सिक्किम र पश्चिम बङ्गालबीच यातायात समस्या समाधानका लागि छलफल आयोजित

गान्तोक: सिक्किम र पश्चिम बङ्गाल सरकार बीचको यातायात पारस्परिक सम्झौतासम्बन्धी बैठक आज सिलगढीको स्टेट गेस्ट हाउसमा सम्पन्न भएको छ। बैठकमा सिक्किमबाट विभागीय सल्लाहकार मदन सिञ्चुरीले प्रतिनिधित्व गरेका थिए भने पश्चिम…

पर्यटन विकासका लागि याङयाङले अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने

गान्तोक: ५० वर्षको राज्य उत्सवको एक ऐतिहासिक घटनाको रूपमा दक्षिण सिक्किमको याङयाङले आगामी १२ देखि १४ अप्रेलसम्म अन्तर्राष्ट्रिय युवा सम्मेलन आयोजना गर्न गइरहेको छ। यो सम्मेलनले युवा व्यवसायी, पर्यटन विशेषज्ञहरू…

नियमित गरिएका नयाँ कर्मचारीका लागि सरकारले विस्तार गऱ्यो एसीपीएस सुविधा

गान्तोक: सिक्किम सरकारको नियमितीकरण योजनाअन्तर्गत हालै नियमित गरिएका कर्मचारीहरूका लागि राहतको खबर आएको छ। सरकारले तलब म्याट्रिक्सको स्तर १, २, र ३ मा रहेका कर्मचारीहरूलाई आश्वस्त करियर प्रगतिसँग सम्बन्धित (ACPS)…

बीआरओले पुनर्निर्माण गऱ्यो फीक्योङ पुल

गान्तोक: बोर्डर रोड्स अर्गनाइजेसन (बीआरओ) ले 20 फरवरीका दिन भत्किएको फीक्योङ पुल पुनर्निर्माण गरेको छ। बीआरओले फीक्योङमा 60 फिट लामो बेली पुल निर्माण गरेर उत्तर सिक्किमसँगको सम्पर्क पुनः स्थापित गरेको…

रिनाकमा जनभेट कार्यक्रमको आज अन्तिम दिन

गान्तोक: रिनाक निर्वाचन क्षेत्रको तीन दिनको जनभेट कार्यक्रमको आज अन्तिम दिन मुख्यमन्त्री पीएस गोलेले अम्बा गौशालामा विभिन्न ग्राम पञ्चायत क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। रिनाक निर्वाचन क्षेत्रको अम्बा, ताजा…

सय वर्ष पुगेका तुलाराम उप्रेतीको निधन, राजकिय सम्मानसाथ अन्तिम संस्कार गरिने

गान्तोक: सिक्किमका वरिष्ठ नागरिक तथा कृषि क्षेत्रमा पद्मश्री पुरस्कार प्राप्त गरेका तुलाराम उप्रेतीको 100 वर्षको उमेरमा निधन भएको छ। पूर्व सिक्किमको आसामलिङ्जे निवासी तुलाराम उप्रेतीको हिजो शनिवार निजी निवासमा निधन…

मुख्यमन्त्रीले शुरु गरे 2025 को पहिलो जनभेट कार्यक्रम

पाकिम: रिनाक निर्वाचन क्षेत्रको विधायक चुनिए पछि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आज आइतबार देखि तीन दिनको रिनाक भ्रमण शुरु गरे। यस तीन दिनको भ्रमण अवधिमा उनले निर्वाचन क्षेत्रका जनतासँग प्रत्यक्ष…

जङ्गुमा फीक्योङको पुल भत्कियो: वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मगन: उत्तर सिक्किमको जङ्गुमा फिदाङ गाउँ नजिक रहेको फीक्योङको पुल क्षतिग्रस्त भएको छ। पुल असुरक्षित बनेपछि क्षेत्रको यातायातमा अवरोध उत्पन्न भएको छ। यो पुल क्षेत्रकै पुरानोमध्ये एउटा पुल हो जो…

तीनवटा सम्पतिलाई लियो सिक्किम ब्याङ्कले आफ्नो अधिनमा

गान्तोक: स्टेट ब्याङ्क अफ सिक्किमबाट लिएको ऋण निर्धारित समयमा फिर्ता नगरेपछि गान्तोक जिल्ला अन्तर्गत तीनवटा प्रोपर्टीलाई ब्याङ्कले आफ्नो अधीनमा लिएको छ। प्रमाण-पत्र अधिकारी, गान्तोकद्वारा जारी आदेश अनुसार ब्याङ्कले आज यी…

दार्जीलिङ र कालेबुङमा जिल्ला परिषद स्थापनाको माग

दार्जीलिङ: जीटीएका प्रमुख कार्यपाल अनित थापाले दार्जीलिङ र कालेबुङ जिल्लामा जिल्ला परिषद गठन गर्न राज्य सरकारसँग माग गरेका छन्। यस विषयमा उनले आज पञ्चायत तथा ग्रामीण विकास विभागका मन्त्री प्रदीप…