सिक्किममा भाड़ामा बस्ने र प्रवासी मजदुरको पञ्जिकरण र प्रमाणीकरण अनिवार्य
गान्तोक: सिक्किममा भाड़ामा बस्ने, प्रवासी मजदुर आदिको प्रमाणीकरण र पञ्जिकरण प्रक्रिया कडाइका साथ अनिवार्य गरिने भएको छ। शुक्रबार गान्तोक जिल्लाका पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका…
तुलसी `कश्यप´ स्मृति पुरस्कार ‘एक आँगन घाम’ – लाई।
गान्तोक: तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठान सिक्किमले प्रत्येक वर्ष प्रदान गर्दै आएको तुलसी `कश्यप´ स्मृति पुरस्कार २०२५ कथाकार थीरूप्रसाद नेपालको कथा सङ्ग्रह एक आँगन घामलाई प्रदान गर्ने निधो गरेको छ। पुरस्कार…
एसीटीद्वारा टिस्टा-III बाँध पुनर्निर्माणको अनुमतिप्रति आपत्ति
गान्तोक: अफेक्टेड सिटिजन्स अफ टिस्टा (एसीटी) ले भारतको वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय (MoEFCC) द्वारा टिस्टा-III बाँध पुनर्निर्माणका लागि दिएको स्वीकृतिप्रति कडा आपत्ति जनाएको छ। जानकारी गराइन्छ, १०जनवरी २०२५…
सिक्किममा १५ दिने पर्यटन तथा आतिथ्य तालिम सम्पन्न
गान्तोक: सिक्किम इन्स्पायर्स पहल अन्तर्गत IHM साजोङको सहकार्यमा सिक्किमको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित होमस्टे मालिकहरूका लागि डिजिटल मार्केटिङ साथै व्यवसाय व्यवस्थापन सम्बन्धी १५ दिने तालिम शुक्रबार सम्पन्न भयो।…
गान्तोक मेफेयर नजिक वाहन दुर्घटना : 6 घाइते
गान्तोक : सिक्किम मिल्क युनियनको वाहन र इको भ्यानबीच ठक्कर हुँदा 6 जना घाइते भएका छन्। घटना शुक्रबार दिउँसो राष्ट्रिय राजमार्ग 10 स्थित गान्तोकको रानीपुल मेफेयर नजिक भएको हो। पु…
सिक्किम सरकारले शुरु गऱ्यो अन्तर शहर लक्जरी क्याब
गान्तोक: सिक्किम सरकारको यातायात विभागले गान्तोकबाट सिलिगुडी ओहोरदोहोर गर्ने यात्राका लागि अन्तरशहर रिजर्भ क्याब लक्जरी सेवा सुरु गरेको छ। यसमा प्रति सिट १००० रुपियाँ भाडा तोकिएको छ। विभागले जारी गरेको…
“सुप्रिम कोर्टको फसेलाले सिक्कमवासीलाई कुनै प्रभाव पार्नेछैन”
गान्तोक: सुप्रिम कोर्टले पीजी मेडिकल कोर्समा निवास अथवा डोमिसाइलको आधारमा आरक्षण दिनु असंवैधानिक रहेको फसेला सुनाएपछि यता सिक्किम सरकारका एडिशनल एडभोकेट जनरल जाङ्ग्पो शेर्पाले यसमाथि सिक्किम सरकारको पक्षबाट प्रेस विज्ञप्ति…
सर्वोच्च न्यायालयको निर्णय “पीजी मेडिकलमा निवास आधारित आरक्षण असंवैधानिक”
गान्तोक: सर्वोच्च न्यायालयले पीजी मेडिकल कोर्समा निवास अथवा डोमिसियलको आधारमा आरक्षण दिनु असंवैधानिक रहेको बताएको छ। बुधबार 29 जनवरीको दिन न्यायलयले महत्त्वपूर्ण फसेला गर्दै निवासको आधारमा आरक्षणलाई असंवैधानिक ठहर गरेको…
एसकेएम विधायक दलको बैठकले लियो महत्त्वपूर्ण निर्णयहरू
गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम विधायक दलको बैठकले राज्य र राज्यवासीको हितमा केही महत्त्वपूर्ण निर्णयहरू दिएको छ। मंगलबार पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा सम्मान भवनमा एसकेएम विधायक दलको…
टिस्टा ऊर्जा बाँध निर्माणलाई पर्यावरण मन्त्रालयले दियो स्वीकृति
गान्तोकः 2023 को अक्टोबरमा निम्तिएको टिस्टा त्रासदीले सिक्किमकै सबैभन्दा ठूलो जलविद्युत परियोजना टिस्टा 3 -को टिस्टा ऊर्जा बाँध पूर्णतया ध्वंस भएको लगभग 14 महिनापछि पर्यावरण मन्त्रालयले बाँध पुनर्निर्माणको प्रस्तावलाई स्वीकृति…













