तुलसी `कश्यप´ स्मृति पुरस्कार ‘एक आँगन घाम’ – लाई।
गान्तोक: तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठान सिक्किमले प्रत्येक वर्ष प्रदान गर्दै आएको तुलसी `कश्यप´ स्मृति पुरस्कार २०२५ कथाकार थीरूप्रसाद नेपालको कथा सङ्ग्रह एक आँगन घामलाई प्रदान गर्ने निधो गरेको छ। पुरस्कार…
कविता साँझ कार्यक्रमका साथ चिया कविता सिक्किमले मनायो 11औँ वार्षिक उत्सव
गान्तोक : साहित्यलाई औपचारिक कार्यक्रमको परम्परागत घेराबाट मुक्ति दिँदै वर्ष 2014 सालको दिसम्बरदेखि सिक्किमको राजधानी गान्तोकबाट आरम्भ भएको चिया कविताको 11औँ वार्षिक उत्सव भव्यताको साथ पालन गरिएको छ। गान्तोकमा आयोजित…
युवा बरालको छिचिमिरा कथा सङ्ग्रहलाई २०२४-को साहित्य अकादमी पुरस्कार
गान्तोक : सिक्किमका साहित्यकार युवा बरालको छिचिमिरा कथा सङ्ग्रहले २०२४-को साहित्य अकादमी पुरस्कार प्राप्त गर्ने भएको छ। साहित्य अकादमी पुरस्कार भारतको एक प्रतिष्ठित साहित्यिक सम्मान हो। यसलाई भारतको राष्ट्रिय साहित्यिक…
के हो त “एक राष्ट्र, एक चुनाव”
परिचय भारतको लोकतान्त्रिक ढाँचाले आफ्नो निर्वाचन प्रक्रियाको जीवन्ततामा फस्टाउँछ, जसले नागरिकहरूलाई सक्रिय रूपमा शासनलाई हरेक तहमा आकार दिन सक्षम बनाउँछ। स्वतन्त्रतापछि, लोकसभा र राज्य विधानसभाहरूको ४०० भन्दा अधिक चुनावहरूले भारतको…
परी प्रकाशनको दुई दिने अन्तर्राष्ट्रिय साहित्य उत्सव शुरु
गान्तोक, २६ अक्टोबरः परी प्रकाशन सोरेङको आयोजनामा दुई दिने अन्तर्राष्ट्रिय साहित्य उत्सव आजदेखि गान्तोकमा शुरु भयो। गान्तोकको मनन भवनमा शुरु भएको साहित्य उत्सवको पहिलो दिनको कार्यक्रमलाई कवि डाक्टर राजेन्द्र भण्डारीले…
प्रवीण खालिङको ‘चिया गफ’ उत्कृष्ट ८ पुस्तकको सूचीमा
गान्तोक, ११ सेप्टेम्बरः सिक्किमका पत्रकार एवम् साहित्यकार प्रवीण खालिङको चिया गफ पहिचान पुरस्कार कोषद्वारा पुरस्कारका लागि चयन गरिएका उत्कृष्ट ८ पुस्तकहरूको सूचीमा परेको छ। २०१५ मा स्थापित नेपालको पहिचान पुरस्कार…
मन
सुमन कतै गएर घर फर्कँदै थियो। ऊ थाहा पाइरहेको छ, उसलाई कसैले पछ्याइरहेको छ। घरै भनौं, किरायमा लिएको सानो-सानो दुइवटा कोठा। गान्तोकमा यति पाउन पनि गाह्रो छ आजभोलि। पैसा-रुपियाँ भएर…
दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कार कवि साहित्यकार राजा पुनियानीलाई प्रदान
गान्तोक, ३१ अगस्त: साहित्यकार तथा राजनीतिज्ञ दिव्य विक्रम नेम्बाङको स्मृतिमा स्थापित दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कार दार्जीलिङको सुकुना निवासी कवि साहित्यकार राजा पुनियानीलाई प्रदान गरिएको छ। ३० अगस्त शुक्रवार बिर्तामोडमा…













