उत्कृष्ट जितका साथ मिजोरम गभरनर्स गोल्डकपको क्वार्टर फाइनलमा
गान्तोक, १० नोभेम्बरः अल इण्डिया गभरनर्स गोल्डकपको तेस्रो म्याचमा खावाजल भेङ्तारा एफसी मिजोरम आर्मी रेड विरुद्ध ५-१ गोलको फराकिलो अन्तरले विजयी बनेको छ। पाल्जर स्टेडियममा खेल्ने राम्रो अनुभव रहेका मिजोरम…
नेपाली साहित्य परिषद सिक्किमले १२ नोभेम्बरमा देवकोटा जयन्ती मनाउने
गान्तोक, ९ नोभेम्बरः नेपाली साहित्य परिषद, सिक्किमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती वर्षेनी १२ नोभेम्बरमा पालन गर्ने भएको छ। परिषदका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यकारी सदस्यहरूको सभाले सो निर्णयलाई प्रस्तावको…
शुरुभयो स्वर्णकप फुटबल प्रतियोगिता
गान्तोक, ८ नोभेम्बरः सिक्किम पुलिस ५-० गोलको फराकिलो अन्तरले विजयी बनेर अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ। सञ्जय राईको ह्याट्रिकको सहयोगमा सिक्किम पुलिसले स्वर्णकपको उद्घाटन…
आगलागीमा ज्यान गुमाए सिक्किमका दुई युवतीले
गान्तोक, ७ नोभेम्बर: सिक्किमका दुईजना युवतीको सुरतको एउटा स्पामा आगलागी हुँदा मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार बुधबार साँझ सुरतको अमृत्य स्पा र सैलून सेन्टरमा आगलागी हुँदा सिक्किमकी ३० वर्षीय बेनु…
जनजाति मुद्दाः सिक्किम सरकारले गठन गऱ्यो उच्चस्तरीय समिति
गान्तोक, ६ नोभेम्बरः सिक्किम सरकारले गोर्खाका छुटेका १२ समुदायलाई अनुसूचित जनजाति (एसटी)-को दर्जा दिलाउन सिक्किम राज्य उच्चस्तरीय समिति गठन गरेको छ। यस समितिले आगामी तीन महिनाभित्रमा आफ्नो प्रतिवेदन सिक्किम सरकारलाई…
केन्द्र सरकारद्वारा पीएम विद्यालक्ष्मी योजना स्वीकृत
गान्तोक, ६ नोभेम्बरः केन्द्रिय मन्त्रिपरिषद्ले पीएम विद्यालक्ष्मीलाई मञ्जुरी दिएको छ। यो एउटा नयाँ केन्द्रिय क्षेत्र योजना हो, जसको उद्देश्य मेधावी विद्यार्थीहरूलाई वित्तीय सहयोग प्रदान गर्नु हो। यसको उद्देश्य वित्तीय बाधाहरूले…
प्रेस क्लबले दियो स्व. हेमन्त गिरीलाई श्रद्धाञ्जलि
गान्तोक, ६ नोभेम्बरः सिक्किमका पत्रकारहरूले स्वर्गीय हेमन्त गिरीलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। स्व. गिरीलाई श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो। क्लबका सल्लाहकार किशोर…
एनएचआईडीसीएलले पायो राष्ट्रिय राजमार्ग १०-को जिम्मेवारी
गान्तोक, ६ नोभेम्बरः पश्चिम बङ्गाल राज्य अन्तर्गत पर्ने सेवोकदेखि रम्फूसम्मको राष्ट्रिय राजमार्ग १० -को रखरखाउको दायित्व राज्य पीडब्ल्युडी विभागबाट नेशनल हाईवेज एण्ड इन्फ्रास्ट्क्चर डेभलोपमेन्ट कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) -लाई केन्द्र सरकारले…
‘अड-इभन’ चल्दै गान्तोकमा
गान्तोक, ६ नोभेम्बरः सिक्किम सरकारले राजधानी गान्तोकमा ट्राफिक जामको समस्यालाई कम गर्न ५ नोभेम्बरदेखि वाहन चलाचलमा अड-इभन फर्मूला लागू गरेको छ। यसका साथै गान्तोक नगर निगम क्षेत्रभित्र पर्ने सबै सरकारी…
विभिन्न ग्राम पञ्चायतमा नेपाली भाषाका सूचनापाटी लगाउँदै भालेढुङ्गा साहित्यिक मञ्च
गान्तोक, ६ नोभेम्बरः भालेढुङ्गा साहित्यिक मञ्च याङगाङले नेपाली भाषाको प्रोत्साहन र विकासका क्रममा ग्रामीण स्तरमा महत्त्वपूर्ण पहल शुरु गरेको छ। मञ्चले याङगाङ खण्ड विसाकस कार्यालय अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतमा…















