एचएमआई र सिक्किम माउन्टेनरिङ एसोसिएशनले सम्भावित क्षेत्रमा सहकार्य गर्ने

गान्तोक,१९ सेप्टेम्बरः हिमालयन माउन्टेनरिङ इन्स्टिट्युट (एचएमआई) र सिक्किम माउन्टेनरिङ एसोसिएशन (एसएमए) बीच दार्जीलिङको एचएमआइमा एउटा महत्वपूर्ण बैठकमा धेरै महत्त्वपूर्ण विषयमा चर्चा भएको छ। एचएमआइका प्राचार्य ग्रुप क्याप्टेन जय किसन र…

एक राष्ट्र, एक चुनाउको सिफारिसलाई सिक्किमका मुख्यमन्त्रीले गरे समर्थन

गान्तोक, १९ सेप्टेम्बरः देशमा एकैसाथ चुनाउ गराउन पूर्व राष्ट्रपति रामनाथ कोविन्दको नेतृत्वाधिन प्यानलले गरेको सिफारिस र केन्द्रिय क्याबिनेटले सिफारिसबारे दिएको स्वीकृतिलाई सिक्किमका मुख्यमन्त्री समर्थन गरेका छन। ‘एक राष्ट्र, एक चुनाउ’…

देशमा एक साथ चुनाउ गराउने उच्च स्तरीय समितिको सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत

नयाँ दिल्ली, १८ सेप्टेम्बर: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय क्याबिनेटले पूर्व राष्ट्रपति रामनाथ कोविन्दको अध्यक्षता रहेको उच्च स्तरीय समितिको एक साथ चुनाउ गराउने सिफारि स्वीकार गरेको छ। एक साथ चुनाउ…

सीमा सड़क सङ्गठनले निर्माण गऱ्यो जेमामा पुल; जोडियो लाचेन भेल्लीको सड़क सम्पर्क

गान्तोक, १८ सेप्टेम्बरः पछिल्लो वर्ष भएको टिस्टा बाढीका कारण सम्पर्क विच्छेद समस्या झेलीरहेको उतातर सिक्किमको सीमासम्मको कनेक्टिभिटी जड़ान भएको छ। सीमा सड़क सङ्गठनले लाचेन नजिक जेमा टिस्टा नदीमाथि पुल निर्माण गरेपछि…

भाजपा सिक्किमले गऱ्यो सरकारको आर्थिक नीतिको आलोचना; श्वेतपत्र जारी गर्न माग

गान्तोक, १६ सेप्टेम्बरः सिक्किममा भ्रष्टाचार र सरकारको लापरवाहीले अर्थव्यवस्था डाँवाडोल बनेको आरोप लगाउँदै राज्यको आर्थिक अवस्थामाथि सरकारले श्वेतपत्र जारी गर्नुपर्ने भारतीय जनता पार्टी (भाजपा) सिक्किमले माग गरेको छ। सिक्किमको आर्थिक…

पश्चिम सिक्किमको गाउँदेखि फेमिना मिस इण्डियाको यात्रासम्म सारा हाङ्मा सुब्बा

गान्तोक, १६ सेप्टेम्बरः मिस टिन सिक्किम र मिस टिन इण्डियाको उपाधि जितिसकेकी सारा हाङ्मा सुब्बाले फेमिना मिस इण्डिया २०२४ मा सिक्किमको प्रतिनिधित्व गर्नेछिन। सिक्किमकी मोडल सारा हाङ्माले २०२२ मा यि…

सिक्किम सरकारले लगायो सरकारी डाक्टरहरूलाई निजी अभ्यासमा प्रतिबन्ध; सेवाकाल बढाइने

गान्तोक, १६ सेप्टेम्बरः सिक्किम सरकारले राज्यका मेडिकल डाक्टर र विशेषज्ञहरूलाई निजी अभ्यासमा प्रतिबन्ध लगाएको छ। सिक्सकम सरकार अधिनस्त सामान्य ड्युटीका डाक्टर, जनस्वास्थ्य शाखाका डाक्टर र विशेषज्ञ वर्गका चिकित्सकलाई निजी अभ्यासमा…

गणेश कुमार राई बने सिटिजन एक्सन पार्टीका नयाँ अध्यक्ष

गान्तोक, १५ सेप्टेम्बर: गणेश कुमार राई सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नयाँ अध्यक्ष चुनिएका भएका छन् । पार्टीले आयोजन गरेको चुनाउ प्रक्रियाबाट उनी निर्विरोध निर्वाचित भएका छन्। पार्टीका निवर्तमान अध्यक्ष…

तरुणदीपद्वारा मुख्यमन्त्रीलाई ओलम्पिक जर्सी हस्तान्तरण

गान्तोक, १५ सेप्टेम्बर: पेरिस ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने भारतीय आर्चरी टोलीले हस्ताक्षर गरेको आधिकारिक टीम इण्डिया ओलम्पिक जर्सी मुख्यमन्त्री पीएस गोलेलाई प्रदान गरिएको छ। शनिवार मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङमा अन्तर्राष्ट्रिय…

पूर्वाधार विकासलाई लिएर मुख्यमन्त्री गोलेले गरे उच्चस्तरीय बैठक

गान्तोक, १५ सेप्टेम्बर:  सिक्किमका मुख्यमन्त्री पीएस गोलेले राज्यमा  अत्याधुनिक पूर्वाधार विकासलाई लिएर मुख्य सचिव साथै विभागीय प्रमुखसँग बैठक गरेका छन् ।  मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा शनिवार भएको बैठकमा मुख्य सचिव…