गान्तोकमा सडक सुरक्षासम्बन्धी जागरूकता र्याली आयोजित
गान्तोक: गान्तोक जिल्लाको पहलमा शुक्रबार सडक सुरक्षा जागरुकता ऱ्याली आयोजन भयो। जिल्लापाल तुषार निखारेले एसएनटी कम्प्लेक्सबाट सडक सुरक्षासम्बन्धी जागरूकता र्यालीको शुभारम्भ गरेका थिए जो राष्ट्रिय सडक सुरक्षा महिनाको अवसरमा जिल्ला…
कम विद्यार्थी संख्याका कारण सिक्किमका केही प्राथमिक विद्यालय अस्थायी रूपमा बन्द
गान्तोक: राष्ट्रिय शिक्षा नीति २०२० अनुरूप, सिक्किम सरकारको शिक्षा विभागले कम विद्यार्थी भर्नाका कारण केही सरकारी प्राथमिक विद्यालयहरूको सञ्चालन अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ। यो निर्णय शैक्षिक सत्र…
सीबीआईले पक्राउ गऱ्यो मदन तामाङ हत्याका आरोपीलाई
गान्तोक : केन्द्रिय अनुसन्धान ब्युरो (CBI) ले बिहीबार २०१० मदन तामाङ हत्या काण्डका अभियुक्त पुरन बहादुर राईलाई बेंगलुरुस्थित बोम्मासन्द्र, मारुति नगरबाट पक्राउ गरेको छ। अखिल भारतीय गोर्खा लिग (ABGL) का…
सिक्किम विधानसभामा तीन संशोधन सहित कुल सात विधेयक प्रस्तुत
गान्तोक: बुधबार 5 फरवरीमा सम्पन्न सिक्किम विधानसभाले सिक्किम नगरपालिका (संशोधन) विधेयक सहित कुल सात विधेयक सदनमा पेश गर्यो। यी सबै विधेयक माथि आगामी विधानसभा सत्रमा चर्चा परिचर्चा हुनेछ। विधानसभाले सिक्किम…
विभिन्न सतत विकास लक्ष्य मापदण्डमा सिक्किमले राष्ट्रिय लक्ष्यलाई पूरा गरेको छ: राज्यपाल
गान्तोक: वर्ष 2025 मा आयोजित सिक्किम विधानसभाको पहिलोअधिवेशनलाई राज्यपाल ओम प्रकाश माथुरले सम्बोधन गरे। आफ्नो सम्बोधनमा राज्यपालले सरकारका विकासमुखी कामहरूको उल्लेख गर्दै सिक्किम राज्य विकास दिशामा द्रूत गतिमा अघि बड़िरहेको…
सिक्किमका 27 सुकुम्बासीले पाए सरकारी जमीन
गान्तोक: सिक्किममा लामो समयदेखि सुकुम्बासीका रुपमा रहेका मानिसहरूलाई सरकारले जमिन प्रदान गर्दै आएको छ। सिक्किम सुकुम्बासी कल्याण योजना अन्तर्गत 27 परिवारलाई मुख्यमन्त्री पीएस गोलेले जमिन पर्चा र एलटमेन्ट अर्डर वितरण…
एसएमआईटीमा मृत अवस्थामा भेटिए बाघडोग्राका व्यक्ति
गान्तोक: सिलगढ़ी नजीक बाघडोग्रा निवासी 57 वर्षीय हरि तामङ सिक्किमको रम्फूस्थित आफ्नो क्वार्टरमा मृत अवस्थामा फेला परेका छन्। उनी सिक्किम मनिपाल इन्स्टिट्युट अफ टेक्नोलोजी (एसएमआईटी) –मा सन् 1997 –देखि काम…
एसकेएम सरकारले सिक्किमको अस्तित्वमा आँच आउन दिनेछैनः पीएस गोले
गान्तोकः सिक्किम दार्जीलिङ एकिकरणको मुद्दा उठाएर सिक्किम सरकारलाई घेराउ गरिरहेका विपक्षी पार्टीलाई मुख्यमन्त्री पीएस गोलेले जबाफ दिएका छन्। मङ्गलबार एसकेएम पार्टीको 13औं स्थापना दिवसको अवसरमा रिनाक निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमलाई…
एसकेएम 13औं स्थापना दिवसमा मुख्यमन्त्री गोले रिनाकको कार्यक्रममा सहभागी
गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले 13औं स्थापना दिवस यस वर्ष निर्वाचन क्षेत्रस्तरमा पालन गरिरहेको छ। 31 वटै निर्वाचन क्षेत्रमा पार्टीले आयोजना गरिरहेको स्थानमा दिलस समारोहलाई सम्बन्धित क्षेत्र विधायकले नेतृत्व…
मणिपाल अस्पतालले शुरु गऱ्यो आधुनिक सूचना प्रणाली
गान्तोक : सिक्किम मणिपाल विश्वविद्यालयअन्तर्गत सेन्ट्रल रेफरल अस्पताल (CRH) मणिपालले स्वास्थ्य सेवा वितरणलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ केयरएक्सपर्ट नामक अत्याधुनिक अस्पताल सूचना प्रणाली (HIS) र मोबाइल एप शुरु गरेको…















