इन्द्रहाङ सुब्बा र डिटी लेप्चा संसद समितिमा नियुक्त

गान्तोक, २७ सेप्टेम्बरः सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा लोकसभाको सार्वजनिक वितरन एवं खाद्य तथा उपभोक्ता मामिला समितिको सदस्य नियुक्त भएका छन्। उनलाई लोकसभा अध्यक्षले यो समितिमा नियुक्त गरेका हुन जसमा…

उत्तर सिक्किमको सड़क अवस्थालाई लिएर सांसद इन्द्रहाङ सुब्बाले गरे बीआरओका महानिदेशकसँग बैठक

नयाँ दिल्ली, २५ सेप्टेम्बरः सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले सीम सड़क संगठन (बीआरओ) का महानिदेशक लेफ्टिनेन्ट जनरल रघु श्रीनिवासनसित बैठक गरेर उत्तर सिक्किममा सड़कहरूको गम्भीर अवस्थामाथि चर्चा गरेका छन्। चर्चा…

जगतगुरू शङ्कराचार्य स्वामी अविमुक्तेश्वारानन्द सरस्वती जी महाराजले गरे गौहत्यामाथि प्रतिबन्धको माग

गान्तोक, २५ सेप्टेम्बरः राष्ट्रव्यापी गो रक्षा प्रतिष्ठा आन्दोलन अन्तर्गत दुई दिनको सिक्किम भ्रमणमा रहेका जगतगुरू शङ्कराचार्य स्वामी अविमुक्तेश्वारानन्द सरस्वती जी महाराजले सिक्किमले गरेको आतिथ्य सत्कारलाई लिएर आभार व्यक्त गरेका छन्।…

जगद्गुरु शंकराचार्य स्वामी श्री अविमुक्तेश्वरानन्द सरस्वती जी महाराज सिक्किममा

गान्तोक २५ सेप्टेम्बर: जगद्गुरु शंकराचार्य स्वामी श्री अविमुक्तेश्वरानन्द सरस्वती जी महाराज सिक्किम आइपुगेका छन्। उनी मंगलबार राति सिक्किम आइपुगेका हुन्। जगद्गुरु शंकराचार्य स्वामी श्री अविमुक्तेश्वरानन्द सरस्वती जी महाराजको भ्रमण “गौढ्वाज…

साइकलयात्री एलजेट वर्ते तीन दिने भ्रमणमा आइपुगे सिक्किम

गान्तोक, २२ सेप्टेम्बरः अखिल भारतीय साइकल यात्रामा निक्लिएका वानल्लामजुआला वर्ते (एलजेट वर्ते) शनिवार सिक्किम आइपुगेका छन्। मिशन लाइफको पहल ‘राइड टु क्लिन एयर’ अन्तर्गत सिक्किम आइपुगेका उनले राज्यमा तीन दिन…

गान्तोकमा हिल म्यारथान, सिक्किम सोल्जरथनको तयारीमा भारतीय सेना

गान्तोक, २२ सेप्टेम्बरः सेनाका जवानहरूको सम्मानमा आगामी २७ अक्टोबर, आइतबारको दिन गान्तोकको पालजोर स्टेडियममा पहिलोपल्ट हिल म्यारथन, सिक्किम सोल्जरथन आयोजन हुने भएको छ। फिटिस्तान-एक फिट भारतद्वारा भारतीय सेनाको पूर्वी कमान…

पीआईबी गान्तोकले आयोजन गऱ्यो तीन नयाँ आपराधिक कानूनबारे कार्यशाला

गान्तोक, २० सेप्टेम्बरः तीनवटा नयाँ आपराधिक कानूनलाई लिएर गान्तोकमा एकदिने कार्यशाला आयोजन भयो। पत्र सूचना कार्यालय (पीआईबी) गान्तोकले स्थानीय पत्रकार र कानूनका विद्यार्थीहरूका नयाँ आपराधिक कानून भारतीय न्याय संहिता, भारतीय…

अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवको तयारीमा परी प्रकाशन

गान्तोक, २० सेप्टेम्बरः परी प्रकाशन सिक्किमले दुई दिने अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव आयोजना गर्ने भएको छ। यस अवसरमा प्रकाशनले सिक्किमकी सर्जक डा. गीता निरौला र भीम ठटाललाई परी पुरस्कार प्रदान गर्नेछ।…

एचएमआई र सिक्किम माउन्टेनरिङ एसोसिएशनले सम्भावित क्षेत्रमा सहकार्य गर्ने

गान्तोक,१९ सेप्टेम्बरः हिमालयन माउन्टेनरिङ इन्स्टिट्युट (एचएमआई) र सिक्किम माउन्टेनरिङ एसोसिएशन (एसएमए) बीच दार्जीलिङको एचएमआइमा एउटा महत्वपूर्ण बैठकमा धेरै महत्त्वपूर्ण विषयमा चर्चा भएको छ। एचएमआइका प्राचार्य ग्रुप क्याप्टेन जय किसन र…

एक राष्ट्र, एक चुनाउको सिफारिसलाई सिक्किमका मुख्यमन्त्रीले गरे समर्थन

गान्तोक, १९ सेप्टेम्बरः देशमा एकैसाथ चुनाउ गराउन पूर्व राष्ट्रपति रामनाथ कोविन्दको नेतृत्वाधिन प्यानलले गरेको सिफारिस र केन्द्रिय क्याबिनेटले सिफारिसबारे दिएको स्वीकृतिलाई सिक्किमका मुख्यमन्त्री समर्थन गरेका छन। ‘एक राष्ट्र, एक चुनाउ’…