बीजेपी सिक्किमले गऱ्यो बढ्दो आत्महत्या माथि चिन्ता व्यक्त

गान्तोक: बीजेपी सिक्किमले राज्यभरि आत्महत्या दर डरलाग्दो रूपमा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। नेशनल क्राइम रेकर्ड्स ब्युरो (NCRB) का अनुसार, सिक्किममा प्रति एक लाख जनसङ्ख्यामा देशकै उच्च…

तीन दिने ब्लु ड्युक महोत्सव समाप्त

गान्तोक: सिक्किमको राज्य पुतली ब्लु ड्युकको नाममा आयोजना गरिएको तीन दिने महोत्सव आइतबार समापन भएको छ । समापन समारोहमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, विधायक एलबी दास र विधायक सोनम…

दुर्घटनामा शिक्षकको मृत्यु

गान्तोक: पश्चिम सिक्किम उत्तरे बजार नजिकै शनिबार साँझ भएको दुर्घटनामा उत्तरे नयाँ बस्तीका बासिन्दा तथा पेशाले शिक्षक कबिर हाङ लिम्बूको मृत्यु गएको छ। प्राप्त विवरण अनुसार, पीडित शनिबार साँझ करिब…

सिक्किममा भारी हिमपात

गान्तोक: पूर्व र उत्तर सिक्किमको विभिन्न स्थानमा धेरै हिमपात भएको छ। पछिल्ला केहि दिनयता भएको हिमपातले नाथुला मार्ग क्षेत्रका धेरै स्थानमा यात्रा अवरुद्ध भएको छ। आज आइतबार जेएन रोड बन्द…

साङ्कालाङको झोलुङ्गे पुल दुई दिन बन्द रहने

गान्तोक: उत्तर सिक्किमको जङ्गु र मगनलाई जोड्ने साङ्कालाङमा टिस्टा नदीमाथिको बाँसको झोलुङ्गे पुल दुई दिनका लागि आवागमनमा बन्द राखिएको छ। मगनका महकुमा अधिकारीले एउटा आदेश जारी गरेर आज 16 र…

विभागका कार्यप्रणालीको समीक्षा गर्न गान्तोकमा उच्चस्तरीय बैठक आयोजित

गान्तोक: विभिन्न सरकारी विभागहरूको कार्यप्रणालीको समीक्षा गर्न विद्यमान चुनौतीहरू पहिचान गर्न साथै आवश्यकताहरूबारे छलफल गर्ने उद्देश्यका साथ शनिबार सिक्किम सरकारको एउटा उच्चस्तरीय बैठक आयोजित भएको छ। गान्तोकको चिन्तन भवनमा सरकारको…

सिक्किम सरकारले गऱ्यो मातृत्व बिदामा सुधार

गान्तोक: सिक्किम सरकारले महिला कर्मचारीहरूका लागि घोषणा गरेको मातृत्व बिदा सुविधामा सुधार गरेको छ। महिलाहरूको विभिन्न सुविधालाई मध्यनजर राखेर सरकारले मातृत्व बिदालाई दुई भागमा विभाजीत गरिएको छ जसका लागि सरकारले…

सिक्किमलाई जोड्ने राष्ट्रिय राजमार्ग 10 को स्तरोन्नति कार्य जारी

गान्तोक: सिक्किम र सिलगढीबीचको यातायात सहज बनाउन केन्द्र सरकारले राष्ट्रिय राजमार्ग (NH)10 को स्तरोन्नतिको लागि विभिन्न योजनाहरू अघि बढाएको छ। यो विषयमा सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले 13…

सिलगढ़ीमा ‘आमा को गोद’ सु-स्वास्थ्य निवासको उद्घाटन

सिलगढ़ी: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले शुक्रबार बिहान सिक्किमबाट उपचारका लागि सिलगढ़ी आसपासका अस्पतालमा आउने बिरामीहरूको सहयोगार्थ ‘आमा को गोद’ सु-स्वास्थ्य निवासको उद्घाटन गरे। सिलगढ़ीको चम्पासारीस्थित यो स्वास्थ्य-लजिस्टिक सहयोग केन्द्र हालका…

सर्वेक्षणमा पीएस गोले पुनः बने लोकप्रिय मुख्यमन्त्री

गान्तोक: सिक्किमका मुख्यमन्त्री पीएस गोले फेरि गृह राज्यमा सबैभन्दा लोकप्रिय नेता बन्नपुगेका छन्। इण्डिया टुडेको एमओटीएन पोल अनुसार राज्यमा सबैभन्दा लोकप्रिय नेताको रूपमा पीएस गोले देखा परेका छन्। यसै फरवरी…