एसएमआईटीमा मृत अवस्थामा भेटिए बाघडोग्राका व्यक्ति

गान्तोक: सिलगढ़ी नजीक बाघडोग्रा निवासी 57 वर्षीय हरि तामङ सिक्किमको रम्फूस्थित आफ्नो क्वार्टरमा मृत अवस्थामा फेला परेका छन्। उनी सिक्किम मनिपाल इन्स्टिट्युट अफ टेक्नोलोजी (एसएमआईटी) –मा सन् 1997 –देखि काम गर्दै आइरहेका थिए।
रम्फू पुलिस स्टेशनका स्टेशन हेड अफिसले जानकारी दिए अनुसार बुधवार बिहान 11.30 उनको क्वार्टरभित्र मृत्यु भएको खबर पाएपछि घटनास्थलमा पुलिस पुगेको र मृतदेह निकालेको थियो।
एक अन्य पुलिस सूत्रले जनाए अनुसार तामङ झुण्डि*एको अवस्थामा फेला परेका थिए। सम्भवत उनले आत्म*हत्या गरेको हुनसक्ने आशंका पनि गरिएको छ। जानकारी गराइन्छ गत केही हप्ता अघि पनि एसएमआईटीमा एक छात्राको होस्टल भवनबाट झरेर मृत्यु भएको थियो।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह