पर्यटन मन्त्रीद्वारा अष्टचिरञ्जीवी धाम निर्माण परियोजनाको निरिक्षण

नामथाङ: पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री टीटी भोटियाले नामथाङ रातेपानी क्षेत्रका पर्यटन आयोजनाहरू निर्धारित समयभित्रै सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। मन्त्री भोटियाले बुधवार क्षेत्रका विधायक सञ्जित खरेल,…

भारी हिमपातका कारण नाथुला पास जाने मार्ग अवरुद्ध

गान्तोक: भारतिय मौसम विभाग (IMD) ले आज सिक्किमका केही स्थानहरूमा बाक्लो कुहिरो लाग्ने र उच्च पहाडी भेगहरूमा भारी हिमपात हुने पूर्वानुमान गरेको छ। पहाडी इलाकामा हिमपात कारण चिसो अत्यधिक बढेको…

जनजाति मुद्दाः उच्चस्तरीय समितिले 31 मार्चभित्र सरकारलाई रिपोर्ट दिनेछ

गान्तोकः सिक्किममा जनजाति बन्नबाट छुटेका 12 जाति समुदायको छाता सङ्गठनले आज मङ्गलबार गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर जनजाति प्रक्रिया पूरा गर्नका लागि भइरहेका प्रगति बारे जानकारी गराएको छ। पत्रकार सम्मेलनलाई…

केआईआइटी विश्वविद्यालयमा नेपालकी विद्यार्थी मृत फेला, प्रेमी पक्राउ

भुवनेश्वर: ओडिसाको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत तेस्रो वर्षक बी.टेककी नेपाली विद्यार्थी प्रकृति लम्साल 16 फरवरीमा होस्टल कोठामा रहस्यमय अवस्थामा मृत फेला परेकी छिन्। पुलिसले उनका प्रेमी तेस्रो वर्षका मेकानिकल इञ्जिनियरिङ विद्यार्थी…

अप्पर रिब्दीको जङ्गल क्षेत्रमा भेटियो मृत भ्रूण

गान्तोक: सरेङ जिल्लाको अप्पर रिब्दी नजिकको जङ्गल क्षेत्रमा करिब १० देखि १२ दिनको जस्तो देखिने मृत भ्रूण फेला परेको छ। स्थानीय महिलाले आफ्नो घर नजिकै भ्रूण देखेपछि तत्कालै गाउँको पञ्चायतलाई…

बीजेपी सिक्किमले गऱ्यो बढ्दो आत्महत्या माथि चिन्ता व्यक्त

गान्तोक: बीजेपी सिक्किमले राज्यभरि आत्महत्या दर डरलाग्दो रूपमा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। नेशनल क्राइम रेकर्ड्स ब्युरो (NCRB) का अनुसार, सिक्किममा प्रति एक लाख जनसङ्ख्यामा देशकै उच्च…

तीन दिने ब्लु ड्युक महोत्सव समाप्त

गान्तोक: सिक्किमको राज्य पुतली ब्लु ड्युकको नाममा आयोजना गरिएको तीन दिने महोत्सव आइतबार समापन भएको छ । समापन समारोहमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, विधायक एलबी दास र विधायक सोनम…

दुर्घटनामा शिक्षकको मृत्यु

गान्तोक: पश्चिम सिक्किम उत्तरे बजार नजिकै शनिबार साँझ भएको दुर्घटनामा उत्तरे नयाँ बस्तीका बासिन्दा तथा पेशाले शिक्षक कबिर हाङ लिम्बूको मृत्यु गएको छ। प्राप्त विवरण अनुसार, पीडित शनिबार साँझ करिब…

सिक्किममा भारी हिमपात

गान्तोक: पूर्व र उत्तर सिक्किमको विभिन्न स्थानमा धेरै हिमपात भएको छ। पछिल्ला केहि दिनयता भएको हिमपातले नाथुला मार्ग क्षेत्रका धेरै स्थानमा यात्रा अवरुद्ध भएको छ। आज आइतबार जेएन रोड बन्द…

साङ्कालाङको झोलुङ्गे पुल दुई दिन बन्द रहने

गान्तोक: उत्तर सिक्किमको जङ्गु र मगनलाई जोड्ने साङ्कालाङमा टिस्टा नदीमाथिको बाँसको झोलुङ्गे पुल दुई दिनका लागि आवागमनमा बन्द राखिएको छ। मगनका महकुमा अधिकारीले एउटा आदेश जारी गरेर आज 16 र…