गभरनर्स गोल्डकपः हिमालयण एससी विजयी
गान्तोक, ९ नोभेम्बरः हिमालयण स्पोर्टिङ क्लब गान्तोक अल इण्डिया गभरनर्स गोल्डको को प्री-क्वाटर फाइनलमा प्रवेश गरेको छ। हिमालयण स्पोर्टिङ क्लबले शनिवार जीटीए इलेभेनलाई पराजित गरेर अर्को चरणका लागि स्थान सुनिश्चित…
शुरुभयो स्वर्णकप फुटबल प्रतियोगिता
गान्तोक, ८ नोभेम्बरः सिक्किम पुलिस ५-० गोलको फराकिलो अन्तरले विजयी बनेर अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ। सञ्जय राईको ह्याट्रिकको सहयोगमा सिक्किम पुलिसले स्वर्णकपको उद्घाटन…
चार वर्षपछि गभरनर्स गोल्डकपको तयारीमा गान्तोक
गान्तोक, ७ नोभेम्बरः सिक्किमको प्रतिष्ठित अखिल भारतीय राज्यपाल स्वर्णकप (अल इण्डिया गभरनर्स) फुटबल भोलि ८ नोभेम्बर शुक्रवारदेखि गान्तोकको पाल्जर स्टेडियमा शुरु हुनेछ। चार वर्षको प्रतिक्षापछि पुनः शुरु हुन गइरहेको राज्यपाल…
चार वर्षपछि पुनः शुरु हुँदै गभर्नर्स गोल्डकप; दुबई र मलेसियाका दुई क्लबले प्रतियोगिता खेल्ने
गान्तोक, २८ अक्टोबरः चार वर्षको प्रतिक्षपछि प्रतिष्ठि गभर्नर्स यस वर्ष आयोजन हुने भएको छ। प्रतियोगिता ८ देखि २१ नोभेम्बरसम्म गान्तोकको पाल्जर स्टेडियममा आयोजना गर्ने सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले जानकारी…
असम राज्य बन्यो नर्थ ईस्ट टिम चेस च्याम्पियन
गान्तोक, २३ अक्टोबर: नर्थ ईस्ट टिम चेस च्याम्पियनशिपमा असम विजयी बनेको छ। सिक्किम चेस एसोसिएसनले पहिलो पल्ट यो प्रतियोगिता गान्तोकमा आयोजन गरेको थियो। २१ अक्टोबरदेखि गान्तोकको जनता भवनमा आयोजन भएको…
सिक्किममा शुरु भयो नर्थइस्ट टिम चेस च्याम्पियनशिप
गान्तोक, २० अक्टोबरः सिक्किम चेस एसोसिएशनको आयोजनामा आइवारदेखि गान्तोकमा नर्थइस्ट टिम चेस च्याम्पियनशिप २०२४ शुरु भएको छ। गान्तोकको जनता भवनमा आयोजना भइरहेको प्रतियोगितालाई सिक्किम सरकारको खेल तथा युवा मामिला विभागका…
एसएफएको चालु ए डिभिजन लीग विवाद समाप्त; भोलिदेखि खेल सुचारु हुने
गान्तोक, २९ सेप्टेम्बरः सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले सबै विवादलाई समाप्त गरेर चालु ए डिभिजन लीगलाई निरन्तरता दिने भएको छ। शनिबार ए डिभिजन लीग खेलिरहेका सबै आठवटा क्लबसँग एसएफए कार्यकारी…
तरुणदीपद्वारा मुख्यमन्त्रीलाई ओलम्पिक जर्सी हस्तान्तरण
गान्तोक, १५ सेप्टेम्बर: पेरिस ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने भारतीय आर्चरी टोलीले हस्ताक्षर गरेको आधिकारिक टीम इण्डिया ओलम्पिक जर्सी मुख्यमन्त्री पीएस गोलेलाई प्रदान गरिएको छ। शनिवार मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङमा अन्तर्राष्ट्रिय…
मुख्यमन्त्रीले दिए महिला फुटबलर निमिता गुरुङलाई शुभकामना
गान्तोक, १० सेप्टेम्बरः एएफसी महिला च्याम्पियन्स लीगमा ओडिया एफसी (आईडब्ल्यूएल) को पक्षबाट भारतयी टिममा खेलिरहेकी सिक्किमकी खेलाडी निमिता गुरुङलाई दोस्रो चरणको क्वालिफाइङ खेलको सफलताका लागि मुख्यमन्त्री पीएस गोलेले शुभकामना दिएका…
सिक्किम फुटबल एसोसिएशन फेरि विवादमा
गान्तोक, ९ सेप्टेम्बरः सिक्किम फुटबल एसोसिएशन (एसएफए) फेरि विवादमा परेको छ। यसपल्ट एसएफएको ए डिभीजन एस लीग खेलिरहेको सिक्किम बोइज फुटबल क्लबले पक्षपातको आरोप लगाउँदै लीग बहिष्कार गर्ने निर्णय लिएपछि…















