हिमताल अध्ययन गर्न उत्तर सिक्किम गएको टोली पुग्यो गुरुदोङमार

गान्तोक, ६ सेप्टेम्बरः मगन जिल्लामा ग्लेशियल लेक आउटब्रस्ट फ्लड अथवा हिमताल फुटेर हुने बाढ़ (जीएलओएफ) माथि अध्ययन गर्न गएको ३५ सदस्यीय अभियान टोली शुक्रवार गुरुदोङमार पुगेको छ । सिक्किम सरकारको…

सिक्किमकी पहिलो कपाल प्रत्यारोपण सर्जन बनिन् डा मुक्ता शर्मा

गान्तोक, ६ सेप्टेम्बरः डाक्टर मुक्ता शर्मा सिक्किमकी पहिलो कपाल प्रत्यारोपण (hair transplant) सर्जन बनेकी छन्। गान्तोक निवासी पुण्यप्रसाद शर्मा र गीता शर्माकी सुपुत्री डा. मुक्ता शर्मा त्वचाविज्ञान, एसटीडी साथै कुष्ठरोगमा…

स्वास्थ्य पूर्वाधारका लागि सरकारको ३२६ करोड रुपियाँको प्रस्तावमा डोनर मन्त्रीको मोहर!

गान्तोक, ६ सेप्टेम्बरः पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय (डोनर) को पक्षबाट सिक्किमलाई ३२६ करोड रुपियाँ स्वास्थ्य पूर्वाधार विकासका लागि सहयोग प्राप्त हुने भएको छ। मुख्यमन्त्री पीएस गोलेले तीनवटा योजनाका लागि डोनर…

पत्नीको हत्याको आरोपमा पति पक्राउ

गान्तोक, ६ सेप्टेम्बरः ढुङ्गाले किच्याएरै पत्नीको हत्या गरेको आरोपमा पुलिसले पतिलाई पक्राउ गरेको छ। घटना सिक्किमको सोरेङ जिल्ला अन्तर्गत बैगुने गाउँको हो। जिल्लाको नयाँबजार थानाको पुलिस सुत्रबाट प्राप्त जानकारी अनुसार…

मेङ्लीमा तीज पर्व पालन

गान्तोक, ६ सेप्टेम्बरः नारीहरूको प्रमुख पर्व तीजले सिक्किमको गाउँ-समाजमा एकता साथै सद्भाव दर्शाउने गरेको सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापाले बताएकी छन्। विभिन्न धर्मशास्त्रमा उल्लेखित तीजको धार्मिक अनि सांस्कृतिक पक्षलाई संक्षिप्तमा…

नरबहादुर भण्डारी महाविद्यालले प्रदान गऱ्यो डा नम्रता तामाङलाई गुरु-गौरव सम्मान

गान्तोक, ५ सेप्टेम्बरः सिक्किमका सरकारी महाविद्यालयबाट प्रोफेसर पद‌मा प्रोन्नत भएकी प्रो डा नम्रता तामाङ (थापा) लाई  नरबहादुर भण्डारी सरकारी महाविद्यालय तादोङले गुरु-गौरव सम्मान प्रदान गऱ्यो। महाविद्यालले आफ्नो स्थापना दिवस तथा…

मुख्यमन्त्रीले भने, प्रोबेसनरी शिक्षक स्थानान्तरण नगरौं नत्र गाउँका स्कूल खाली हुन्छन्

गान्तोक, ५ सेप्टेम्बरः ग्रामीण क्षेत्रका विद्यार्थी भविष्यलाई ध्यानमा राखेर सरकारले नियुक्त गरेका प्रोबेसनरी शिक्षकहरूको स्थानान्तरण नगराउन सिक्किमका मुख्यमन्त्री पीएस गोलेले शिक्षा विभागलाई निर्देश दिएका छन्। एक पल्ट नियुक्त भएका प्रोबेसनरी…

रङ्गेलीमा सेनाको वाहन दुर्घटना, चार सैनिकको मृत्यु

गान्तोक, ५ सेप्टेम्बरः पश्चिम बङ्गालको पेदोङबाट सिक्किमको जलुकतर्फ गइरहेको भारतीय सेनाको वाहन पाकिम जिल्लाको दलपचन्दमा दुर्घटनाग्रस्त हुँदा चारजना सेनाका जवानको मृत्यु भएको छ। रिनाक रङ्गेली राजमार्गको दलपचन्द डाँडाबाट सडक छोडेर…

एनएलएफटी र एटीटीएफले गरे त्रिपुरा सरकार र भारत सरकारसँग शान्ति सम्झौता

नयाँ दिल्ली, ५ सेप्टेम्बर: केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहको उपस्थितिमा बुधवार नयाँ दिल्लीमा भारत सरकार, त्रिपुरा सरकार र नेशनल लिबरेशन फ्रण्ट अफ् त्रिपुरा (एनएलएफटी) अनि अल त्रिपुरा टाइगर…

पूर्वाधार विकास पहलमाथि छलफल गर्न जाइका प्रतिनिधिमण्डलले भेट्यो मुख्यमन्त्री गोलेलाई

गान्तोक, ५ सेप्टेम्बरः जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) प्रतिनिधिमण्डलले बिहीवार सिक्किमका मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेर राज्यमा पूर्वाधार विकाससित सम्बन्धित विभिन्न विषयमा छलफल गरेको छ। जाइका प्रतिनिधिमण्डलको नेतृत्व टोकियोबाट दक्षिण…