सिरवानीमा बनियो ५५ मिटर लामो बेलीब्रिज
गान्तोक, १२ दिसम्बर: पूर्व सिक्किमको सिङताम बजारदेखि लगभग तीन किलोमीटर उत्तर तर्फ सिरवानीमा टिस्टा नदी पार गर्नका लागि एनएचपीसीद्वारा निर्माण गरिएको ५५ मिटर लामो बेलीब्रिज आज सडक एवं पुल विभागका…
पूर्वोत्तर क्षेत्रकै पहिलो पाँच तारे अल्ट्रा डिलक्स रिसोर्ट बन्दैछ सिक्किममा
गान्तोक, ११ दिसम्बर: सिक्किम राज्यमा पूर्वोत्तर क्षेत्रकै पहिलो पाँच तारे अल्ट्रा लक्जरी डिलक्स होटल निर्माण शुरु भएको छ। आगामी २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ यसको निर्माण प्रक्रिया पनि द्रुत…
ग्रामीण समुदायको सशक्तिकरणका लागि सिक्किमको टोलीले टीएनआरटीपीको कार्यप्रणालीको खोज गर्ने
गान्तोक, २८ नोभेम्बर: विश्व ब्याङ्कबाट सहायता प्राप्त तमिल नाडु ग्रामीण रूपान्तरण कार्यक्रम (टीएनआरटीपी) बारे बुझ्न वाणिज्य एवं उद्योग विभागका अधिकारी अनि एसईईडी प्रकोष्ठका प्रतिनिधिहरू सामेल ११ सदस्यी प्रतिनिधि टोलीद्वारा २५…
सुप्रिम कोर्टद्वारा मुख्यमन्त्री तामाङ र चुनाउ आयोगमाथिको याचिका खारेज
गान्तोक, २७ नोभेम्बरः सुप्रिम कोर्टले सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङको नियुक्ति अनि उनको अयोग्यता अवधिलाई ६ वर्षबाट घटाएर एक वर्ष गर्ने चुनाउ आयोगको फसेलाई चुनौती दिइएका दुईवटा याचिकालाई खारिज गरिदिएको…
नर्थ-ईस्ट युनाइटेडले ६-१ गोलको अन्तरले पराजित गऱ्यो रोयल एफसी दुबइलाई
गान्तोक, १८ नोभेम्बरः अल ईण्डिया गभरनर्स गोल्डकप खेल्न पहिलोपल्ट सिक्किम आएको रोयल एफसी दुबइ आधा दर्जन गोल खाएर फर्किएको छ। सोमबार पाल्जर स्टेडियममा खेलाइएको तेस्रो क्वार्टर फाइनल खेलमा नर्थ-ईस्ट युनाइटेड…
जीर्णोद्वार गरिएको बीएल हाउसको मुख्यमन्त्रीले गरे उद्घाटन
गान्तोक, १७ नोभेम्बरः १९८० को दशकमा बनिएको गान्तोकको बीएल हाउसलाई एसकेएम सरकारले आधुनिक सुविधायुक्त पूर्वाधारका साथ जिर्णोद्धार गरेको छ। सिक्किम सरकारको संस्कृति विभागको पक्षबाट आधुनिक सुविधायुक्त पुनर्निर्माण गरिएको बीएल हाउसको…
गान्तोक हिमालयन स्पोर्टिङ क्लब पुग्यो गोल्डकपको सेमीफाइनलमा
गान्तोक, १७ नोभेम्बरः पहिलोपल्ट गभरनर्स गोल्डकप फुटबल प्रतियोगिता खेल्न सिक्किम आएको केडिएन एफसी मलेशियालाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै गान्तोक हिमालयन स्पोर्टिङ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ। गभरनर्स गोल्डकपमा…
गभरनर्स गोल्डकपः गोकुलम एफसी पुग्यो क्वार्टर फाइनलमा
गान्तोक, १६ नोभेम्बरः गोकुलम एफसी केरल अल ईण्डिया गभरनर्स गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेलमा गोकुलमा एफसीले ट्रान्सपोर्ट युनाइटेड भोटानलाई २-१ गोलको अन्तरले पराजित…
चेन्नईन एफसी बन्यो क्वार्टर फाइनलमा खेल्ने चौथो टीमः शनिबारदेखि क्वार्टर फाइनल शुरु हुँदै
गान्तोक, १५ नोभेम्बरः चेन्नईन एफसी अल इण्डिया गभरनर्स गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टर फाइनलमा प्रवेश गर्ने चौथो टीम बनेको छ। शुक्रवार पाल्जर स्टेडिममा भएको अन्तिम प्री-क्वार्टर खेलमा चेन्नईन एफसीले डायमन्ड हार्बर…
गोल्डकप फुटबल प्रतियोगिताः नर्थ-ईस्ट युनाइटेडको डिफेन्सलाई तोड्न सकेन मिजोरमले
गान्तोक, १४ नोभेम्बरः नर्थ-ईस्ट युनाइटेड फुटबल क्लब ४०औं अल इण्डिया गभरनर्स गोल्ड फुटबल प्रतियोगिताको क्वार्टर फाइनल चरणमा प्रवेश गर्ने तेस्रो टीम बनेको छ। आज बिहीवार पाल्जर स्टेडियम गान्तोकमा भएको प्री-क्वार्टर…















