अन्तर स्कूल क्रिकेट प्रतियोगितामा अम्बा र लिन्दोक स्कूल बने विजेता
गान्तोक: अम्बा सेकेन्डरी स्कूल र लिन्दोक सिनियर सेकेन्डरी स्कूल अन्तर-स्कूल क्रिकेट प्रतियोगितामा विजेता बनेका छन्। सिक्किम क्रिकेट एसोसिएसनले आयोजना गरेको मर्रे कप (अन्तर-स्कूल अन्डर-१९ महिला) प्रतियोगितामा अम्बा विजयी बनेको छ…
तादोङ कलेजमा कौशल विकास शुरु गर्न निजी कम्पनीसँग सहकार्य
गान्तोक: नर बहादुर भण्डारी सरकारी कलेज (एनबीबीजीसी), तादोङले शिक्षित बेरोजगार युवाहरूलाई देश र विदेशमा कौशल तालिम र रोजगारीका अवसरहरू प्रदान गर्न एम्पोरियम ट्रेनिङ एण्ड कन्सल्टेन्सी प्रा.लि.सँग समझदारी पत्र (एमओयू) मा…
मुस्कान सुब्बाले बनाइन् एएफसी कपको सम्भावित सूचीमा स्थान
गान्तोक: सिक्किमकी मुस्कान सुब्बा एएफसी महिला एसियन कप २०२६ छनोटका लागि भारतीय महिला फुटबल टोलीको ३९ सम्भावित खेलाडीहरूमा छनौट भएकी छिन्। उदीयमान फुटबल प्रतिभा मुस्कान सुब्बा एएफसी महिला एसियन कप…
तीन दिनको राइडर्स मिट सिक्किममा हुने
गान्तोक: इस्टर्न इनफिल्डर्स मोटरसाइकल क्लब सिक्किमले आगामी १५ देखि १७ मइसम्म राइडर्स मिट आयोजना गर्ने भएको छ। सिक्किम राज्यको पचास वर्षको उत्सवको एउटा भाग स्वरूप पूर्व सिक्किमको सरमसामा गार्डनमा तीन…
पहिलोपल्ट टिएसडी कार ऱ्याली आयोजना गर्दै सिक्किम
गान्तोक: आगामी २२ देखि २६ मईसम्म सिक्किममा पहिलो ‘माउन्टेन रश’ टाइम, स्पिड, डिस्टेन्स (टिएसडी) कार र्याली आयोजना हुने भएको छ। सिक्किम राज्य स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा २२ देखि २६ अप्रेल…
डिजिटल अभिलेखीकरण हुँदै परम्परागत बेतको पुल
गान्तोक: स्वदेशी सम्पदाको संरक्षणका लागि एउटा अभूतपूर्व प्रयासका क्रममा युनेस्कोले सिक्किम सरकारसँग मिलेर लेप्चा परम्परागत बेतको पुललाई डिजिटल अभिलेखीकरण गर्ने भएको छ। सिक्किमको कञ्चनजङ्घा जैवमण्डल (बायोस्फियर) रिजर्भभित्र रहेको जङ्गुको जनजाति…
विद्यार्थीलाई शिक्षा समर्थन गर्न मुख्यमन्त्रीले दिए स्कूटी उपहार
गान्तोक: सिक्किमका मुख्यमन्त्री पीएस गोलेले विद्यार्थीको शिक्षा समर्थनमा स्कूटी उपहार दिएका छन्। आज पहिलो बैशाखीको दिन मुख्यमन्त्रीले गेजिङको साञ्चामान लिम्बू सरकारी डिग्री कलेजमा नेपाली सम्मान विषयमा प्रथम वर्षमा अध्ययनरत सृष्टि…
मेघालय बन्यो एनईसीडीसी महिला क्रिकेट च्याम्पियन
गान्तोक: सिक्किमको आयोजनमा खेलाइएको दोस्रो नर्थइस्ट क्रिकेट डेभलोप्मेन्ट काउन्सिल (एनईसीडीसी) को वरिष्ट महिला अन्तर राज्य प्रतियोगिता मेघालयले जितेको छ। आज माइनिङ क्रिकेट ग्राउण्डमा भएको यस प्रतियोगितामा मेघालयले सिक्किमलाई दुई विकेटले…
न्यूनतम ज्याला लागू नहुँदा अस्थायी कर्मचारीमाथि अन्याय भएको एसडीएफको आरोप
गान्तोक: सिक्किम सरकारले निजी क्षेत्रमा न्यूनतम ज्याला १५,००० रुपैयाँ लागू गरेको लामो समय भइसके पनि सरकारी क्षेत्रका अस्थायी कर्मचारीहरूले यो सुविधा अझै पाउन नसकेको भन्दै सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले…
नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चार पक्राउ
गान्तोक: पश्चिम सिक्किमको गेजिङ जिल्लामा एउटी १३ वर्षीया नाबालिकासँग लामो समयदेखि धेरै व्यक्तिहरूद्वारा यौन दुर्व्यवहार भएको घटना अघि आएको छ। नाबालिका गेजिङ जिल्लाको एउटा सरकारी विद्यालयकी विद्यार्थी हुन्। पुलिसले दिएको…















