एसएफएले आयोजना गर्ने सिक्किम प्रीमियर लीगलाई लिएर मुख्यमन्त्रीले गरे असन्तुष्टि व्यक्त
गान्तोक, ३० अगस्तः सिक्किम फुटबल एसोसिएशन (एसएफए) द्वारा अलग सिक्किम प्रीमियर लीग (एसपीएल) आयोजना गर्ने निर्णयमाथि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले असन्तुष्टि व्यक्त गरेका छन्। एसएफएले हिजो २९ अगस्तका दिन एउटा…
६१ वर्षीया दिव्याङ्ग महिलामाथि दुर्व्यवहार, आरोपी पक्राउ
जोरथाङ,२९ अगस्तः दक्षिण सिक्किमको जोरथाङमा एकजना ६१ वर्षीया दिव्याङ्ग महिलालाई कथित रूपमा दुर्व्यवहार गरेको र भिडियो बनाएर सोशल मिडियामा अपलोड गरेको घटना प्रकाशमा आएको छ। घटनको कथित आरोपी १९ वर्षीय…
बरदाङमा भेटियो बम, सेनाले लगायो ठेगाना
गान्तोक, २९ अगस्त: सिक्किमको पाकिम जिल्लामा पर्ने २० माइल नजिक लोअर बरदाङको टिस्टा नदी किनारमा फेरि बम फेला परेको छ। बिहिबार यहाँ बम भेटिएपछि भारतीय सेनाको बम डिफ्युजिङ टोलीले यसलाई…
सुरक्षा पर्खाल भत्किन थालेपछि असुरक्षित बन्दैछ पाकिम एयरपोर्ट
गान्तोक, २९ अगस्तः सिक्किममा हवाई सम्पर्कको एकमात्र माध्यम पाकिम एयरपोर्टको सुरक्षा पर्खाल भत्किन थालेपछि एयरपोर्टलाई क्षति हुनसक्ने सम्भावना बढेको छ। पहाड़ काटेर निर्माण गरिएको एयरपोर्टको सुरक्षा पर्खालको केही भाग गत…
सुब्रतो कपमा भाग लिने सिक्किमे फुटबल टोलीलाई मुख्यमन्त्री गोलेले दिए शुभकमना
गान्तोक, २९ अगस्तः सुब्रतो कप अन्डर १७ फुटबल प्रतियोगितामा यस पल्ट सिक्किमलाई सोमबारे सरकारी उच्चतर माध्यामिक विद्यालयले प्रतिनिधित्व गर्नेछ। सिक्किमका पूर्व फुटवल खेलाडी सञ्जु प्रधानको नेतृत्वमा अन्डर १७ टोलीले प्रतियोगितामा…
भलिबल प्रतियोगितासँगै शुरु भयो आरीगाउँमा सप्ताहव्यापी कार्यक्रम
गेजिङ, २९ अगस्तः गेजिङ जिल्लास्थित आरीगाउँ समाज सुधार मण्डलीको ४१औं स्थापना दिवसको अवसरमा २८ अगस्तदेखि विविध खेलकुद प्रतियोगिताका साथ भलिबल खेल शुरु भएको छ। स्थापनाको ४१औं वर्षगाँठलाई पालन गर्दै गैर…
मार्चाकमा पैह्रो गएर सिङ्ताम-मगन राजमार्ग अवरूद्ध
गान्तोक, २८ अगस्त: पूर्व सिक्किमको सिङ्तामबाट उत्तर सिक्किमको मगन जाने राजमार्ग पैह्रोले अवरूद्ध बनेको छ। डिक्चु नजिक पर्ने मार्चाकमा राजमार्गको ठूलो भाग नै पैह्रोले तानेपछि राजमार्ग बन्द भएको हो। बुधबार…
दिल्ली भ्रमण सकेर सिक्किम फर्कंदै मुख्यमन्त्री पीएस गोले
सिलगढी, २८ अगस्त: केही दिनको आधिकारीक दिल्ली भ्रमणपछि मुख्यमन्त्री पीएस गोले सिक्किम फर्किएका छन्। सिक्किम फर्किने क्रममा मुख्यमन्त्री बुधबार दिउँसो बागडोगरा एयरपोर्टमा अवतरण गरे। प्रधानमन्त्रीलाई नरेन्द्र मोदीलाई १६ मई २०२५…
सिक्किमका मुख्यमन्त्रीले बताए मोदीको नेतृत्वलाई विश्वमै प्रभावशाली
गान्तोक, २८ अगस्त: अमेरिका र चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था बन्नु प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली नेतृत्वको उदाहरण रहेको सिक्किमका मुख्यमन्त्री पीएस गोलेले बताएका छन्।…
डा मङ्गलजित राई बने सिकोनका नयाँ अध्यक्ष
गान्तोक, २८ अगस्ट: डा मङ्गलजित राई सिक्किम राज्य सहकारी सङ्घ (सिकोन) का नयाँ अध्यक्ष बनेका छन्। सङ्घको २७ अगस्तको दिन बसेको ५९ औँ बोर्ड सभाले राईलाई अध्यक्ष चयन गरेको हो।…















