युवा बरालको छिचिमिरा कथा सङ्ग्रहलाई २०२४-को साहित्य अकादमी पुरस्कार
गान्तोक : सिक्किमका साहित्यकार युवा बरालको छिचिमिरा कथा सङ्ग्रहले २०२४-को साहित्य अकादमी पुरस्कार प्राप्त गर्ने भएको छ। साहित्य अकादमी पुरस्कार भारतको एक प्रतिष्ठित साहित्यिक सम्मान हो। यसलाई भारतको राष्ट्रिय साहित्यिक…
सिक्किम सरकारले गऱ्यो प्रशासनीक सीमाहरू फ्रिज
गान्तोक: सिक्किम सरकारले आगामी जनगणना अघि प्रशासनिक सीमाहरू फ्रिज गरेको छ। सरकारको गृह विभागले हालै एउटा अधिसूचना जारी गरेर सिक्किममा आगामी जनगणना पूरा नभएसम्म १ जनवरी २०२५ देखि लागू हुनेगरी…
के हो त “एक राष्ट्र, एक चुनाव”
परिचय भारतको लोकतान्त्रिक ढाँचाले आफ्नो निर्वाचन प्रक्रियाको जीवन्ततामा फस्टाउँछ, जसले नागरिकहरूलाई सक्रिय रूपमा शासनलाई हरेक तहमा आकार दिन सक्षम बनाउँछ। स्वतन्त्रतापछि, लोकसभा र राज्य विधानसभाहरूको ४०० भन्दा अधिक चुनावहरूले भारतको…
मुख्यमन्त्रीद्वारा साङ-राब्दाङमा महकुमा कार्यालयको उद्घाटन, क्षेत्रका लागि गरे धेरै विकास कार्यको घोषणा
गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको सरकार गठन भएपछि घोषणा गरिएका तीनवटा नयाँ महकुमा मध्ये गान्तोक जिल्लाको नयाँ महकुमा कार्यालय सोमबारदेखि सञ्चालन आएको छ। गान्तोक जिल्लाको नयाँ महकुमा साङ-राब्दाङको नयाँ…
“जनजाति मुद्दा ५०औं वर्षगाँठको अवसरमा सिक्किम सरकारका लागि सर्वोपरी”
गान्तोक: भारतको संविधान अन्तर्गत छुटेका सिक्किमका १२ गोर्खा जातगोष्ठीलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्न स्थापना गरिएको सिक्किम राज्य उच्चस्तरीय समितिको प्रारम्भिक बैठक आइतवार मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको विशेष उपस्थितिमा गान्तोकमा…
मुख्यमन्त्रीद्वारा एनपीएचसीई पहलको शुभारम्भ
गान्तोकः मुख्यमन्त्री पीएस गोलेले नेशनल प्रोग्राम फर हेल्थ केयर अफ द एल्डरली (एनपीएचसीई) पहलको शुभारम्भ गरेका छन्। शनिबार बिहान मिन्तोगाङमा सिक्किम सरकारको स्वास्थ्य बिभागका मन्त्री जीटी ढुङ्गेको उपस्थितिमा शुरु गरिएको…
लाचुङमा जोम्सा उन्मूलनको मागपछि आयोजित सार्वजनिक सभा झगड़ामा परिणत
मङ्गन : उत्तर सिक्किमको लाचुङको जोम्सा प्रणाली उन्मूलन गर्नुपर्ने माग उठेपछि छलफलका लागि आयोजित सार्वजनिक सभा झगडामा परिणत भएको छ। मगन पुलिसले दिएको जानकारीअनुसार १२ दिसम्बर बिहीवारको दिन लाचुङको थोम्ची…
राजु विष्टले उठाए सिलगढीमा एम्सको माग
नयाँ दिल्ली: दार्जिलिङका लोकसभा सांसद राजु विष्टले उत्तर बंगालमा अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (AIIMS) को आवश्यकतालाई उजागर गर्दै आज संसदमा एउटा जरुरी मुद्दा उठाए। उनले यस क्षेत्रका २.५…
एक राष्ट्र एक चुनाव बिललाई मन्त्रीपरिषदले गऱ्यो अनुमोदन
नयाँ दिल्ली: केन्द्रिय मन्त्रिपरिषद्ले बिहीबार ‘एक राष्ट्र, एक चुनाव’ बिललाई अनुमोदन गर्यो, जसले देशभर एकैपटक चुनाव गराउने लक्ष्य राखेको छ। यो बिल अर्को हप्ता संसदमा पेश हुने सम्भावना छ। यसै…
सिरवानीमा बनियो ५५ मिटर लामो बेलीब्रिज
गान्तोक, १२ दिसम्बर: पूर्व सिक्किमको सिङताम बजारदेखि लगभग तीन किलोमीटर उत्तर तर्फ सिरवानीमा टिस्टा नदी पार गर्नका लागि एनएचपीसीद्वारा निर्माण गरिएको ५५ मिटर लामो बेलीब्रिज आज सडक एवं पुल विभागका…














