सिक्किमका १२ जातिको जनजाति मागबारे केन्द्रिय मन्त्रीले दिए राज्यसभा सांसदलाई जानकारी

गान्तोक, १२ सेप्टेम्बरः सिक्किममा १२ समुदायहरूलाई अनुसूचित जनजाति (एसटी) को मान्यता प्रदान गर्ने सम्बन्धमा सिक्किमका राज्यसभा सांसद डीटी लेप्चाले सदनमा उठाइएको प्रश्न बारे केन्द्रिय जनजाति मन्त्री जुएल ओराम प्रतिक्रिया दिएका…

नशामुक्त सिक्किम नशामुक्त भारत; सिक्किमका १९९ ग्राम पञ्चायतमा जनचेतना ऱ्याली आयोजित

गान्तोक, १२ सेप्टेम्बरः समाजलाई नशामुक्त बनाउने अभियानलाई टेवा दिंदै सिक्किमका 199 वटा ग्राम पञ्चायतले आज एकैसाथ जनचेतना ऱ्याली आयोजन गरे। राज्यका सबै ग्राम पञ्चायतले नशामुक्त भारत नशामुक्त सिक्किम अभियानलाई सफल…

केन्द्रिय मन्त्रीमण्डलले दियो “मिशन मौसम”लाई स्वीकृति

नयाँ दिल्ली, १२ सेप्टेम्बरः केन्द्रिय मन्त्रीमण्डलले आगामी दुई वर्षका लागि २,००० करोड रुपियाँ परिव्ययका साथ मिशन मौसमलाई स्वीकृति प्रदान गरेको छ। मिशन मौसमलाई मुख्य रूपमा पृथ्वी विज्ञान मन्त्रालयद्वारा कार्यान्वित गरिनेछ।…

सिक्किमकी जानुका पाण्डे नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कारद्वारा अलङ्कृत; मुख्यमन्त्रीले दिए बधाई

गान्तोक, ११ सेप्टेम्बरः सिक्किम एएनएम जानुका पाण्डे प्रतिष्ठित ‘नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार’-ले सम्मानित भएकी छन्। राष्ट्रपति द्रौपदी मुर्मूले बुधवार नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच पाण्डेलाई उक्त अवार्ड अर्पण…

शहिद जवानहरूलाई श्रद्धाञ्जली दिँदै पालन गरियो ५८औं नथुला दिवस

गान्तोक, ११ सेप्टेम्बरः ५८औं नथुला दिवसको अवसरमा बुधवार भारत चीन सीमामा पर्ने सिक्किमको नथुला घाटीमा भारतीय सेनाका शहिद जनावहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री पीएस गोले,…

गृह मन्त्री अमित शाहद्वारा साइबर अपराध रोकथामका लागि प्रमुख पहलको शुभारम्भ

नयाँ दिल्ली १० सेप्टेम्बरः केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले मङ्गवार नयाँ दिल्लीको विज्ञान भवनमा मुख्य अतिथिका रूपमा भारतीय साइबर अपराध समन्वयन केन्द्रको (१४ सी) प्रथम स्थापना दिवस कार्यक्रमलाई…

प्रवीण खालिङको ‘चिया गफ’ उत्कृष्ट ८ पुस्तकको सूचीमा

गान्तोक, ११ सेप्टेम्बरः सिक्किमका पत्रकार एवम् साहित्यकार प्रवीण खालिङको चिया गफ पहिचान पुरस्कार कोषद्वारा पुरस्कारका लागि चयन गरिएका उत्कृष्ट ८ पुस्तकहरूको सूचीमा परेको छ। २०१५ मा स्थापित नेपालको पहिचान पुरस्कार…

सिक्किम पुलिसलाई सोशल मिडियामा भिडियो पोस्ट गर्न रोक लगाउने निर्देश

गान्तोक, १० सेप्टेम्बरः सिक्किम पुलिसका महानिदेशकले पुलिसमा सेवारत सदस्यहरूलाई सोशल मिडिया प्लेटफार्ममा नाच्दै, गाउँदै र अभिनय गरेका भिडियो पोस्ट गर्नबाट रोक लगाउन निर्देश दिएका छन्। पुलिस महानिदेशक एके सिंहले जारी…

नशामुक्त अभियानः सिक्किमका सबै ग्राम पञ्चायतमा एकैसाथ जनचेतना कार्यक्रम गरिने

गान्तोक, १० सेप्टेम्बरः ग्रामीण स्तरसम्म पनि नशालु पदार्थको सेवन गर्ने सङ्ख्या बढेपछि नशामुक्तिबारे जनचेतना गराउन सिक्किमका जिल्ला तथा ग्राम पञ्चायत अघि आएका छन्। नशामुक्त समाज निर्माण साझा जिम्मेवारी रहेकाले जनचेतना…

सरकारी योजनाबाट नाम्चेबुङका पाँच लाभार्थीले पाए जमिन

पाकिम, १० सेप्टेम्बरः सिक्किम सरकारले मुख्यमन्त्री सिक्किम सुकुम्बासी (भूमिहीन) कल्याणकारी योजना अन्तर्गत नाम्चेबुङ निर्वाचन क्षेत्रमा पाँच जना लाभार्थीलाई जमिन प्रदान गरेको छ। निर्वाचन क्षेत्रको सुमिन लिङ्जे ग्राम पञ्चायत इकाईका धनराज…