पाचेमा गान्धी जयन्ती पालन; राज्यसभा सांसदले गरे जिल्लामा दिगो विकासको वाचा
गान्तोक, २ अक्टोबरः समग्र विकासको क्रममा पाकिम जिल्लाको नाथाङ माछोङ निर्वाचन क्षेत्र द्रूत गतिमा अघि बढिरहेको राज्यसभा सांसद डीटी लेप्चाले बताएका छन्। उनले क्षेत्रमा दीर्घकालिन विकास मार्फत रोजगारी र अवसरहरूको…
सीमा सडक संगठनका महानिदेशकले गरे सिक्किममा पुनर्स्थापना प्रयासको निरीक्षण
गान्तोक, २ अक्टोबरः सीम सडक संगठनका महानिदेशक लेफ्टिनेन्ट जनरल रघु श्रीनिवासनले तीन दिवसीय सिक्किम भ्रमण गरेर विभिन्न सड़क निर्माण साथै पुनर्स्थापन कार्यको जायजा लिएका छन्। उनको यो भ्रमण अवधि संगठनको…
सिक्किम एकिकृत शहरी विकास परियोजनालाई लिएर मुख्यमन्त्री गोले र एडीबी टोलीमाझ चर्चा
गान्तोक, २ अक्टोबरः सिक्किम एकिकृत शहरी विकास परियोजनालाई लिएर मुख्यमन्त्री पीएस गोले र एशियाई विकास ब्याङ्क (एडीबी) टोलीमाझ चर्चा परिचर्चा भएको छ। बुधवार एडीबीको एउटा प्रतिनिधि टोलीले सरकारी निवास मिन्तोगाङमा…
जिल्लास्तरीय विज्ञान नाटक प्रतियोगितामा लिङ्गी स्कूल बन्यो प्रथम
नाम्ची,१ अक्टोबरः नाम्ची जिल्लाको लिङ्गी उच्चतर माध्यमिक विद्यालयले २०२४ को जिल्ला स्तरीय विज्ञान नाटक प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ। प्रतियोगितामा जिल्लाका सात विद्यालयहरूको सहभागिता रहेको थियो। न्यू सेकेन्डरी विद्यालय…
केन्द्र सरकारद्वारा राज्य आपदा मोचन कोषबाट सिक्किमलाई २३.६० करोड रुपियाँ जारी
नयाँ दिल्ली, १ अक्टोबरः केन्द्र सरकारको गृह मन्त्रालयले राज्य आपदा मोचन कोषबाट केन्द्रिय अंशका रूपमा तथा राष्ट्रिय आपदा मोचन कोषबाट अग्रिम राशिका रूपमा सिक्किमलाई २३.६० करोड रुपियाँ जारी गरेको छ।…
सरकारी वाहनको निजी प्रयोग गर्नेहरू अब अनुशासनात्मक कार्वाहीमा पर्ने
गान्तोक, १ अक्टोबरः अब सिक्किम सरकारका अधिकारीहरूले सरकारी वाहनलाई निजी प्रयोग गर्न पाउने छैनन्। विगत केही समययता सरकारी वाहन निजी प्रयोगमा ल्याउँदा भएका दुर्घटना पछि सरकारले यस सम्बन्धमा कड़ा नियम…
सिक्किमको राब्दाङ बन्यो पहिलो वाईफाई जडित गाउँ
गान्तोक १ अक्टोबरः सिक्किमको खाम्दोङ सिङ्ताम निर्वाचन क्षेत्रको राब्दाङ गाउँ राज्यकै पहिलो वाईफाई जडित गाउँ बनेको छ। यो सम्भव भयो क्षेत्र विधायक तथा सिक्किम सरकारको सडक एवं पुल विभागका मन्त्री…
सडक पूर्वाधार विकासलाई लिएर उच्चस्तरीय बैठक
गान्तोक, 30 सेप्टेम्बर: सिक्किम राज्यमा सडक पूर्वाधार विकासलाई लिएर मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा सरकारको महत्त्वपूर्ण बैठक आयोजन भएको छ। मिन्तोगाङमा आज आयोजित बैठकमा सीमा सडक संगठनसँग मिलेर पूर्वाधारका महत्वपूर्ण मुद्दाहरू…
बिजुलीको बिल नतिर्नेलाई अब कठोर कारबाही हुने
गान्तोक, 30 सेप्टेम्बर: बिजुली उपभोग गरेर बिल भुक्तान नगर्ने र यसमा ढिलाइ गर्नेहरूका लागि अब विभागले कडा कारबाहीको पहल गर्ने भएको छ। सिक्किम सरकारको विद्युत विभागका सल्लाहकार सञ्जित खरेलको अध्यक्षतामा…
श्रमिकहरूको निरन्तर सङ्घर्षः टर्रो बन्दैछ दार्जीलिङको चिया
विश्व प्रसिद्ध चिया उत्पादन हुने दार्जीलिङ पहाड आफ्नै क्षेत्रमा कालो वास्तविकता लिएर अघि बढ्दैछ। यस क्षेत्रका चिया श्रमिकहरूको अवस्था र उनीहरूले आफ्नो हकका लागि वर्षैपिच्चे गर्नुपर्ने आन्दोलन र सङ्घर्ष टर्रो…















