सोरेङ्ग-च्याखुङ बन्यो ओपन हिल्स भविबल च्याम्पियन

गान्तोक, २ सेप्टेम्बरः सोरेंङ च्याखुङ एवेञ्जर्स हिल्स ओपन भलिबल च्याम्पियनशिप विजेता बनेको छ। २८ अगस्त देखि शुरू भएको प्रतियोगितामा कुल २१ टीमले भाग लिएका थिए। आरिगाउँ समाज सुधार मण्डलीद्वारा ४१औं…

इण्डिगोसँगै ड्रुक एयर र बुद्ध एयर सेवा सञ्चालनको तयारीमा पाकिम एयरपोर्ट

गान्तोक, २ सेप्टेम्बरः एयरपोर्ट अथरिटी अफ् इण्डियाले गरिरहेको प्रयास सफल भए यसै वर्षको अन्तसम्ममा पाकिमबाट विभिन्न शहरमा हवाइ सेवा सञ्चालन हुनेछ। दिल्ली र कोलकता बाहेक हाइदराबाद, बेङ्लोर र गुवाहाटीको सेवा…

हिमतालको अध्यायन गर्न तेनचुङ्खा ताल पुग्यो सरकारको अन्तर विभागीय टोली

मगन, १ सेप्टेम्बर: उत्तर सिक्किममा विभिन्न हिमतालहरूको अध्ययन गर्ने सरकारको अन्तर विभागीय टोली आज लाचुङको १५,७०० फिटको उचाइमा रहेको तेनचुङ्खा तालमा पुगेको छ। टोलीसँग लाचुङ जुम्साका प्रतिनिधिहरू पनि रहेका थिए।…

सरकारको अन्तर विभागीय टोली हिमतालबाट हुने बाढको जोखिम अध्ययन गर्न उत्तर सिक्किम प्रस्थान

गान्तोक, ३१ अगस्त: हिमताल प्रकोपबाट हुने बाढको जोखिममाथि अध्ययन गर्न सिक्किम सरकारको अन्तर विभागीय टोली उत्तर सिक्किम प्रस्थान गरेको छ। आगामी 14 सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिमका छवटा हिमतालको…

दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कार कवि साहित्यकार राजा पुनियानीलाई प्रदान

गान्तोक, ३१ अगस्त: साहित्यकार तथा राजनीतिज्ञ दिव्य विक्रम नेम्बाङको स्मृतिमा स्थापित दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कार दार्जीलिङको सुकुना निवासी कवि साहित्यकार राजा पुनियानीलाई प्रदान गरिएको छ। ३० अगस्त शुक्रवार बिर्तामोडमा…

मुख्यमन्त्रीको असन्तुष्टि पछि एसएफएले गऱ्यो लीगको नाम परिवर्तन, लीग स्थगित

गान्तोक, ३१ अगस्तः मुख्यमन्त्री पीएस गोलेको असन्तुष्टिपछि सिक्किम फुटबल एसोसिएशन (एसएफए) २९ अगस्तको दिन घोषणा गरेको वार्षिक च्याम्पियनशिप सिक्किम प्रीमयर लीगको नाम बदली गरेको छ। एसएफएको कार्यकारी समितीले शुक्रबार बैठक…

एसएफएले आयोजना गर्ने सिक्किम प्रीमियर लीगलाई लिएर मुख्यमन्त्रीले गरे असन्तुष्टि व्यक्त

गान्तोक, ३० अगस्तः सिक्किम फुटबल एसोसिएशन (एसएफए) द्वारा अलग सिक्किम प्रीमियर लीग (एसपीएल) आयोजना गर्ने निर्णयमाथि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले असन्तुष्टि व्यक्त गरेका छन्। एसएफएले हिजो २९ अगस्तका दिन एउटा…

६१ वर्षीया दिव्याङ्ग महिलामाथि दुर्व्यवहार, आरोपी पक्राउ

जोरथाङ,२९ अगस्तः दक्षिण सिक्किमको जोरथाङमा एकजना ६१ वर्षीया दिव्याङ्ग महिलालाई कथित रूपमा दुर्व्यवहार गरेको र भिडियो बनाएर सोशल मिडियामा अपलोड गरेको घटना प्रकाशमा आएको छ। घटनको कथित आरोपी १९ वर्षीय…

बरदाङमा भेटियो बम, सेनाले लगायो ठेगाना

गान्तोक, २९ अगस्त: सिक्किमको पाकिम जिल्लामा पर्ने २० माइल नजिक लोअर बरदाङको टिस्टा नदी किनारमा फेरि बम फेला परेको छ। बिहिबार यहाँ बम भेटिएपछि भारतीय सेनाको बम डिफ्युजिङ टोलीले यसलाई…

सुरक्षा पर्खाल भत्किन थालेपछि असुरक्षित बन्दैछ पाकिम एयरपोर्ट

गान्तोक, २९ अगस्तः सिक्किममा हवाई सम्पर्कको एकमात्र माध्यम पाकिम एयरपोर्टको सुरक्षा पर्खाल भत्किन थालेपछि एयरपोर्टलाई क्षति हुनसक्ने सम्भावना बढेको छ। पहाड़ काटेर निर्माण गरिएको एयरपोर्टको सुरक्षा पर्खालको केही भाग गत…