गणेश कुमार राई बने सिटिजन एक्सन पार्टीका नयाँ अध्यक्ष

गान्तोक, १५ सेप्टेम्बर: गणेश कुमार राई सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नयाँ अध्यक्ष चुनिएका भएका छन् । पार्टीले आयोजन गरेको चुनाउ प्रक्रियाबाट उनी निर्विरोध निर्वाचित भएका छन्। पार्टीका निवर्तमान अध्यक्ष…

तरुणदीपद्वारा मुख्यमन्त्रीलाई ओलम्पिक जर्सी हस्तान्तरण

गान्तोक, १५ सेप्टेम्बर: पेरिस ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने भारतीय आर्चरी टोलीले हस्ताक्षर गरेको आधिकारिक टीम इण्डिया ओलम्पिक जर्सी मुख्यमन्त्री पीएस गोलेलाई प्रदान गरिएको छ। शनिवार मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङमा अन्तर्राष्ट्रिय…

पूर्वाधार विकासलाई लिएर मुख्यमन्त्री गोलेले गरे उच्चस्तरीय बैठक

गान्तोक, १५ सेप्टेम्बर:  सिक्किमका मुख्यमन्त्री पीएस गोलेले राज्यमा  अत्याधुनिक पूर्वाधार विकासलाई लिएर मुख्य सचिव साथै विभागीय प्रमुखसँग बैठक गरेका छन् ।  मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा शनिवार भएको बैठकमा मुख्य सचिव…

वाणिज्य मन्त्री छिरिङ थेन्डुप भोटियाले मुम्बईमा बोर्ड अफ ट्रेड बैठकमा लिए भाग

मुम्बई, १३ सेप्टेम्बर: सिक्किमका वाणिज्य तथा उद्योग विभागका मन्त्री छिरिङ थेन्डुप भोटियाले मुम्बईमा केन्द्रिय मन्त्री पियुष गोयलको अध्यक्षतामा आयोजित व्यापार बोर्ड बैठकमा भाग लिए । विभागका सचिव कर्मा आर बोन्पोको…

एसबीएसका एक अधिकारीको घरमा सतर्कता पुलिसको छापा

गान्तोक, १३ सेप्टेम्बरः कथित भ्रष्टाचारी अधिकारीहरू विरुद्ध कारबाहीको क्रममा सिक्किम सतर्कता पुलिसले स्टेट ब्याङ्क अफ सिक्किम (एसबीएस) का एक अधिकारीको आवासीय र आधिकारिक परिसरमा छापा मारेर अपराधी कागजात जफत गरेको…

प्रेस क्लब अफ सिक्किमले आयोजना गर्ने नवोदित मिडियाकर्मीका लागि कार्यशाला

गान्तोक, १२ सेप्टेम्बरः प्रेस क्लब अफ सिक्किमले राज्यका पत्रकारहरूको निम्ति तीन दिवसीय लघु मियाधी पाठ्यक्रम, आयोजना गर्ने भएको छ। कार्याशाला १३ देखि १६ सेप्टेम्बरसम्म हुनेछ। प्रेस क्लब अफ सिक्किमको पक्षबाट…

सिक्किमका १२ जातिको जनजाति मागबारे केन्द्रिय मन्त्रीले दिए राज्यसभा सांसदलाई जानकारी

गान्तोक, १२ सेप्टेम्बरः सिक्किममा १२ समुदायहरूलाई अनुसूचित जनजाति (एसटी) को मान्यता प्रदान गर्ने सम्बन्धमा सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले सदनमा उठाइएको प्रश्न बारे केन्द्रिय जनजाति मन्त्री जुएल ओराम प्रतिक्रिया दिएका…

नशामुक्त सिक्किम नशामुक्त भारत; सिक्किमका १९९ ग्राम पञ्चायतमा जनचेतना ऱ्याली आयोजित

गान्तोक, १२ सेप्टेम्बरः समाजलाई नशामुक्त बनाउने अभियानलाई टेवा दिंदै सिक्किमका 199 वटा ग्राम पञ्चायतले आज एकैसाथ जनचेतना ऱ्याली आयोजन गरे। राज्यका सबै ग्राम पञ्चायतले नशामुक्त भारत नशामुक्त सिक्किम अभियानलाई सफल…

सिक्किमकी जानुका पाण्डे नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कारद्वारा अलङ्कृत; मुख्यमन्त्रीले दिए बधाई

गान्तोक, ११ सेप्टेम्बरः सिक्किम एएनएम जानुका पाण्डे प्रतिष्ठित ‘नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार’-ले सम्मानित भएकी छन्। राष्ट्रपति द्रौपदी मुर्मूले बुधवार नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच पाण्डेलाई उक्त अवार्ड अर्पण…

शहिद जवानहरूलाई श्रद्धाञ्जली दिँदै पालन गरियो ५८औं नथुला दिवस

गान्तोक, ११ सेप्टेम्बरः ५८औं नथुला दिवसको अवसरमा बुधवार भारत चीन सीमामा पर्ने सिक्किमको नथुला घाटीमा भारतीय सेनाका शहिद जनावहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री पीएस गोले,…