सर्वोच्च न्यायालयको निर्णय “पीजी मेडिकलमा निवास आधारित आरक्षण असंवैधानिक”
गान्तोक: सर्वोच्च न्यायालयले पीजी मेडिकल कोर्समा निवास अथवा डोमिसियलको आधारमा आरक्षण दिनु असंवैधानिक रहेको बताएको छ। बुधबार 29 जनवरीको दिन न्यायलयले महत्त्वपूर्ण फसेला गर्दै निवासको आधारमा आरक्षणलाई असंवैधानिक ठहर गरेको…
एसकेएम विधायक दलको बैठकले लियो महत्त्वपूर्ण निर्णयहरू
गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम विधायक दलको बैठकले राज्य र राज्यवासीको हितमा केही महत्त्वपूर्ण निर्णयहरू दिएको छ। मंगलबार पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा सम्मान भवनमा एसकेएम विधायक दलको…
टिस्टा ऊर्जा बाँध निर्माणलाई पर्यावरण मन्त्रालयले दियो स्वीकृति
गान्तोकः 2023 को अक्टोबरमा निम्तिएको टिस्टा त्रासदीले सिक्किमकै सबैभन्दा ठूलो जलविद्युत परियोजना टिस्टा 3 -को टिस्टा ऊर्जा बाँध पूर्णतया ध्वंस भएको लगभग 14 महिनापछि पर्यावरण मन्त्रालयले बाँध पुनर्निर्माणको प्रस्तावलाई स्वीकृति…
सिक्किमले देखेको २०२४
गान्तोकः फेरि एउटा वर्ष बित्यो अर्को नयाँ वर्षलाई स्वागत गर्दै। नयाँ वर्ष आउनु, क्रमशः पुरानो भएर बित्नु र फेरि अर्को नयाँ वर्ष आउनु मानवद्वारा निर्धारित समय तालिका हुन्। निश्चित समयलाई…
बाराहिमिजोङको समापन समारोह बोजोघारीमा आयोजित
गान्तोकः मगर जातिको पर्व बाराहिमिजोङलाई यस वर्षका लागि विदाइ दिंदै आईतबार गान्तोक नजिक बोझोघारीमा एउटा सार्वजनिक समारोह आयोजन गरियो। गान्तोक वरिपरीको बोझोघारी, बुर्तुक, अप्पर चाँदमारी अनि जेएन रोडमा बसोबासो गर्ने…
शेराथाङ पुलिसले जारी गऱ्यो पर्यटक वाहनका लागि विषेश दिशानिर्देश
गान्तोक: हिउँ पर्ने मौसमलाई ध्यानमा राख्दै पर्यटक वाहन चालक र सरोकारवालाका लागि शेराथाङ पुलिसले विषेश सुझाव र दिशानिर्देश जारी गरेको छ। उच्च भेगमा यात्रा गर्ने पर्यटक र स्थानीयको सुरक्षालाई सुनिश्चित…
कविता साँझ कार्यक्रमका साथ चिया कविता सिक्किमले मनायो 11औँ वार्षिक उत्सव
गान्तोक : साहित्यलाई औपचारिक कार्यक्रमको परम्परागत घेराबाट मुक्ति दिँदै वर्ष 2014 सालको दिसम्बरदेखि सिक्किमको राजधानी गान्तोकबाट आरम्भ भएको चिया कविताको 11औँ वार्षिक उत्सव भव्यताको साथ पालन गरिएको छ। गान्तोकमा आयोजित…
केन्द्र सरकारले कक्षा 5 र 8 का लागि ‘नो डिटेन्सन’ नीति खारेज गरेको छ
नयाँ दिल्ली: शिक्षा नीतिमा ठूलो फेरबदल गर्दै, केन्द्र सरकारले कक्षा 5 र 8 मा विद्यार्थीहरूका लागि “नो-डिटेन्सन नीति” खारेज गरेको छ। संशोधित दिशानिर्देशहरू अनुसार वर्षको अन्त्यको परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीहरूलाई…
रोजगार मेलामा सिक्किमका 20 जनाले पाए नियुक्ति पत्र
गान्तोक: सोमबार गान्तोकमा आयोजित रोजगार मेलाको अवसरमा केन्द्रिय राज्यमन्त्री प्रतापराव जाधवको बाहुलीबाट कूल 80 जना युवाले रोजगार नियुक्ति पत्र प्राप्त गरेका छन् । यसमा सिक्किमका 20 जना युवा रहेका छन्।…
आयुष मन्त्रीद्वारा प्याथोलोजी प्रयोगशालाको उद्घटान
गान्तोकः सिक्किम भ्रमणमा रहेका केन्द्रिय आयुष मन्त्री प्रतापराव जाधवले सोमबार गान्तोकको क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थान (आरएआरआई) को भ्रमण गरे। यस महत्त्वपूर्ण कार्यक्रममा मन्त्रीले नयाँ उन्नत जैल रसायन तथा प्याथोलोजी प्रयोगशालाको…















