बाल दिवसको अवसरमा मुख्यमन्त्री पीएस गोलेले दिए पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूलाई श्रद्धाञ्जलि
गान्तोक, १४ नोभेम्बर: राष्ट्रिय बाल दिवसको अवसरमा मुख्यमन्त्री पीएस गोलेले देशका पूर्व प्रधानमन्त्री पंडित जवाहरलाल नेहरूलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्। मुख्यमन्त्री गोलेले मिन्तोगाङ नजिक नेहरूको मुर्तिमा श्रद्धाञ्जली अर्पण गरे साथै…
क्वार्टर फाइनलमा प्रवेश गऱ्यो गान्तोक हिमालयन स्पोर्टिङ्ग क्लब
गान्तोक, १३ नोभेम्बर: ४०औं अल इण्डिया गभर्नर्स गोल्ड कप इन्टरनेशनल फूटबल टुर्नामेन्ट २०२४को क्वार्टर फाइनलमा प्रवेश गरेको छ गान्तोक हिमालयण स्पोर्टिङ्ग क्लब। आज बुधबार पाल्जर स्टेडियममा भएको दोस्रो प्री क्वार्टर…
नेपाली साहित्य परिषद सिक्किमले पालन गऱ्यो ११५औँ देवकोटा जन्मजयन्ती
गान्तोक, १२ नोभेम्बरः नेपाली साहित्य परिषद, सिक्किमले सिक्किम भारतको २२औँ राज्यको रूपमा प्रतिष्ठापित भएको ५०औँ वर्षको उपलक्ष्यमा १२ नोभेम्बर, २०२४ का दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती समारोह भव्यताका साथ…
गभरनर्स गोल्डकपः रोमाञ्चक खेलमा सिक्किम पुलिस विरुद्ध ४-३ गोल अन्तरले विजयी बन्यो गोकुलम एफसी
गान्तोक, १२ नोभेम्बरः ४० औं अल इण्डिया गभरनर्स गोल्डकपको अहिलेसम्मको सबैभन्दा रोमाञ्चक खेलमा गोकुलम एफसी केरलले सिक्किम पुलिसलाई ४-३ गोलको अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फुटबलमा व्यवसायिक…
गभरनर्स गोल्डकपः सकियो पहिलो चरणको खेल
गान्तोक, ११ नोभेम्बरः अल इण्डिया गभरनर्स गोल्डकप अन्तर्गत आज सोमवारदेखि पहिलो चरणको खेल समाप्त भएको छ। पहिलो चरणको अन्तिम खेलमा आज चेन्नइन एफसीले पञ्जाब पुलिसलाई रोमाञ्चक भिडन्तमा ३-१ गोलको अन्तरले…
उत्कृष्ट जितका साथ मिजोरम गभरनर्स गोल्डकपको क्वार्टर फाइनलमा
गान्तोक, १० नोभेम्बरः अल इण्डिया गभरनर्स गोल्डकपको तेस्रो म्याचमा खावाजल भेङ्तारा एफसी मिजोरम आर्मी रेड विरुद्ध ५-१ गोलको फराकिलो अन्तरले विजयी बनेको छ। पाल्जर स्टेडियममा खेल्ने राम्रो अनुभव रहेका मिजोरम…
गभरनर्स गोल्डकपः हिमालयण एससी विजयी
गान्तोक, ९ नोभेम्बरः हिमालयण स्पोर्टिङ क्लब गान्तोक अल इण्डिया गभरनर्स गोल्डको को प्री-क्वाटर फाइनलमा प्रवेश गरेको छ। हिमालयण स्पोर्टिङ क्लबले शनिवार जीटीए इलेभेनलाई पराजित गरेर अर्को चरणका लागि स्थान सुनिश्चित…
नेपाली साहित्य परिषद सिक्किमले १२ नोभेम्बरमा देवकोटा जयन्ती मनाउने
गान्तोक, ९ नोभेम्बरः नेपाली साहित्य परिषद, सिक्किमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती वर्षेनी १२ नोभेम्बरमा पालन गर्ने भएको छ। परिषदका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यकारी सदस्यहरूको सभाले सो निर्णयलाई प्रस्तावको…
शुरुभयो स्वर्णकप फुटबल प्रतियोगिता
गान्तोक, ८ नोभेम्बरः सिक्किम पुलिस ५-० गोलको फराकिलो अन्तरले विजयी बनेर अखिल भारतीय राज्यपाल स्वर्णकप फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ। सञ्जय राईको ह्याट्रिकको सहयोगमा सिक्किम पुलिसले स्वर्णकपको उद्घाटन…
चार वर्षपछि गभरनर्स गोल्डकपको तयारीमा गान्तोक
गान्तोक, ७ नोभेम्बरः सिक्किमको प्रतिष्ठित अखिल भारतीय राज्यपाल स्वर्णकप (अल इण्डिया गभरनर्स) फुटबल भोलि ८ नोभेम्बर शुक्रवारदेखि गान्तोकको पाल्जर स्टेडियमा शुरु हुनेछ। चार वर्षको प्रतिक्षापछि पुनः शुरु हुन गइरहेको राज्यपाल…















