तीन दिने ब्लु ड्युक महोत्सवको तयारीमा सिक्किम

गान्तोक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाको पहलमा तीन दिने सिक्किम ब्लु ड्युक महोत्सव भोलि 14 फरवरी देखि गान्तोक रानीपुल नजिक सरमसा गार्डनमा आयोजना हुने भएको छ। सिक्किम सरकारको पर्यटन विभाग…

घरभित्रै ट्रकले किचेर बालिकाको मृत्यु

गान्तोक: उत्तर सिक्किमको चुङथाङमा ट्रकले किचेर एक सात वर्षीया बालिकाको मृत्यु भएको छ। गत सोमबार दिउँसो एक दुखद दुर्घटनामा जीआरइएफ ट्रक डिलबाट खस्दा राबुम गाउँमा ७ वर्षीया बालिकाको मृत्यु भएको…

मुख्यमन्त्री गोलेद्वारा केन्द्रिय मन्त्री किरेन रिजिजुसंग शिष्टाचार भेट

नयाँ दिल्ली: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले मंगलवार केन्द्रिय संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजुसंग नयाँ दिल्लीस्थित उनको निवासमा शिष्टाचार भेटवार्ता गरे। महत्वपूर्ण छलफलका क्रममा मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुलाई…

सिक्किमको प्रमाणपत्र भएका किरायदारको प्रमाणीकरण गर्नुनपर्ने

गान्तोक: सिक्किममा घरभाडामा बस्ने मानिसहरूको भेरिफिकेशनलाई लिएर सिर्जना भएको अन्योलतालाई सिक्किम पुलिसले केही साम्य गराएको छ। मंगलवार सिक्किम पुलिसले पत्रकार सम्मेलन गरेर सिक्किम सब्जेक्ट, सीओआई, आरसी, जमिन पर्चा र सिक्किमको…

फेरि भत्कियो साङकालाङको बेली ब्रिज

गान्तोक: उत्तर सिक्किमको मंगन र जोङ्गुको सम्पर्क पुन विच्छेद भएको छ। मंगन नजीक साङकालाङमा टिस्टा नदीमाथि निर्माण गरिएको बेली ब्रिज मंगलवार दिउँसो भत्किएपछि मंगन र जङ्गुबिचको सड़क सम्पर्क टुटेको हो।…

लोकसभा अध्यक्षलाई भेटे मुख्यमन्त्री गोलेले

नयाँ दिल्ली: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले संसद भवनस्थित कार्यालयमा लोकसभा अध्यक्ष ओम बिड्लालाई शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीको भ्रमणमा रहेका मुख्यमन्त्रीले मङ्गलबार भएको भेटवार्ताका क्रममा लोकसभा अध्यक्ष बिड्लाप्रति आफ्नो…

लेप्चा, भोटिया र लिम्बू भाषालाई संविधानको आठौं अनुसूचीमा समावेश गर्न माग

नयाँ दिल्ली: सिक्किमका राज्यसभा सांसद डी.टी. लेप्चाले भारत सरकारलाई लेप्चा, भोटिया र लिम्बू भाषालाई संविधानको आठौं अनुसूचीमा समावेश गर्न आग्रह गरे। उनले यी भाषाहरूको सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई जोड दिँदै…

त्रिबेनी राईको पहिलो फिल्म हङकङमा प्रदर्शनी हुने

गान्तोक: सिक्किमकी फिल्म निर्मात्री त्रिबेनी राईले आफ्नो पहिलो नेपाली फिल्म शेप अफ म:मो हङकङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव (HKIFF) उद्योग परियोजना बजार 2025 मा प्रस्तुत गर्नेछिन्। यो फिल्म एसियाका विभिन्न देशहरूबाट…

श्रमिक पञ्जीकरण नियमित प्रक्रिया रहेको श्रम विभागको भनाइ

गान्तोक: सिक्किम श्रम रोजगार नियमन तथा सेवा सर्त ऐन 2021 अन्तर्गत संगठित तथा असंगठित दुवै क्षेत्रका श्रमिकको पञ्जीकरण अनिवार्य रहेको छ। पञ्जीकरण गरेर विभागले जारी गरेको परिचय पत्र नभएका श्रमिकलाई…

जनजाति मुद्दा: उच्चस्तरीय समितिको दोस्रो बैठक सम्पन्न

नयाँ दिल्ली : सिक्किम राज्य उच्चस्तरीय समिति (SSHLC) को दोस्रो बैठक आज सोमबार नयाँ दिल्लीमा सम्पन्न भयो, जसको अध्यक्षता मुख्यमन्त्री पीएस गोलेले गरेका थिए । बैठकको उद्देश्य सिक्किमका छुटेका 12…