मणिपाल अस्पतालले शुरु गऱ्यो आधुनिक सूचना प्रणाली

गान्तोक : सिक्किम मणिपाल विश्वविद्यालयअन्तर्गत सेन्ट्रल रेफरल अस्पताल (CRH) मणिपालले स्वास्थ्य सेवा वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ केयरएक्सपर्ट नामक अत्याधुनिक अस्पताल सूचना प्रणाली (HIS) र मोबाइल एप शुरु गरेको…

याङगाङमा 22 दिने फुटबल प्रशिक्षण आयोजित

गान्तोकः नशामुक्त सिक्किमको थिममा दक्षिण सिक्किमको याङगाङको क्रोनिकल ब्रदर्श स्पोर्टिङ्ग क्लबले आयोजना गरेको 22  दिने शितकालिन फुटबल प्रशिक्षण शिविर सम्पन्न भएको छ। यो आवासीय प्रशिक्षण शिविर 16 वर्ष मुनिका फुटबल…

मुख्यमन्त्री गोलेले बताए केन्द्रिय बजेटलाई परिवर्तनकारी र समावेशी बजेट

गान्तोकः केन्द्र सरकारको पक्षबाट परिवर्तनकारी र समावेशी बजेट प्रस्तुत गरिएको भन्दै सिक्किमका जनताका तर्फबाट मुख्यमन्त्री पीएस गोलेले प्रधानमन्त्री नरेन्द्र मोदी एवं केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणप्रति कृतज्ञता व्यक्त गरेका छन्।…

केन्द्रिय बजेट 2025-26 को सारांश

नयाँ दिल्लीः केन्द्रिय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणले आज संसदमा केन्द्रीय बजेट 2025-26 पेश गरिन्। उनको बजेट भाषणको सारांश यस प्रकार छ; भाग ए तेलुगु कवि तथा नाटककार…

सिक्किममा भाड़ामा बस्ने र प्रवासी मजदुरको पञ्जिकरण र प्रमाणीकरण अनिवार्य

गान्तोक: सिक्किममा भाड़ामा बस्ने, प्रवासी मजदुर आदिको प्रमाणीकरण र पञ्जिकरण प्रक्रिया कडाइका साथ अनिवार्य गरिने भएको छ। शुक्रबार गान्तोक जिल्लाका पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका…

तुलसी `कश्यप´ स्मृति पुरस्कार ‘एक आँगन घाम’ – लाई।

गान्तोक: तुलसीराम शर्मा `कश्यप´ प्रतिष्ठान सिक्किमले प्रत्येक वर्ष प्रदान गर्दै आएको तुलसी `कश्यप´ स्मृति पुरस्कार २०२५ कथाकार थीरूप्रसाद नेपालको कथा सङ्ग्रह एक आँगन घामलाई प्रदान गर्ने निधो गरेको छ। पुरस्कार…

एसीटीद्वारा टिस्टा-III बाँध पुनर्निर्माणको अनुमतिप्रति आपत्ति

गान्तोक: अफेक्टेड सिटिजन्स अफ टिस्टा (एसीटी) ले भारतको वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय (MoEFCC) द्वारा टिस्टा-III बाँध पुनर्निर्माणका लागि दिएको स्वीकृतिप्रति कडा आपत्ति जनाएको छ। जानकारी गराइन्छ, १०जनवरी २०२५…

सिक्किममा १५ दिने पर्यटन तथा आतिथ्य तालिम सम्पन्न

गान्तोक: सिक्किम इन्स्पायर्स पहल अन्तर्गत IHM साजोङको सहकार्यमा सिक्किमको पर्यटन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित होमस्टे मालिकहरूका लागि डिजिटल मार्केटिङ साथै व्यवसाय व्यवस्थापन सम्बन्धी १५ दिने तालिम शुक्रबार सम्पन्न भयो।…

गान्तोक मेफेयर नजिक वाहन दुर्घटना : 6 घाइते

गान्तोक : सिक्किम मिल्क युनियनको वाहन र इको भ्यानबीच ठक्कर हुँदा 6 जना घाइते भएका छन्। घटना शुक्रबार दिउँसो राष्ट्रिय राजमार्ग 10 स्थित गान्तोकको रानीपुल मेफेयर नजिक भएको हो। पु…

सिक्किम सरकारले शुरु गऱ्यो अन्तर शहर लक्जरी क्याब

गान्तोक: सिक्किम सरकारको यातायात विभागले गान्तोकबाट सिलिगुडी ओहोरदोहोर गर्ने यात्राका लागि अन्तरशहर रिजर्भ क्याब लक्जरी सेवा सुरु गरेको छ। यसमा प्रति सिट १००० रुपियाँ भाडा तोकिएको छ। विभागले जारी गरेको…