सिक्किम पुलिसलाई सोशल मिडियामा भिडियो पोस्ट गर्न रोक लगाउने निर्देश
गान्तोक, १० सेप्टेम्बरः सिक्किम पुलिसका महानिदेशकले पुलिसमा सेवारत सदस्यहरूलाई सोशल मिडिया प्लेटफार्ममा नाच्दै, गाउँदै र अभिनय गरेका भिडियो पोस्ट गर्नबाट रोक लगाउन निर्देश दिएका छन्। पुलिस महानिदेशक एके सिंहले जारी…
मुख्यमन्त्रीले दिए महिला फुटबलर निमिता गुरुङलाई शुभकामना
गान्तोक, १० सेप्टेम्बरः एएफसी महिला च्याम्पियन्स लीगमा ओडिया एफसी (आईडब्ल्यूएल) को पक्षबाट भारतयी टिममा खेलिरहेकी सिक्किमकी खेलाडी निमिता गुरुङलाई दोस्रो चरणको क्वालिफाइङ खेलको सफलताका लागि मुख्यमन्त्री पीएस गोलेले शुभकामना दिएका…
नशामुक्त अभियानः सिक्किमका सबै ग्राम पञ्चायतमा एकैसाथ जनचेतना कार्यक्रम गरिने
गान्तोक, १० सेप्टेम्बरः ग्रामीण स्तरसम्म पनि नशालु पदार्थको सेवन गर्ने सङ्ख्या बढेपछि नशामुक्तिबारे जनचेतना गराउन सिक्किमका जिल्ला तथा ग्राम पञ्चायत अघि आएका छन्। नशामुक्त समाज निर्माण साझा जिम्मेवारी रहेकाले जनचेतना…
सरकारी योजनाबाट नाम्चेबुङका पाँच लाभार्थीले पाए जमिन
पाकिम, १० सेप्टेम्बरः सिक्किम सरकारले मुख्यमन्त्री सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याणकारी योजना अन्तर्गत नाम्चेबुङ निर्वाचन क्षेत्रमा पाँच जना लाभार्थीलाई जमिन प्रदान गरेको छ। निर्वाचन क्षेत्रको सुमिन लिङ्जे ग्राम पञ्चायत इकाईका धनराज…
सिक्किम फुटबल एसोसिएशन फेरि विवादमा
गान्तोक, ९ सेप्टेम्बरः सिक्किम फुटबल एसोसिएशन (एसएफए) फेरि विवादमा परेको छ। यसपल्ट एसएफएको ए डिभीजन एस लीग खेलिरहेको सिक्किम बोइज फुटबल क्लबले पक्षपातको आरोप लगाउँदै लीग बहिष्कार गर्ने निर्णय लिएपछि…
सतर्कता विभागद्वारा पाँच एसबीएस अधिकारीहरूको घर र कार्यालयमा छापा
गान्तोक, ९ सेप्टेम्बरः सिक्किम राज्य ब्याङ्क (एसबीएस) मा कथित भ्रष्टाचार मामिलाको जाँच गरिरहेको सिक्किम पुलिसको सतर्कता विभागले सोमवार पाँचजना आरोपी अधिकारीहरूको कार्यालय र घरमा छापा मारेर आपत्तिजनक दस्तावेज जफ्त गरेको…
१७औं ग्याल्वा कर्मापाले पठाए मुख्यमन्त्री गोलेलाई बधाई सन्देश; कर्मापाप्रति मुख्यमन्त्री आभारी
गान्तोक, ९ सेप्टेम्बरः बौद्ध धर्मका धर्मगुरु १७औं ग्याल्वा कर्मापा उगेन थिन्ले दोर्जीले सिक्किम विधानसभा चुनाउमा अपार जीतका लागि मुख्यमन्त्री पीएस गोलेलाई बधाई दिएका छन्। १७औं ग्याल्वा कर्मापाले पठाएको बधाई सन्देश…
सिक्किमको सत्तारुढ पार्टीले आयोजन गऱ्यो सामूहिक तीज उत्सव
गान्तोक, ९ सेप्टेम्बरः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको नारीशक्ति राज्यस्तरीय सामूहिक तीज उत्सव भव्यताका साथ पालन गऱ्यो। आतवार ८ सेप्टेम्बरको दिन रानीपुल नजिक सरमसा गार्डनमा आयोजित उत्सवमा पारम्परिक एंव सांस्कृतिक…
सिक्किमको ईआईएसीपी केन्द्र पूर्वोत्तर क्षेत्रमा सर्वश्रेष्ठ केन्द्रको रूपमा सम्मानित
गान्तोक, ९ सेप्टेम्बरः वन विभागको सिक्किमको पर्यावरण सूचना, जागरूकता, क्षमता निर्माण र जीविकोपार्जन कार्यक्रम (ईआईएसीपी) हबलाई पर्यावरण, वन मन्त्रालयले क्षेत्रीय श्रेणी पुरस्कारमा उत्तर-पूर्वी क्षेत्रको सर्वश्रेष्ठ राज्य केन्द्रको रूपमा सम्मानित गरेको…
योकसमका बुद्ध हाङ लिम्बूलाई परिश्रमले दिलायो ‘किवी म्यान अफ् द सिक्किम’-को उपाधि
-प्रकाश अधिकारी सिक्किमको उर्वर कृषि भूमिमा पसिना बगाए सफलता हासिल हुँदैन भन्न सकिँदैन। यस्तै एक उदाहरण हुन्, पश्चिम सिक्किमको योकसम निवासी बुद्धहाङ लिम्बू (सुब्बा)। उनले २००९ देखि आफ्नो निजी जमिनमा…














