सिक्किम एकिकृत शहरी विकास परियोजनालाई लिएर मुख्यमन्त्री गोले र एडीबी टोलीमाझ चर्चा
गान्तोक, २ अक्टोबरः सिक्किम एकिकृत शहरी विकास परियोजनालाई लिएर मुख्यमन्त्री पीएस गोले र एशियाई विकास ब्याङ्क (एडीबी) टोलीमाझ चर्चा परिचर्चा भएको छ। बुधवार एडीबीको एउटा प्रतिनिधि टोलीले सरकारी निवास मिन्तोगाङमा…
जिल्लास्तरीय विज्ञान नाटक प्रतियोगितामा लिङ्गी स्कूल बन्यो प्रथम
नाम्ची,१ अक्टोबरः नाम्ची जिल्लाको लिङ्गी उच्चतर माध्यमिक विद्यालयले २०२४ को जिल्ला स्तरीय विज्ञान नाटक प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ। प्रतियोगितामा जिल्लाका सात विद्यालयहरूको सहभागिता रहेको थियो। न्यू सेकेन्डरी विद्यालय…
सरकारी वाहनको निजी प्रयोग गर्नेहरू अब अनुशासनात्मक कार्वाहीमा पर्ने
गान्तोक, १ अक्टोबरः अब सिक्किम सरकारका अधिकारीहरूले सरकारी वाहनलाई निजी प्रयोग गर्न पाउने छैनन्। विगत केही समययता सरकारी वाहन निजी प्रयोगमा ल्याउँदा भएका दुर्घटना पछि सरकारले यस सम्बन्धमा कड़ा नियम…
सिक्किमको राब्दाङ बन्यो पहिलो वाईफाई जडित गाउँ
गान्तोक १ अक्टोबरः सिक्किमको खाम्दोङ सिङ्ताम निर्वाचन क्षेत्रको राब्दाङ गाउँ राज्यकै पहिलो वाईफाई जडित गाउँ बनेको छ। यो सम्भव भयो क्षेत्र विधायक तथा सिक्किम सरकारको सडक एवं पुल विभागका मन्त्री…
सडक पूर्वाधार विकासलाई लिएर उच्चस्तरीय बैठक
गान्तोक, 30 सेप्टेम्बर: सिक्किम राज्यमा सडक पूर्वाधार विकासलाई लिएर मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा सरकारको महत्त्वपूर्ण बैठक आयोजन भएको छ। मिन्तोगाङमा आज आयोजित बैठकमा सीमा सडक संगठनसँग मिलेर पूर्वाधारका महत्वपूर्ण मुद्दाहरू…
बिजुलीको बिल नतिर्नेलाई अब कठोर कारबाही हुने
गान्तोक, 30 सेप्टेम्बर: बिजुली उपभोग गरेर बिल भुक्तान नगर्ने र यसमा ढिलाइ गर्नेहरूका लागि अब विभागले कडा कारबाहीको पहल गर्ने भएको छ। सिक्किम सरकारको विद्युत विभागका सल्लाहकार सञ्जित खरेलको अध्यक्षतामा…
समय अघि नै उत्तर सिक्किममा हिमपात, बीआरओ सक्रिय
गान्तोक, २९ सेप्टेम्बरः उत्तर सिक्किममा स्वाभाविक समयभन्दा चाँढै हिमपात भएको छ। पछिल्ला केही दिनदेखि लगातार वर्षा भएको अवस्थामा उत्तर सिक्किमको लाचेन र लाचुङ भेल्ली लगायत यस माथिका पहाडी क्षेत्रमा व्यापक…
राष्ट्रिय राजमार्ग १० केन्द्रिय एजेन्सीलाई दिन सिक्किम सरकार प्रयासरत छः इन्द्रहाङ सुब्बा
गान्तोक, २९ सेप्टेम्बरः सिक्किमको एकमात्र जीवनरेखा राष्ट्रिय राजमार्ग १० एनएचआईडीसीएल वा अन्य कुनै केन्द्रिय निकायमा हस्तान्तरण गर्न सिक्किम सरकारले केन्द्रलाई निरन्तर दबाब दिइरहेको लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बताएका छन्। सांसद…
एसएफएको चालु ए डिभिजन लीग विवाद समाप्त; भोलिदेखि खेल सुचारु हुने
गान्तोक, २९ सेप्टेम्बरः सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले सबै विवादलाई समाप्त गरेर चालु ए डिभिजन लीगलाई निरन्तरता दिने भएको छ। शनिबार ए डिभिजन लीग खेलिरहेका सबै आठवटा क्लबसँग एसएफए कार्यकारी…
लोकसभा सांसद कार्यालयको तत्वावधानमा ‘द क्वेस्ट’ टक शृंखला शुरु गरिने
गान्तोक, २८ सेप्टेम्बर: प्रेस क्लब अफ सिक्किम तथा पोजिट्युडको सहयोगमा लोकसभा सांसद कार्यालय सिक्किमले ‘द क्वेस्ट’ टक शृंखला आयोजना गर्ने भएको छ। यसबारे शनिबार गान्तोकमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन…















