पूर्वाधार विकास पहलमाथि छलफल गर्न जाइका प्रतिनिधिमण्डलले भेट्यो मुख्यमन्त्री गोलेलाई
गान्तोक, ५ सेप्टेम्बरः जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) प्रतिनिधिमण्डलले बिहीवार सिक्किमका मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेर राज्यमा पूर्वाधार विकाससित सम्बन्धित विभिन्न विषयमा छलफल गरेको छ। जाइका प्रतिनिधिमण्डलको नेतृत्व टोकियोबाट दक्षिण…
एसडीएफ नेता छिरिङ वाङ्दी लेप्चाले भेटे मुख्यमन्त्री गोलेलाई
गान्तोक, ४ सेप्टेम्बरः पूर्व मन्त्री तथा एसडीएफ पार्टीका वरिष्ठ नेता छिरिङ वाङ्दी लेप्चाले मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेका छन्। मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेको जानकारी छिरिङ वाङ्दी लेप्चाले फेसबुक पेजबाट…
सबै सहकारी समितिलाई सिकोनमा आवद्ध गराउने लक्ष्यसहित नयाँ समितिले लियो शपथ
गान्तोक, ४ सेप्टेम्बरः सिक्किमका सबै सहकारी समितिलाई एकै लक्ष्यमा अघि बढाउने उद्देश्यका साथ २२ वर्ष सहकारिता क्षेत्रको अनुभव रहेका मङ्गलजित राईले सिक्किम राज्य सहकारी संघ (सिकोन) को अध्यक्ष पदभार ग्रहण…
भाजपा सिक्किमले शुरु गऱ्यो सदस्यता अभियान, अध्यक्ष थापाले लगाए मुख्यमन्त्री माथि आरोप
गान्तोक, ३ सेप्टेम्बरः सिक्किमा एक लाख सदस्य बनाउने लक्ष्यका साथ भारतीय जनता पार्टी (भाजपा) आज मङ्गबारदेखि सिक्किम राज्यव्यापी सदस्यता अभियान शुरु गरेको छ। भाजपा सिक्किमको सिङ्तामस्थित पार्टी कार्यलयमा आयोजित कार्यक्रम…
एसडीएफ पार्टीले गऱ्यो सबै कमिटीको विघटन
गान्तोक, ३ सेप्टेम्बरः सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको केन्द्रिय कार्यकारिणी समिति, सबै जिल्ला स्तरीय समिति, सबै निर्वाचन क्षेत्रस्तरीय समिति, वार्डस्तरीय समितिसहित सबै फ्रन्टल संगठनका समितिलाई पार्टीले विघटन गरेको छ। यसबारे…
हिमतालको अध्यायन गर्न तेनचुङ्खा ताल पुग्यो सरकारको अन्तर विभागीय टोली
मगन, १ सेप्टेम्बर: उत्तर सिक्किममा विभिन्न हिमतालहरूको अध्ययन गर्ने सरकारको अन्तर विभागीय टोली आज लाचुङको १५,७०० फिटको उचाइमा रहेको तेनचुङ्खा तालमा पुगेको छ। टोलीसँग लाचुङ जुम्साका प्रतिनिधिहरू पनि रहेका थिए।…
नाम्ची, एसएपी, दरामदिन र एवेञ्जर्स पुगे हिल्स ओपन भलिबलको सेमी फाइनलमा
गान्तोक, ३१ अगस्त: पुरुष वर्गको निम्ति आयोजन गरिएको हिल्स खुला भलिबल प्रतियोगिताबाट चारवटा दल सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको क्वार्टर फाइनल आज आरिगाउँ संस्कृत पाठशालाको खेल मैदानमा सम्पन्न भयो। यस…
सरकारको अन्तर विभागीय टोली हिमतालबाट हुने बाढको जोखिम अध्ययन गर्न उत्तर सिक्किम प्रस्थान
गान्तोक, ३१ अगस्त: हिमताल प्रकोपबाट हुने बाढको जोखिममाथि अध्ययन गर्न सिक्किम सरकारको अन्तर विभागीय टोली उत्तर सिक्किम प्रस्थान गरेको छ। आगामी 14 सेप्टेम्बरसम्म उत्तर सिक्किममा रहेर उच्च जोखिमका छवटा हिमतालको…
दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कार कवि साहित्यकार राजा पुनियानीलाई प्रदान
गान्तोक, ३१ अगस्त: साहित्यकार तथा राजनीतिज्ञ दिव्य विक्रम नेम्बाङको स्मृतिमा स्थापित दिव्य विक्रम नेम्बाङ स्मृति पुरस्कार दार्जीलिङको सुकुना निवासी कवि साहित्यकार राजा पुनियानीलाई प्रदान गरिएको छ। ३० अगस्त शुक्रवार बिर्तामोडमा…
मुख्यमन्त्रीको असन्तुष्टि पछि एसएफएले गऱ्यो लीगको नाम परिवर्तन, लीग स्थगित
गान्तोक, ३१ अगस्तः मुख्यमन्त्री पीएस गोलेको असन्तुष्टिपछि सिक्किम फुटबल एसोसिएशन (एसएफए) २९ अगस्तको दिन घोषणा गरेको वार्षिक च्याम्पियनशिप सिक्किम प्रीमयर लीगको नाम बदली गरेको छ। एसएफएको कार्यकारी समितीले शुक्रबार बैठक…














