इन्द्रहाङ सुब्बा खाद्य प्रशोधन उद्योग मन्त्रालयको परामर्श समितिमा नियुक्त

गान्तोक, २६ अक्टोबर: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा खाद्य प्रशोधन उद्योग मन्त्रालयको परामर्श समितिको सदस्यमा नियुक्त भएका छन् ।  यो समितिमा नियुक्ति पछि सांसद सुब्बाले प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष …

के. सतीश नम्बुदिरिपाद पाँच दिनको सिक्किम भ्रमणमा

गान्तोक, २६ अक्टोबर: भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गत पूर्वोत्तर क्षेत्रका महानिर्देशक के. सतीश नम्बुदिरिपाद पाँच दिने औपचारिक भ्रमणमा आज गान्तोक आइपुगेका छन्। आफ्नो प्रवासको क्रममा नम्बुदिरिपादले केन्द्र र…

जाम घटाउन अड ईभन नियम लागू गर्दै सरकार; बदलियो विद्यालयको समय तालिका

गान्तोक, २५ अक्टोबरः गान्तोकमा लगातार बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न सिक्किम सरकारले गान्तोक नगर निगम क्षेत्रभित्र वाहन चलाचलमा पुनः अड ईभन नियम लागू गर्ने भएको छ। यो नियम आगामी ५…

त्रिकोणीय हुँदै दुई निर्वाचन क्षेत्रको उपचुनाउ

गान्तोक, २५ अक्टोबरः सिक्किमका दुईवटा निर्वाचन क्षेत्रको उपचुनाउ त्रिकोणीय हुने भएको छ। उपचुनाउका लागि नामाङ्कन दर्ता गर्ने आज अन्तिम दिन सिटिजन एक्सन पार्टी सिक्किमले पनि उम्मेद्वार मैदानमा उतारेपछि उपचुनाउ त्रिकोणीय…

ठूलो अलैंची खेती र गोल्फ मिटिगेशन पहलहरूमा रणनीतिक बैठकको मुख्यमन्त्रीले गरे अध्यक्षता

गान्तोक, २४ अक्टोबर: मुख्यमन्त्री पीएस गोलेले सिक्किमका लागि  ठूलो अलैंची खेती र ग्लेशियल लेक आउटबर्स्ट फ्लड (गोल्फ) निमन्त्रण विषयमा  ध्यान केन्द्रित गर्दै विज्ञान र प्रविधि विभागसँग एउटा महत्त्वपूर्ण बैठकको अध्यक्षता…

असम राज्य बन्यो नर्थ ईस्ट टिम चेस च्याम्पियन

गान्तोक, २३ अक्टोबर: नर्थ ईस्ट टिम चेस च्याम्पियनशिपमा असम विजयी बनेको छ। सिक्किम चेस एसोसिएसनले पहिलो पल्ट यो प्रतियोगिता गान्तोकमा आयोजन गरेको थियो। २१ अक्टोबरदेखि गान्तोकको जनता भवनमा आयोजन भएको…

पवन चामलिङलाई पद्मश्री साधना सम्मान २०८० प्राप्त

गान्तोक, २३ अक्टोबर: खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान-२०६२ रत्ननगर, चितवन, नेपालले सिक्किमका पूर्व मुख्यमन्त्री तथा साहित्यकार पवन चामलिङलाई पद्मश्री साधना सम्मान-२०८० प्रदान गरेको छ। नेपाली भाषा, साहित्य तथा संस्कृतिको…

केन्द्र सरकारद्वारा सिक्किममा सडक मार्ग विकासको लागि ३८०.९४ करोड रुपियाँ अनुमोदन

गान्तोक, २२ अक्टोबर: सिक्किम सरकारका जनकार्य मन्त्री नरबहादुर दाहालले आज नयाँ दिल्लीमा आयोजित राष्ट्रिय राजमार्ग परियोजना समीक्षा सम्मेलनमा भाग लिए। पूर्वोत्तर क्षेत्रमा एनएचआईडीसीएलद्वारा सञ्चालित विभिन्न परियोजनाहरुबारे आयोजन गरिएको सम्मेलनमा राष्ट्रिय…

एसकेएम उम्मेद्वार आदित्य गोले र सतिश चन्द्र राईले बुझाए नामाङ्कन

गान्तोक, २१ अक्टोबर: नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका एसकेएम पार्टी उम्मेद्वार सतिश चन्द्र राई र सोरेङ च्याखुङ निर्वाचन क्षेत्रबाट आदित्य गोले नामाङ्कन दर्ता गरेका छन्। नाम्चीका उम्मेद्वार सतिश चन्द्र राईले नाम्ची…

गुवाहाटीमा जाली नोटसहित सिक्किमका दुई व्यक्ति पक्राउ

गान्तोक, २१ अक्टोबरः सिक्किम निवासी दुई व्यक्तिलाई जाली नोट राखेको आरोपमा गुवाहाटी पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार पक्राउ पर्नेमा दक्षिण सिक्किमका ३५ वर्षीय पूर्ण मणि राई र ५१…