कार्यकर्ता मार्गदर्शन विमोचन साथै सदस्यता नविकरण शुरु गऱ्यो सिटिजन एक्सन पार्टी सिक्किमले

गान्तोक, ७ सेप्टेम्बरः सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले पार्टीको “कार्यकर्ता मार्गदर्शन” विमोचन गरेको छ साथै आजदेखि सदस्यता नविकरण पनि शुरु गरेको छ। अदमपुलस्थित पार्टी मुख्यालमा आज बसेको केन्द्रिय कार्यकारिणी समितीको…

दाउछो लेप्चाले दिए सिटिजन एक्सन पार्टीबाट राजीनामा

गान्तोक, ७ सेप्टेम्बरः सिटिजन एक्सन पार्टीका संस्थापक तथा गत विधानसभा चुनाउमा गान्तोक निर्वाचन क्षेत्रका उम्मेदवार दाउछो लेप्चाले पार्टीबाट राजीनामा दिएका छन्। लेप्चाले आज पार्टी अध्यक्षलाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा…

एसडीएफ नेता छिरिङ वाङ्दी लेप्चाले भेटे मुख्यमन्त्री गोलेलाई

गान्तोक, ४ सेप्टेम्बरः पूर्व मन्त्री तथा एसडीएफ पार्टीका वरिष्ठ नेता छिरिङ वाङ्दी लेप्चाले मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेका छन्। मुख्यमन्त्री पीएस गोलेसँग भेट गरेको जानकारी छिरिङ वाङ्दी लेप्चाले फेसबुक पेजबाट…

भाजपा सिक्किमले शुरु गऱ्यो सदस्यता अभियान, अध्यक्ष थापाले लगाए मुख्यमन्त्री माथि आरोप

गान्तोक, ३ सेप्टेम्बरः सिक्किमा एक लाख सदस्य बनाउने लक्ष्यका साथ भारतीय जनता पार्टी (भाजपा) आज मङ्गबारदेखि सिक्किम राज्यव्यापी सदस्यता अभियान शुरु गरेको छ। भाजपा सिक्किमको सिङ्तामस्थित पार्टी कार्यलयमा आयोजित कार्यक्रम…

एसडीएफ पार्टीले गऱ्यो सबै कमिटीको विघटन

गान्तोक, ३ सेप्टेम्बरः सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीको केन्द्रिय कार्यकारिणी समिति, सबै जिल्ला स्तरीय समिति, सबै निर्वाचन क्षेत्रस्तरीय समिति, वार्डस्तरीय समितिसहित सबै फ्रन्टल संगठनका समितिलाई पार्टीले विघटन गरेको छ। यसबारे…