सिक्किम विधानसभामा तीन संशोधन सहित कुल सात विधेयक प्रस्तुत

गान्तोक: बुधबार 5 फरवरीमा सम्पन्न सिक्किम विधानसभाले सिक्किम नगरपालिका (संशोधन) विधेयक सहित कुल सात विधेयक सदनमा पेश गर्‍यो। यी सबै विधेयक माथि आगामी विधानसभा सत्रमा चर्चा परिचर्चा हुनेछ। विधानसभाले सिक्किम…

विभिन्न सतत विकास लक्ष्य मापदण्डमा सिक्किमले राष्ट्रिय लक्ष्यलाई पूरा गरेको छ: राज्यपाल

गान्तोक: वर्ष 2025 मा आयोजित सिक्किम विधानसभाको पहिलोअधिवेशनलाई राज्यपाल ओम प्रकाश माथुरले सम्बोधन गरे। आफ्नो सम्बोधनमा राज्यपालले सरकारका विकासमुखी कामहरूको उल्लेख गर्दै सिक्किम राज्य विकास दिशामा द्रूत गतिमा अघि बड़िरहेको…

सिक्किमका 27 सुकुम्बासीले पाए सरकारी जमीन

गान्तोक: सिक्किममा लामो समयदेखि सुकुम्बासीका रुपमा रहेका मानिसहरूलाई सरकारले जमिन प्रदान गर्दै आएको छ। सिक्किम सुकुम्बासी कल्याण योजना अन्तर्गत 27 परिवारलाई मुख्यमन्त्री पीएस गोलेले जमिन पर्चा र एलटमेन्ट अर्डर वितरण…

एसएमआईटीमा मृत अवस्थामा भेटिए बाघडोग्राका व्यक्ति

गान्तोक: सिलगढ़ी नजीक बाघडोग्रा निवासी 57 वर्षीय हरि तामङ सिक्किमको रम्फूस्थित आफ्नो क्वार्टरमा मृत अवस्थामा फेला परेका छन्। उनी सिक्किम मनिपाल इन्स्टिट्युट अफ टेक्नोलोजी (एसएमआईटी) –मा सन् 1997 –देखि काम…

एसकेएम सरकारले सिक्किमको अस्तित्वमा आँच आउन दिनेछैनः पीएस गोले

गान्तोकः सिक्किम दार्जीलिङ एकिकरणको मुद्दा उठाएर सिक्किम सरकारलाई घेराउ गरिरहेका विपक्षी पार्टीलाई मुख्यमन्त्री पीएस गोलेले जबाफ दिएका छन्। मङ्गलबार एसकेएम पार्टीको 13औं स्थापना दिवसको अवसरमा रिनाक निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई…

एसकेएम 13औं स्थापना दिवसमा मुख्यमन्त्री गोले रिनाकको कार्यक्रममा सहभागी

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले 13औं स्थापना दिवस यस वर्ष निर्वाचन क्षेत्रस्तरमा पालन गरिरहेको छ। 31 वटै निर्वाचन क्षेत्रमा पार्टीले आयोजना गरिरहेको स्थानमा दिलस समारोहलाई सम्बन्धित क्षेत्र विधायकले नेतृत्व…

मणिपाल अस्पतालले शुरु गऱ्यो आधुनिक सूचना प्रणाली

गान्तोक : सिक्किम मणिपाल विश्वविद्यालयअन्तर्गत सेन्ट्रल रेफरल अस्पताल (CRH) मणिपालले स्वास्थ्य सेवा वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ केयरएक्सपर्ट नामक अत्याधुनिक अस्पताल सूचना प्रणाली (HIS) र मोबाइल एप शुरु गरेको…

याङगाङमा 22 दिने फुटबल प्रशिक्षण आयोजित

गान्तोकः नशामुक्त सिक्किमको थिममा दक्षिण सिक्किमको याङगाङको क्रोनिकल ब्रदर्श स्पोर्टिङ्ग क्लबले आयोजना गरेको 22  दिने शितकालिन फुटबल प्रशिक्षण शिविर सम्पन्न भएको छ। यो आवासीय प्रशिक्षण शिविर 16 वर्ष मुनिका फुटबल…

मुख्यमन्त्री गोलेले बताए केन्द्रिय बजेटलाई परिवर्तनकारी र समावेशी बजेट

गान्तोकः केन्द्र सरकारको पक्षबाट परिवर्तनकारी र समावेशी बजेट प्रस्तुत गरिएको भन्दै सिक्किमका जनताका तर्फबाट मुख्यमन्त्री पीएस गोलेले प्रधानमन्त्री नरेन्द्र मोदी एवं केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणप्रति कृतज्ञता व्यक्त गरेका छन्।…

केन्द्रिय बजेट 2025-26 को सारांश

नयाँ दिल्लीः केन्द्रिय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले आज संसदमा केन्द्रीय बजेट 2025-26 पेश गरिन्। उनको बजेट भाषणको सारांश यस प्रकार छ; भाग ए तेलुगु कवि तथा नाटककार…