हिमतालको अध्यायन गर्न तेनचुङ्खा ताल पुग्यो सरकारको अन्तर विभागीय टोली

मगन, १ सेप्टेम्बर: उत्तर सिक्किममा विभिन्न हिमतालहरूको अध्ययन गर्ने सरकारको अन्तर विभागीय टोली आज लाचुङको १५,७०० फिटको उचाइमा रहेको तेनचुङ्खा तालमा पुगेको छ। टोलीसँग लाचुङ जुम्साका प्रतिनिधिहरू पनि रहेका थिए।

भ्रमण अघि स्थानीय लाचेनका भिक्षुहरूले लगभग चारवटा स्थानहरूमा आध्यात्मिक र परम्परागत प्रार्थना गरेको बताइएको छ।

भ्रमण अघि आयोजित पूर्व प्रस्थान भेटघाटमा टोलीका नेतृत्व गरिरहेका डा सन्दीप ताम्बे र जुम्साका प्रतिनिधिले भ्रमण गर्दा ध्यानमा राख्नुपर्ने कुराहरूमाथि टोलीलाई जानकारी गराएका थिए। यो ताल स्थानीयहरूका लागि पवित्र ताल हो।

यो भम्रण टोलीले आईटीबीपीलाई सहयोगका लागि धन्यवाद व्यक्त पनि गरेको छ। टोलीले सफलतापूर्वक जीपीआर परीक्षण, विद्युतीय प्रतिरोधात्मक परीक्षण, जियो मोर्फोमेट्री, लेक डिस्चार्ज मापन आदि सफलतापूर्वक सञ्चालन गरेको बताइएको छ। टोलीले आगामी १४ सेप्टेम्बरसम्म हिमतालहरूको अध्यायन गर्ने छ।

About The Author

  • Soongava Post

    New digital media platform based in Sikkim.

    सम्बन्धित पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम (डोका ला) र छो ला पास आगामी सेप्टेम्बरको अन्त्यदेखि भारत रणभूमि दर्शन (Battlefield Tourism) अभियानअन्तर्गत पर्यटकका लागि खुला गरिने भएको छ। जानकारी अनुसार ऐतिहासिक तथा सामरिक महत्व बोकेका…

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    गान्तोकः मुख्यमन्त्री पीएस गोलले आज सम्मान भवनमा आगामी आमा सम्मान दिवस को तयारीका लागि समन्वय बैठकको अध्यक्षता गरे। यो विशेष कार्यक्रम आगामी 10 अगस्तको दिन रम्फूमा आयोजना गरिने सरकारले तय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईँले नहेरेका पोस्टहरू

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    सिक्किममा डोकलाम र छो ला पास पर्यटकका लागि खुल्ने

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    मुख्यमन्त्रीले गरे आमा सम्मान दिवस तयारी बैठकको अध्यक्षता

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    10 अगस्तलाई सिक्किम सरकारले आमा सम्मान दिवसको रूपमा पालन गर्ने

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सिङ्ताममा बनिएको निर्वाणा पार्कको मन्त्री एनबी दाहालले गरे उद्घाटन

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह

    सांसद सुब्बद्वारा राई, शेर्पा, तामाङ र गुरुङ भाषालाई सीबीएसई अन्तर्गत कक्षा 11 र 12 मा समावेश गर्न शिक्षा मन्त्रालयमा आग्रह