जगद्गुरु शंकराचार्य स्वामी श्री अविमुक्तेश्वरानन्द सरस्वती जी महाराज सिक्किममा

गान्तोक २५ सेप्टेम्बर: जगद्गुरु शंकराचार्य स्वामी श्री अविमुक्तेश्वरानन्द सरस्वती जी महाराज सिक्किम आइपुगेका छन्। उनी मंगलबार राति सिक्किम आइपुगेका हुन्।

जगद्गुरु शंकराचार्य स्वामी श्री अविमुक्तेश्वरानन्द सरस्वती जी महाराजको भ्रमण “गौढ्वाज स्थापना भारत यात्रा”को एक महत्त्वपूर्ण भाग हो, जुन धार्मिक र सांस्कृतिक जडहरूलाई पुनर्जीवित गर्नका लागि डिजाइन गरिएको एउटा महत्वपूर्ण तीर्थयात्रा र आध्यात्मिक पहल हो।

“गौढ्वाज स्थापना भारत यात्रा”ले भारतका विविध समुदायहरू माझ आध्यात्मिक जागरूकता र एकता प्रवर्धन गर्नका लागि तयार पारिएको हो। यसले सनातन धर्मका जडहरूलाई मजबुत बनाउनका लागि प्राचीन आध्यात्मिक अभ्यास, दार्शनिकता, र भारतीय संस्कृतिको समृद्धि विषयक ज्ञानलाई पुनर्जीवित गर्न र प्रचार गराउने अभियान गर्दछ।

जगद्गुरु शंकराचार्य स्वामी श्री अविमुक्तेश्वरानन्द सरस्वती जी महाराजको यो यात्रा २४ सेप्टेम्बर देखि २५ सेप्टेम्बर २०२४ सम्मका लागि निर्धारित गरिएको । उनले आज गान्तोकको ठाकुरबाढीमा प्रवचन दिने कार्यक्रम रहेको छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह