फेरि भत्कियो साङकालाङको बेली ब्रिज

गान्तोक: उत्तर सिक्किमको मंगन र जोङ्गुको सम्पर्क पुन विच्छेद भएको छ। मंगन नजीक साङकालाङमा टिस्टा नदीमाथि निर्माण गरिएको बेली ब्रिज मंगलवार दिउँसो भत्किएपछि मंगन र जङ्गुबिचको सड़क सम्पर्क टुटेको हो।…

लोकसभा अध्यक्षलाई भेटे मुख्यमन्त्री गोलेले

नयाँ दिल्ली: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले संसद भवनस्थित कार्यालयमा लोकसभा अध्यक्ष ओम बिड्लालाई शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्रीले मङ्गलबार भएको भेटवार्ताका क्रममा लोकसभा अध्यक्ष बिड्लाप्रति आफ्नो…

लेप्चा, भोटिया र लिम्बू भाषालाई संविधानको आठौं अनुसूचीमा समावेश गर्न माग

नयाँ दिल्ली: सिक्किमका राज्यसभा सांसद डी.टी. लेप्चाले भारत सरकारलाई लेप्चा, भोटिया र लिम्बू भाषालाई संविधानको आठौं अनुसूचीमा समावेश गर्न आग्रह गरे। उनले यी भाषाहरूको सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई जोड दिँदै…

त्रिबेनी राईको पहिलो फिल्म हङकङमा प्रदर्शनी हुने

गान्तोक: सिक्किमकी फिल्म निर्मात्री त्रिबेनी राईले आफ्नो पहिलो नेपाली फिल्म शेप अफ म:मो हङकङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव (HKIFF) उद्योग परियोजना बजार 2025 मा प्रस्तुत गर्नेछिन्। यो फिल्म एसियाका विभिन्न देशहरूबाट…

श्रमिक पञ्जीकरण नियमित प्रक्रिया रहेको श्रम विभागको भनाइ

गान्तोक: सिक्किम श्रम रोजगार नियमन तथा सेवा सर्त ऐन 2021 अन्तर्गत संगठित तथा असंगठित दुवै क्षेत्रका श्रमिकको पञ्जीकरण अनिवार्य रहेको छ। पञ्जीकरण गरेर विभागले जारी गरेको परिचय पत्र नभएका श्रमिकलाई…

जनजाति मुद्दा: उच्चस्तरीय समितिको दोस्रो बैठक सम्पन्न

नयाँ दिल्ली : सिक्किम राज्य उच्चस्तरीय समिति (SSHLC) को दोस्रो बैठक आज सोमबार नयाँ दिल्लीमा सम्पन्न भयो, जसको अध्यक्षता मुख्यमन्त्री पीएस गोलेले गरेका थिए । बैठकको उद्देश्य सिक्किमका छुटेका 12…

मुख्यमन्त्री पीएस गोलेले महाकुम्भमा गरे पूजा-अर्चना

गान्तोक: महाकुम्भमा सहभागी बन्दै प्रयागराज पुगेका सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आइतबार पूजा-अर्चना गरे। मुख्यमन्त्रीसित राज्य मन्त्रीमण्डलका सम्पूर्ण सदस्य एवम् विधायकगणको पनि उपस्थिति रहेको थियो। उल्लेखनीय छ, उत्तर प्रदेशका मुख्यमन्त्री योगी…

गान्तोकमा सडक सुरक्षासम्बन्धी जागरूकता र्‍याली आयोजित

गान्तोक: गान्तोक जिल्लाको पहलमा शुक्रबार सडक सुरक्षा जागरुकता ऱ्याली आयोजन भयो। जिल्लापाल तुषार निखारेले एसएनटी कम्प्लेक्सबाट सडक सुरक्षासम्बन्धी जागरूकता र्‍यालीको शुभारम्भ गरेका थिए जो राष्ट्रिय सडक सुरक्षा महिनाको अवसरमा जिल्ला…

कम विद्यार्थी संख्याका कारण सिक्किमका केही प्राथमिक विद्यालय अस्थायी रूपमा बन्द

गान्तोक: राष्ट्रिय शिक्षा नीति २०२० अनुरूप, सिक्किम सरकारको शिक्षा विभागले कम विद्यार्थी भर्नाका कारण केही सरकारी प्राथमिक विद्यालयहरूको सञ्चालन अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको छ। यो निर्णय शैक्षिक सत्र…

सीबीआईले पक्राउ गऱ्यो मदन तामाङ हत्याका आरोपीलाई

गान्तोक : केन्द्रिय अनुसन्धान ब्युरो (CBI) ले बिहीबार २०१० मदन तामाङ हत्या काण्डका अभियुक्त पुरन बहादुर राईलाई बेंगलुरुस्थित बोम्मासन्द्र, मारुति नगरबाट पक्राउ गरेको छ। अखिल भारतीय गोर्खा लिग (ABGL) का…