६१ वर्षीया दिव्याङ्ग महिलामाथि दुर्व्यवहार, आरोपी पक्राउ

जोरथाङ,२९ अगस्तः दक्षिण सिक्किमको जोरथाङमा एकजना ६१ वर्षीया दिव्याङ्ग महिलालाई कथित रूपमा दुर्व्यवहार गरेको र भिडियो बनाएर सोशल मिडियामा अपलोड गरेको घटना प्रकाशमा आएको छ। घटनको कथित आरोपी १९ वर्षीय…

बरदाङमा भेटियो बम, सेनाले लगायो ठेगाना

गान्तोक, २९ अगस्त: सिक्किमको पाकिम जिल्लामा पर्ने २० माइल नजिक लोअर बरदाङको टिस्टा नदी किनारमा फेरि बम फेला परेको छ। बिहिबार यहाँ बम भेटिएपछि भारतीय सेनाको बम डिफ्युजिङ टोलीले यसलाई…

सुरक्षा पर्खाल भत्किन थालेपछि असुरक्षित बन्दैछ पाकिम एयरपोर्ट

गान्तोक, २९ अगस्तः सिक्किममा हवाई सम्पर्कको एकमात्र माध्यम पाकिम एयरपोर्टको सुरक्षा पर्खाल भत्किन थालेपछि एयरपोर्टलाई क्षति हुनसक्ने सम्भावना बढेको छ। पहाड़ काटेर निर्माण गरिएको एयरपोर्टको सुरक्षा पर्खालको केही भाग गत…

सुब्रतो कपमा भाग लिने सिक्किमे फुटबल टोलीलाई मुख्यमन्त्री गोलेले दिए शुभकमना

गान्तोक, २९ अगस्तः सुब्रतो कप अन्डर १७ फुटबल प्रतियोगितामा यस पल्ट सिक्किमलाई सोमबारे सरकारी उच्चतर माध्यामिक विद्यालयले प्रतिनिधित्व गर्नेछ। सिक्किमका पूर्व फुटवल खेलाडी सञ्जु प्रधानको नेतृत्वमा अन्डर १७ टोलीले प्रतियोगितामा…

राष्ट्रिय औद्योगिक करिडोर विकासका लागि भारत सरकारद्वारा १२ वटा औद्योगिक नोड/शहर स्वीकृत

नयाँ दिल्ली, २९ अगस्तः भारतले चाँडै औद्योगिक स्मार्ट शहरहरूको एक भव्य माला पहिरिनेछ। देशको ऐतिहासिक निर्णयमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा २८ अगस्तका दिन बसेको क्याबिनेटमा आर्थिक मामिला सम्बन्धी मन्त्रीमण्डल समितिले…

भलिबल प्रतियोगितासँगै शुरु भयो आरीगाउँमा सप्ताहव्यापी कार्यक्रम

गेजिङ, २९ अगस्तः गेजिङ जिल्लास्थित आरीगाउँ समाज सुधार मण्डलीको ४१औं स्थापना दिवसको अवसरमा २८ अगस्तदेखि विविध खेलकुद प्रतियोगिताका साथ भलिबल खेल शुरु भएको छ। स्थापनाको ४१औं वर्षगाँठलाई पालन गर्दै गैर…

पूर्वोत्तर क्षेत्रमा जलविद्युत परियोजना विकासका लागि केन्द्रिय वित्तीय सहायता अनुमोदित

गान्तोक, २८ अगस्त: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रिय क्याबिनेटको बैठकले पूर्वोत्तर क्षेत्रमा संयुक्त उद्यम (जेभी) राज्य प्रतिष्ठान अनि केन्द्रिय सार्वजनिक क्षेत्र उपक्रमबीच सहकार्यको माध्यमद्वारा जलविद्युत परियोजना विकासको निम्ति पूर्वोत्तर…

दिल्ली भ्रमण सकेर सिक्किम फर्कंदै मुख्यमन्त्री पीएस गोले

सिलगढी, २८ अगस्त: केही दिनको आधिकारीक दिल्ली भ्रमणपछि मुख्यमन्त्री पीएस गोले सिक्किम फर्किएका छन्। सिक्किम फर्किने क्रममा मुख्यमन्त्री बुधबार दिउँसो बागडोगरा एयरपोर्टमा अवतरण गरे। प्रधानमन्त्रीलाई नरेन्द्र मोदीलाई १६ मई २०२५…

सिक्किमका मुख्यमन्त्रीले बताए मोदीको नेतृत्वलाई विश्वमै प्रभावशाली

गान्तोक, २८ अगस्त: अमेरिका र चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्था बन्नु प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावशाली नेतृत्वको उदाहरण रहेको सिक्किमका मुख्यमन्त्री पीएस गोलेले बताएका छन्।…

डा मङ्गलजित राई बने सिकोनका नयाँ अध्यक्ष

गान्तोक, २८ अगस्ट: डा मङ्गलजित राई सिक्किम राज्य सहकारी सङ्घ (सिकोन) का नयाँ अध्यक्ष बनेका छन्। सङ्घको २७ अगस्तको दिन बसेको ५९ औँ बोर्ड सभाले राईलाई अध्यक्ष चयन गरेको हो।…