेटिक फ्रन्ट…