राष्ट्रिय राजमार्ग १० केन्द्रिय एजेन्सीलाई दिन सिक्किम सरकार प्रयासरत छः इन्द्रहाङ सुब्बा
गान्तोक, २९ सेप्टेम्बरः सिक्किमको एकमात्र जीवनरेखा राष्ट्रिय राजमार्ग १० एनएचआईडीसीएल वा अन्य कुनै केन्द्रिय निकायमा हस्तान्तरण गर्न सिक्किम सरकारले केन्द्रलाई निरन्तर दबाब दिइरहेको लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बताएका छन्। सांसद…
एसएफएको चालु ए डिभिजन लीग विवाद समाप्त; भोलिदेखि खेल सुचारु हुने
गान्तोक, २९ सेप्टेम्बरः सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले सबै विवादलाई समाप्त गरेर चालु ए डिभिजन लीगलाई निरन्तरता दिने भएको छ। शनिबार ए डिभिजन लीग खेलिरहेका सबै आठवटा क्लबसँग एसएफए कार्यकारी…
लोकसभा सांसद कार्यालयको तत्वावधानमा ‘द क्वेस्ट’ टक शृंखला शुरु गरिने
गान्तोक, २८ सेप्टेम्बर: प्रेस क्लब अफ सिक्किम तथा पोजिट्युडको सहयोगमा लोकसभा सांसद कार्यालय सिक्किमले ‘द क्वेस्ट’ टक शृंखला आयोजना गर्ने भएको छ। यसबारे शनिबार गान्तोकमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन…
अविरल बर्षाको समयमा अत्याधिक सावधानी अपनाउन मुख्यमन्त्रीद्वारा राज्यका नागरिकहरूलाई आग्रह
गान्तोक, २८ सेप्टेम्बर: सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले एक सन्देश जारी गर्दै अविरल बर्षाको समयमा अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त क्षेत्रहरूको नजिक नजान राज्यवासीलाई अपील गरेका छन्। मुख्यमन्त्रीले भनेका छन्,…
निर्माण कार्यमा भूमी अधिग्रहणलाई लिएर मुख्यमन्त्री गोलेले गरे सम्बन्धित अधिकारीहरूसँग बैठक
गान्तोक, २७ सेप्टेम्बर: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड, सीमा सडक संगठन, र पावर ग्रिड कर्पोरेशन अफ इण्डियाका वरिष्ठ अधिकारीहरूसँग बैठक गरेर राज्यमा भूमि अधिग्रहणका…
एमबीबीएस गर्ने चार विद्यार्थीलाई मुख्यमन्त्रीले सहयोग गर्ने
गान्तोक, २७ सेप्टेम्बरः एमबीबीएस अध्ययन गर्न चाहने सिक्किमका चारजना जना विद्यार्थीको शिक्षा प्रायोजन मुख्यमन्त्री पीएस गोलेले गर्ने भएका छन्। मुख्यमन्त्री गोलेले शुक्रवार मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा एमबीबीएस सीट प्राप्त…
सिक्किममा भारी वर्षा; एसकेएम पार्टीद्वारा सतर्कता अपनाउन आग्रह
गान्तोक, २७ सेप्टेम्बरः सिक्किममा विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले पनि पहाड़ी क्षेत्रका लागि निरन्तर वर्षाको पूर्वानुमान गरेको छ। निरन्तर वर्षाले दैनिक जीवनमा…
झऱ्यो राङराङको फलामे पुल; यातायात प्रभावित
गान्तोक, २७ सेप्टेम्बरः उत्तर सिक्किमको मगन बजारदेखि केही तल अवस्थित राङराङ खोलाको पुरानो पुल भत्किएपछि मगन जाने सड़कमार्ग बन्द भएको छ। यो प्रयोगमा नभएको पुल थियो तथापि पुल झर्दा सड़क…
लगातार वर्षाले बढ्यो टिस्टा नदीको जलस्तर
गान्तोक, २७ सेप्टेम्बरः सिक्किम लगायत पहाड़ी क्षेत्रमा पछिल्ला दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण टिस्टा नदीको जलस्तर बढेको छ। लगातार बढ़ीरहेको नदीको जलस्तरलाई व्यवस्थापन गर्न एनएचपीसीले ड्यामबाट पानी निकास गर्ने…
केन्द्र सरकारले गऱ्यो असंगठित क्षेत्रका श्रमिकहरूको न्यूनतम वेतन वृद्धि
नयाँ दिल्ली, २७ सेप्टेम्बरः केन्द्र सरकारले श्रमिकहरूको, विशेष गरी असंगठित क्षेत्रका श्रमिकहरूको समर्थनमा भेरिएबल डियरनेस भत्ता (भीडीए) मा संशोधन गरेर न्यूनतम वेतन दर वृद्धि गर्ने घोषणा गरेको छ। यो समायोजन…















