पूर्वोत्तर परिषद्को बैठक : मुख्यमन्त्री गोलेले सिक्किमका मुख्य मुद्दाहरूमाथि पारे प्रकाश
गान्तोक: पूर्वोत्तर परिषद् (नर्थ-इष्टर्न काउन्सिल)- को 72औं पूर्ण बैठक शनिवार केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा त्रिपुराको अगरतलामा सम्पन्न भयो। उक्त बैठकमा सिक्किमको प्रतिनिधित्व गर्दै राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ…
गृहमन्त्री अमित शाहसँग भाजपा राज्य अध्यक्ष डीआर थापाको भेट
सिलगढी : भाजपा सिक्किम राज्य अध्यक्ष डीआर थापाले शुक्रबार सिलगढीमा गृहमन्त्री अमित शाहसँग भेटघाट गरे। गृहमन्त्री शाह सशस्त्र सीमा बलको स्थापना दिवस समारोहमा सहभागी हुन सिलीगढी पुगेका थिए। भेटको क्रममा…
सिक्किम राज्य महिला फुटबल टीमले रच्यो इतिहास
गान्तोक : एक अभूतपूर्व उपलब्धिका साथ सिक्किम राज्य महिला फुटबल टीमले ३८ औं राष्ट्रिय खेलमा टीमलाई नामाङ्कित गरेको छ। राष्ट्रिय खेलकुद फरवरी २०२५ मा उत्तराखण्डमा आयोजना हुनेछ। सिनियर नेशनल फुटबल…
मुख्यमन्त्री गोलेले भेटे सिलगढीमा अमित शाहलाई
सिलगढी: सिक्किमका मुख्यमन्त्री पीएस ले शुक्रबार बिहान सिलगढीमा केन्द्रिय गृहमन्त्री अमित शाहसँग भेट गरेका छन्। सिलगढीको एक होटलमा स्वागत गरे। गृहमन्त्री शाह शुक्रबार मध्यरातमा सिलगढी आइपुगेका थिए, जबकि उनी शुक्रबार…
सिक्किमको पशुपालन विभागद्वारा पशुसखीहरूका लागि अग्रगामी १६ दिने प्रशिक्षण सञ्चालन
गान्तोक: सिक्किममा पशुपालन विकासका लागि महत्त्वपूर्ण कार्यका साथ पशुपालन तथा पशु चिकित्सा सेवा विभागले राष्ट्रिय दुग्ध विकास बोर्डसँगको सहकार्यमा “पशुसखी” का लागि एक परिवर्तनकारी १६ दिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न…
सिक्किम सरकारले गऱ्यो प्रशासनीक सीमाहरू फ्रिज
गान्तोक: सिक्किम सरकारले आगामी जनगणना अघि प्रशासनिक सीमाहरू फ्रिज गरेको छ। सरकारको गृह विभागले हालै एउटा अधिसूचना जारी गरेर सिक्किममा आगामी जनगणना पूरा नभएसम्म १ जनवरी २०२५ देखि लागू हुनेगरी…
मुख्यमन्त्रीद्वारा साङ-राब्दाङमा महकुमा कार्यालयको उद्घाटन, क्षेत्रका लागि गरे धेरै विकास कार्यको घोषणा
गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको सरकार गठन भएपछि घोषणा गरिएका तीनवटा नयाँ महकुमा मध्ये गान्तोक जिल्लाको नयाँ महकुमा कार्यालय सोमबारदेखि सञ्चालन आएको छ। गान्तोक जिल्लाको नयाँ महकुमा साङ-राब्दाङको नयाँ…
“जनजाति मुद्दा ५०औं वर्षगाँठको अवसरमा सिक्किम सरकारका लागि सर्वोपरी”
गान्तोक: भारतको संविधान अन्तर्गत छुटेका सिक्किमका १२ गोर्खा जातगोष्ठीलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न स्थापना गरिएको सिक्किम राज्य उच्चस्तरीय समितिको प्रारम्भिक बैठक आइतवार मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको विशेष उपस्थितिमा गान्तोकमा…
मुख्यमन्त्रीद्वारा एनपीएचसीई पहलको शुभारम्भ
गान्तोकः मुख्यमन्त्री पीएस गोलेले नेशनल प्रोग्राम फर हेल्थ केयर अफ द एल्डरली (एनपीएचसीई) पहलको शुभारम्भ गरेका छन्। शनिबार बिहान मिन्तोगाङमा सिक्किम सरकारको स्वास्थ्य बिभागका मन्त्री जीटी ढुङ्गेको उपस्थितिमा शुरु गरिएको…
लाचुङमा जोम्सा उन्मूलनको मागपछि आयोजित सार्वजनिक सभा झगड़ामा परिणत
मङ्गन : उत्तर सिक्किमको लाचुङको जोम्सा प्रणाली उन्मूलन गर्नुपर्ने माग उठेपछि छलफलका लागि आयोजित सार्वजनिक सभा झगडामा परिणत भएको छ। मगन पुलिसले दिएको जानकारीअनुसार १२ दिसम्बर बिहीवारको दिन लाचुङको थोम्ची…















