न्यूनतम ज्याला लागू नहुँदा अस्थायी कर्मचारीमाथि अन्याय भएको एसडीएफको आरोप

गान्तोक: सिक्किम सरकारले निजी क्षेत्रमा न्यूनतम ज्याला १५,००० रुपैयाँ लागू गरेको लामो समय भइसके पनि सरकारी क्षेत्रका अस्थायी कर्मचारीहरूले यो सुविधा अझै पाउन नसकेको भन्दै सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले…

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चार पक्राउ

गान्तोक: पश्चिम सिक्किमको गेजिङ जिल्लामा एउटी १३ वर्षीया नाबालिकासँग लामो समयदेखि धेरै व्यक्तिहरूद्वारा यौन दुर्व्यवहार भएको घटना अघि आएको छ। नाबालिका गेजिङ जिल्लाको एउटा सरकारी विद्यालयकी विद्यार्थी हुन्। पुलिसले दिएको…

डिस्कभर राभाङ छोजो फेस्ट शुरु

गान्तोक: डिस्कभर राभाङ छोजो फेस्ट शुरु भएको छ। राभाङको छोजो पोखरी परिसरमा हुने छ दिनको यस पर्यटनको उत्सवलाई शुक्रबार सिक्किम सरकारको पर्यटन विभागका मन्त्री टीटी भोटियाले उद्घाटन गरे। यो उत्सवको…

नाम्चीबाट शुरुभयो सिक्किम प्रिमियर लिग सिजन ३

गान्तोकः सिक्किमको फुटबल खेल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सिक्किम प्रिमियर लिग आजदेखि शुरु भएको छ। नाम्चीको भाइचुङ स्टेडियमा मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम प्रिमियर लिगको सिजन तीन…

सिक्किमका दश प्रतिभाशाली छात्राले पाए सिंधिया कन्या विद्यालयमा भर्ना

गान्तोक: सिक्किमबाट दशजना प्रतिभाशाली छात्राहरूले ग्वालियरको प्रतिष्ठित सिंधिया कन्या विद्यालयमा भर्ना पाएको जानकारी मुख्यमन्त्री पीएस गोलेले साझा गरेका छन्। यी छात्राहरूले मुख्यमन्त्री मेधावी छात्रवृत्ति (सीएमएमएस) योजनाअन्तर्गत योग्यता हासिल गरेका हुन।…

सिक्किममा लोकतन्त्र संकटमा रहेको एसडीएफको आरोप

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पार्टीले सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारमाथि लोकतान्त्रिक मूल्य र मान्यता संकटमा पारेको गम्भीर आरोप लगाएको छ। एसडीएफ पार्टीका उपाध्यक्ष (प्रचार प्रसार) कृष्ण खरेलद्वारा जारी…

एसकेएम प्रवक्ताहरूको बैठकमा राजनीति र भावी योजनाबारे छलफल

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका प्रवक्ताहरूले बुधबार एउटा बैठक गरेर विभिन्न विषयमा छलफल गरेका छन्।‌ पार्टीले दिएको जानकारीअनुसार बैठकमा सीपी शर्मा, जेकब खालिङ, विकास बस्नेत, कृष्ण लेप्चा, युगेन तामाङ…

सीएपी-सिक्किमले गान्तोकमा मेगा मल निर्माण रोक्न एनडीएमएलाई गऱ्यो आग्रह

गान्तोक : सिटिजन एक्सन पार्टी सिक्किम (सीएपी-सिक्किम) ले गान्तोकमा मेगा मल निर्माणको विषयमा चिन्ता व्यक्त गर्दै राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) लाई हस्तक्षेप गर्न आग्रह गरेको छ। सीएपी-सिक्किमको एक प्रतिनिधिमण्डले…

सिक्किम क्रिकेट एसोसिएशनले आयोजन गऱ्यो चौथो एनईसीडीसी अवार्ड नाइट

गान्तोक: सिक्किम क्रिकेट एसोसिएशन (सिका) ले गान्तोकमा चौथो नर्थ ईस्ट क्रिकेट डेभलपमेन्ट काउन्सिल (एनईसीडीसी) अवार्ड नाइटको आयोजन गऱ्यो। ६ अप्रेलमा आयोजित कार्यक्रममा २०२४-२५ बीसीसीआई घरेलु सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने एनईसीडीसीका…

राई भाषा शिक्षकहरूको पाँच दिवसीय कार्यशाला शुरु

गान्तोक: अखिल किराँत राई संघ सिक्किम केन्द्रिय कार्यकारी समितिको आयोजनामा आसामलिङ्गजेस्थित सिकोन प्रेक्षागृहमा राई भाषा शिक्षक-शिक्षिकाहरूका लागि पाँच दिवसीय अभिमुखी कार्यक्रम र कार्यशाला आयोजना भइरहेको छ। गत ६ अप्रेलदेखि शुरु…