रक्षा मन्त्रीद्वारा सेना कमाण्डर सम्मेलनलाई सम्बोधन
गान्तोक, ११ अक्टोबर: यस वर्षको (२०२४ को) दोस्रो सेना कमाण्डर सम्मेलन गान्तोकको सीमावर्ती क्षेत्रमा हिजो १० अक्टोबरदेखि सङ्करित स्वरूपमा शुरु भयो। सीमावर्ती इलाकामा वरिष्ठ कमाण्डरहरूको सम्मेलन आयोजन गर्नुले भारतीय सेनाको…
रक्षा मन्त्रीको उपस्थितिमा भारतीय सेनाले गान्तोकमा सेना कमाण्डर सम्मेलन आयोजना गर्ने
गान्तोक, १० अक्टोबर: भारतीय सेनाले चलिआएको परम्परालाई पर सार्दै, परिचालन नेतृत्त्वमा प्रथमपटक गान्तोकमा सेना कमाण्डर सम्मलेन आयोजन गर्नेछ। सम्मेलन ११ देखि १२ अक्टोबरमा आयोजित गरिनेछ जसमा रक्षा मन्त्री राजनाथ सिंह…
उत्तर सिक्किमको सड़क मरमत; केन्द्रले शुरु गऱ्यो पहल
गान्तोक, ९ अक्टोबर: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले उत्तर सिक्किमको सड़क मरमतलाई लिएर केन्द्र सरकारको ध्यानाकर्षण गराएपछि यसबारे केन्द्रले त्वरित कदम अघि बढ़ाएको छ। भारत सरकारका रक्षा मन्त्रीद्वारा सासंद सुब्बालाई…
जनजाति मुद्दाः एक भयो सिक्किम र दार्जीलिङ
गान्तोक, ७ अक्टोबरः जनजातिको मुद्दालाई लिएर सिक्किम दार्जीलिङ एक मञ्चमा खड़ा भएका छन्। नेपाली/गोर्खा समुदायको दीर्घलम्बित यो माग फत्ते गराउन अब साझा पहल हुनेछ। रेजिस्टार जेनरल अफ् इण्डियाले नेपाली/गोर्खा समुदायको…
सिक्किम काउन्सिल अन एड्सको पहिलो बैठकलाई मुख्यमन्त्रीले गरे अध्यक्षता
गान्तोक, ५ अक्टोबरः मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा सिक्किम काउन्सिल अन एड्सको पहिलो बैठक आयोजित भएको छ। शनिवार चिन्तन भवनमा आयोजित बैठकमा काउन्सिलका उपाध्यक्ष तथा स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेल, काउन्सिलका…
सिक्किमले पालन गऱ्यो नरबहादुर भण्डारी जयन्ती; मुख्यमन्त्रीले गरे भण्डारीको समर्पित सेवा भावलाई अनुकरण गर्ने वाचा
गान्तोक, ५ अक्टोबर: भूतपूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको ८४औं जन्मजयन्ती गान्तोकमा पालन गरिएको छ। सम्मान भवनमा आयोजित कार्यक्रम अवधि मुख्यमन्त्री पीएस गोलेले भूतपूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको तश्वीर अघि द्वीप प्रज्वलन साथै…
सिटिजन एक्सन पार्टीले गऱ्यो टिस्टा त्रासादीको सम्झना, सरकारलाई दियो पुननिर्माण कार्यमा सुझाउ
गान्तोक, ४ अक्टोबरः सिटिजन एक्सन पार्टीले सिक्किमका सम्पूर्ण नागरिकहरूसँगै टिष्टा नदीमा भएको विनाशकारी जलप्रलयको संकटमा परेका मानिसहरूको सम्झनामा शोक व्यक्त गरेको छ। पार्टीले एउटा विज्ञप्ति जारी गरेर भनेको छ, “गत…
हिमतालहरूको अध्ययन र जोखिम न्यूनिकरणमा सहयोग दिन मुख्यमन्त्रीले गरे सम्बन्धित क्षेत्रका निवासीहरूलाई आग्रह
गान्तोक, ४ अक्टोबरः प्राकृतिक प्रकोपका कारण हुनसक्ने सम्भावित जोखिम न्यूनिकरणलाई लिएर सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले शुक्रवार आपदा जोखिम न्यूनिकरण कार्यक्रम आयोजन गऱ्यो। राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका सल्लाहकार एसए रिज्वीको…
पाचेमा गान्धी जयन्ती पालन; राज्यसभा सांसदले गरे जिल्लामा दिगो विकासको वाचा
गान्तोक, २ अक्टोबरः समग्र विकासको क्रममा पाकिम जिल्लाको नाथाङ माछोङ निर्वाचन क्षेत्र द्रूत गतिमा अघि बढिरहेको राज्यसभा सांसद डीटी लेप्चाले बताएका छन्। उनले क्षेत्रमा दीर्घकालिन विकास मार्फत रोजगारी र अवसरहरूको…
सीमा सडक संगठनका महानिदेशकले गरे सिक्किममा पुनर्स्थापना प्रयासको निरीक्षण
गान्तोक, २ अक्टोबरः सीम सडक संगठनका महानिदेशक लेफ्टिनेन्ट जनरल रघु श्रीनिवासनले तीन दिवसीय सिक्किम भ्रमण गरेर विभिन्न सड़क निर्माण साथै पुनर्स्थापन कार्यको जायजा लिएका छन्। उनको यो भ्रमण अवधि संगठनको…















