सिक्किम राज्य महिला फुटबल टीमले रच्यो इतिहास

गान्तोक : एक अभूतपूर्व उपलब्धिका साथ सिक्किम राज्य महिला फुटबल टीमले ३८ औं राष्ट्रिय खेलमा टीमलाई नामाङ्कित गरेको छ। राष्ट्रिय खेलकुद फरवरी २०२५ मा उत्तराखण्डमा आयोजना हुनेछ।
सिनियर नेशनल फुटबल च्याम्पियनशिप २०२३-२४ मा असाधारण प्रदर्शन गरेर सिक्किम महिला फुटबल टीमले राष्ट्रिय खेलकुदमा आफूलाई शामिल गराउने ऐतिहासिक उपलब्धि प्राप्त गरेका छन्।
सिनियर महिला राष्ट्रिय फुटबल च्याम्पिनशिपमा सिक्किम टीमको उत्कृष्ट प्रदर्शनले उनीहरूलाई राष्ट्रिय खेलमा  स्थान दिलाएको हो जसमा टीमले एउटै गोलको पनि सामना नगरी १७ गोलको रेकर्डका साथ समूह जी शीर्ष स्थान हासिल गर्न सफल भएको छ।
सिक्किम टीमको गुजरात, त्रिपुरा र चण्डिगढ विरुद्ध प्रभावशाली जीतले टीमको कौशल र दृढ़ संकल्पलाई प्रदर्शित गरेको छ।
यस महत उपलब्धिका लागि मुख्यमन्त्री पीएस गोलेले हार्दिक बधाई र शुभकामना दिएका छन्। फुटबलमा उत्कृष्टताको लागि महिला फुटबल टोलीको अथक परिश्रम समर्पण र प्रतिबद्धताको मुख्यमन्त्रीले प्रशंसा गरेका छन्।
यस उपलब्धिले टीमको अथक मेहनतलाई मात्रै नदर्शाएर सिक्किममा महिला खेलको बढ्दै गरेको मानकलाई पनि उजागर गरेको मुख्यमन्त्रीको भनाइ छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह