एक राष्ट्र एक चुनाव बिललाई मन्त्रीपरिषदले गऱ्यो अनुमोदन

नयाँ दिल्ली: केन्द्रिय मन्त्रिपरिषद्ले बिहीबार ‘एक राष्ट्र, एक चुनाव’ बिललाई अनुमोदन गर्‍यो, जसले देशभर एकैपटक चुनाव गराउने लक्ष्य राखेको छ। यो बिल अर्को हप्ता संसदमा पेश हुने सम्भावना छ। यसै…

सिरवानीमा बनियो ५५ मिटर लामो बेलीब्रिज

गान्तोक, १२ दिसम्बर: पूर्व सिक्किमको सिङताम बजारदेखि लगभग तीन किलोमीटर उत्तर तर्फ सिरवानीमा टिस्टा नदी पार गर्नका लागि एनएचपीसीद्वारा निर्माण गरिएको ५५ मिटर लामो बेलीब्रिज आज सडक एवं पुल विभागका…

पूर्वोत्तर क्षेत्रकै पहिलो पाँच तारे अल्ट्रा डिलक्स रिसोर्ट बन्दैछ सिक्किममा

गान्तोक, ११ दिसम्बर: सिक्किम राज्यमा पूर्वोत्तर क्षेत्रकै पहिलो पाँच तारे अल्ट्रा लक्जरी डिलक्स होटल निर्माण शुरु भएको छ। आगामी २०२७ देखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ यसको निर्माण प्रक्रिया पनि द्रुत…

शुरु भयो हर्नबिल फेस्टिभल २०२४

कोहिमा, २ दिसम्बर : नागाल्याण्ड राज्यको महापर्व “हर्नबिल फेस्टिवल २०२४” आइबारदेखि शुभारम्भ भयो। नागाल्याण्डका , मुख्यमन्त्री नेफियो रियोको उपस्थितिमा शुभारम्भ भएको कार्यक्रममा सिक्किम अनि तेलंगाना को-पार्टनर राज्य रहेका छन्। पद्मभूषण…

ग्रामीण समुदायको सशक्तिकरणका लागि सिक्किमको टोलीले टीएनआरटीपीको कार्यप्रणालीको खोज गर्ने

गान्तोक, २८ नोभेम्बर: विश्व ब्याङ्कबाट सहायता प्राप्त तमिल नाडु ग्रामीण रूपान्तरण कार्यक्रम (टीएनआरटीपी) बारे बुझ्न वाणिज्य एवं उद्योग विभागका अधिकारी अनि एसईईडी प्रकोष्ठका प्रतिनिधिहरू सामेल ११ सदस्यी प्रतिनिधि टोलीद्वारा २५…

सुप्रिम कोर्टद्वारा मुख्यमन्त्री तामाङ र चुनाउ आयोगमाथिको याचिका खारेज

गान्तोक, २७ नोभेम्बरः सुप्रिम कोर्टले सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङको नियुक्ति अनि उनको अयोग्यता अवधिलाई ६ वर्षबाट घटाएर एक वर्ष गर्ने चुनाउ आयोगको फसेलाई चुनौती दिइएका दुईवटा याचिकालाई खारिज गरिदिएको…

जीर्णोद्वार गरिएको बीएल हाउसको मुख्यमन्त्रीले गरे उद्घाटन

गान्तोक, १७ नोभेम्बरः १९८० को दशकमा बनिएको गान्तोकको बीएल हाउसलाई एसकेएम सरकारले आधुनिक सुविधायुक्त पूर्वाधारका साथ जिर्णोद्धार गरेको छ। सिक्किम सरकारको संस्कृति विभागको पक्षबाट आधुनिक सुविधायुक्त पुनर्निर्माण गरिएको बीएल हाउसको…

चेन्नईन एफसी बन्यो क्वार्टर फाइनलमा खेल्ने चौथो टीमः शनिबारदेखि क्वार्टर फाइनल शुरु हुँदै

गान्तोक, १५ नोभेम्बरः चेन्नईन एफसी अल इण्डिया गभरनर्स गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टर फाइनलमा प्रवेश गर्ने चौथो टीम बनेको छ। शुक्रवार पाल्जर स्टेडिममा भएको अन्तिम प्री-क्वार्टर खेलमा चेन्नईन एफसीले डायमन्ड हार्बर…

बाल दिवसको अवसरमा मुख्यमन्त्री पीएस गोलेले दिए पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूलाई श्रद्धाञ्जलि

गान्तोक, १४ नोभेम्बर: राष्ट्रिय बाल दिवसको अवसरमा मुख्यमन्त्री पीएस गोलेले देशका पूर्व प्रधानमन्त्री पंडित जवाहरलाल नेहरूलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। मुख्यमन्त्री गोलेले मिन्तोगाङ नजिक नेहरूको मुर्तिमा श्रद्धाञ्जली अर्पण गरे साथै…

नेपाली साहित्य परिषद सिक्किमले पालन गऱ्यो ११५औँ देवकोटा जन्मजयन्ती

गान्तोक, १२ नोभेम्बरः नेपाली साहित्य परिषद, सिक्किमले सिक्किम भारतको २२औँ राज्यको रूपमा प्रतिष्ठापित भएको ५०औँ वर्षको उपलक्ष्यमा १२ नोभेम्बर, २०२४ का दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती समारोह भव्यताका साथ…