कालेबुङ जिल्लामा अपराजिता टास्क फोर्स गठन

गान्तोक, १० सेप्टेम्बरः महिलाविरुद्ध हुने गरेका अपराधको विशेष जाँच गर्ने उद्देश्यसहित कालेबुङ जिल्ला पुलिसले ९ सेप्टेम्बरदेखि अपराजिता टास्क फोर्स गठन गरेको छ।  नवगठित टास्क फोर्समा एकजना डीएसपी, ६ जना महिला…

सतर्कता विभागद्वारा पाँच एसबीएस अधिकारीहरूको घर र कार्यालयमा छापा

गान्तोक, ९ सेप्टेम्बरः सिक्किम राज्य ब्याङ्क (एसबीएस) मा कथित भ्रष्टाचार मामिलाको जाँच गरिरहेको सिक्किम पुलिसको सतर्कता विभागले सोमवार पाँचजना आरोपी अधिकारीहरूको कार्यालय र घरमा छापा मारेर आपत्तिजनक दस्तावेज जफ्त गरेको…

१७औं ग्याल्वा कर्मापाले पठाए मुख्यमन्त्री गोलेलाई बधाई सन्देश; कर्मापाप्रति मुख्यमन्त्री आभारी

गान्तोक, ९ सेप्टेम्बरः बौद्ध धर्मका धर्मगुरु १७औं ग्याल्वा कर्मापा उगेन थिन्ले दोर्जीले सिक्किम विधानसभा चुनाउमा अपार जीतका लागि मुख्यमन्त्री पीएस गोलेलाई बधाई दिएका छन्। १७औं ग्याल्वा कर्मापाले पठाएको बधाई सन्देश…

सिक्किमको सत्तारुढ पार्टीले आयोजन गऱ्यो सामूहिक तीज उत्सव

गान्तोक, ९ सेप्टेम्बरः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको नारीशक्ति राज्यस्तरीय सामूहिक तीज उत्सव भव्यताका साथ पालन गऱ्यो। आतवार ८ सेप्टेम्बरको दिन रानीपुल नजिक सरमसा गार्डनमा आयोजित उत्सवमा पारम्परिक एंव सांस्कृतिक…

सिक्किमको ईआईएसीपी केन्द्र पूर्वोत्तर क्षेत्रमा सर्वश्रेष्ठ केन्द्रको रूपमा सम्मानित

गान्तोक, ९ सेप्टेम्बरः वन विभागको सिक्किमको पर्यावरण सूचना, जागरूकता, क्षमता निर्माण र जीविकोपार्जन कार्यक्रम (ईआईएसीपी)  हबलाई पर्यावरण, वन मन्त्रालयले क्षेत्रीय श्रेणी पुरस्कारमा उत्तर-पूर्वी क्षेत्रको सर्वश्रेष्ठ राज्य केन्द्रको रूपमा सम्मानित गरेको…

राज्यसभा सांसद डीटी लेप्चाले प्रदान गरे मोर्डन उच्चतर माध्यमिक विद्यालयलाई सहयोग

गान्तोक, ८ सेप्टेम्बरः दुई दिनअघि भएको आगलागीबाट प्राचार्यको कार्यालय जलेर नष्ट भएपछि सहयोगका लागि राज्यसभा सांसद डीटी लेप्चा अघि आएका छन्। आइतवार सांसद लेप्चाले मोर्डन उच्चतर माध्यमिक विद्यालयको भ्रमण गरेर…

पत्रकार प्रवीण खलिङले पाउने हिलटाईम्स पत्रकार पुरस्कार

गान्तोक, ८ सेप्टेम्बरः सिक्किमका पत्रकार एवम् साहित्यकार प्रवीण खालिङले हिलटाईम्स पत्रकार पुरस्कार पाउने भएका छन्। हिलटाईम्स  साहसिक पुरस्कारका लागि कञ्चनजङ्घा उद्दार केन्द्रकी संस्थापक रङ्गू सौरियाको नाम घोषणा गरिएको छ। प्रत्येक…

“महिलाहरूलाई टिकट नदिनु ‘एसडीएफ’-लाई लाग्यो पाप”

गान्तोक, ८ सेप्टेम्बरः सिक्किमका आमा-चेलीलाई विधानसभा चुनाउमा एउटै पनि सीटबाट नउठाएको पापले २५ वर्ष सरकार चलाउने पार्टी सिक्किमको राजनीतिबाट कहिल्यै नउठ्नेगरी पराजय भएको मुख्यमन्त्री पीएस गोलेले बताएका छन्। तथापि कुनै…

जाइकाको सहयोगमा १,४४० करोड़ रुपियाँका पाँच सड़क परियोजना सञ्चालन गर्ने तयारीमा सिक्किम

गान्तोक, ८ सेप्टेम्बरः  जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) को सहयोगमा सिक्किमले  पाँचवटा सड़क निर्माणको तयारी गरिरहेको छ। अनुमानित १,४४० करोड रुपियाँको लागतमा निर्माण गरिने पाँचवटा सड़कको निर्माण परिजोना माथि विस्तृत…

जीएलओएफ अभियान टोलीले गऱ्यो दुईवटा हिमतालको सर्वेक्षण

गान्तोक, ७ सेप्टेम्बरः उत्तर सिक्किममा ग्लेशियल लेक आउटब्रस्ट फ्लड (जीएलओएफ) माथि अध्ययन गर्न गएको अभियान टोली शनिवार १८,००० फुटको उच्चाइमा अवस्थि खाङ्चुङ छो तालको सर्वेक्षण गऱ्यो। उच्च क्षेत्रमा अत्याधिक हावा…