लगातार वर्षाले बढ्यो टिस्टा नदीको जलस्तर
गान्तोक, २७ सेप्टेम्बरः सिक्किम लगायत पहाड़ी क्षेत्रमा पछिल्ला दुई दिनदेखि भइरहेको लगातार वर्षाका कारण टिस्टा नदीको जलस्तर बढेको छ। लगातार बढ़ीरहेको नदीको जलस्तरलाई व्यवस्थापन गर्न एनएचपीसीले ड्यामबाट पानी निकास गर्ने…
एचएमआई र सिक्किम माउन्टेनरिङ एसोसिएशनले सम्भावित क्षेत्रमा सहकार्य गर्ने
गान्तोक,१९ सेप्टेम्बरः हिमालयन माउन्टेनरिङ इन्स्टिट्युट (एचएमआई) र सिक्किम माउन्टेनरिङ एसोसिएशन (एसएमए) बीच दार्जीलिङको एचएमआइमा एउटा महत्वपूर्ण बैठकमा धेरै महत्त्वपूर्ण विषयमा चर्चा भएको छ। एचएमआइका प्राचार्य ग्रुप क्याप्टेन जय किसन र…
कालेबुङ जिल्लामा अपराजिता टास्क फोर्स गठन
गान्तोक, १० सेप्टेम्बरः महिलाविरुद्ध हुने गरेका अपराधको विशेष जाँच गर्ने उद्देश्यसहित कालेबुङ जिल्ला पुलिसले ९ सेप्टेम्बरदेखि अपराजिता टास्क फोर्स गठन गरेको छ। नवगठित टास्क फोर्समा एकजना डीएसपी, ६ जना महिला…
पत्रकार प्रवीण खलिङले पाउने हिलटाईम्स पत्रकार पुरस्कार
गान्तोक, ८ सेप्टेम्बरः सिक्किमका पत्रकार एवम् साहित्यकार प्रवीण खालिङले हिलटाईम्स पत्रकार पुरस्कार पाउने भएका छन्। हिलटाईम्स साहसिक पुरस्कारका लागि कञ्चनजङ्घा उद्दार केन्द्रकी संस्थापक रङ्गू सौरियाको नाम घोषणा गरिएको छ। प्रत्येक…









